काठमाडौं । हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरेको होटल पौवा प्रालिले १ अर्ब रुपैयाँ लगानीमा सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा पौवा रिसोर्ट र होटल सञ्चालनमा ल्याएको छ । खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । बुधबार सौर्य एयरको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो । बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा परेको थियो । जहाज रनवे ०२...
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । १८ जनाको शव निकालिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएकाे छ । जहाजमा पाइलट मनिषरत्न शाक्य र काे-पाइलट एस कटुवालसहित १९...
काठमाडौं । उद्धार अभ्यास गरेको ४५ दिनमै त्रिभुवन विमानस्थलमा विमान दुर्घटनामा परेको छ । गत जेठ २८ गते त्रिभुवन विमानस्थलमा विमान दुर्घटना उद्धार अभ्यास गरिएको थियो । तर, उद्धार अभ्यासको ४५ दिन अर्थात् डेढ...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको हो । विमानस्थल बन्द हुँदा दर्जनौं उडान प्रभावित भएका छन् । उद्धारको काम नसकिएसम्म विमानस्थल...
काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै जमिनका खसेको बुझिएको छ । ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा उद्धार टोली परिचालन भएका छन् । विमानस्थलको आन्तरिकतर्फ ठूलो...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाजमा आगलागी भएको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीको टोलीले नियन्त्रणको प्रयासमा गरिरहेका छन् । विस्तृत विवरण आउन बाँकी छ ।...
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग होटल व्यवसायीले भेटवार्ता गरेका छन् । होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको होटल संघ नेपालको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेलसँग भेट गरी होटल क्षेत्रका माग...
काठमाडौं । होटल संघ नेपालको प्रतिनिधिमण्डल र उपप्रधान तथा अर्थमन्त्रीबीच होटल क्षेत्रको वृहत्तर विकासमा छलफल भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बढ्दै गएको होटल संख्याको अनुरुप विद्यमान माग बढाउँदै क्षमता उपयोग गर्न...
झापा । यहाँको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको ‘बिपी–पुष्पलाल वाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । काँकडभिट्टा बजारमै जोडिएका कारण वाटिकामा दिनहुँ पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका छन् । वाटिकामा मनोरम फूलबारी, सेल्फी...
काठमाडौं । काठमाडौं लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका अध्यक्ष श्यामबहादुर पाण्डेको निधन भएको छ । सोमबार ग्रान्डी अस्पतालमा पाण्डेको ८८ वर्षको उमेरमा निधन भएको हो । पाण्डेले ४० वर्षअघि होटल सांग्रिला स्थापना गरेको थिए ।...
काठमाडौं । शाकाहारी खाना मात्र उपलब्ध गराउँदै आएको बीबीसीका मास्टर सेफ सन्तोष साहको गौशालास्थित रेस्टुरेन्टमा साउन महिनाभर लसुन र प्याज समेत नराखि मिथिला थाली खान पाइने भएको छ । सेफ सन्तोषले भने, ‘गौशालाको मिथिला...
लण्डन । कम हवाई भाडाले मागमा भएको उछाललाई पूरा गर्दा पहिलो त्रैमासिकमा खुद नाफा लगभग आधा घटेको आयरल्याण्डको सस्तो एयरलाइन्स सेवा (र्यान एयर) ले सोमबार जनाएको छ । र्यान एयरका अनुसार करपछिको नाफा १२...
चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने जनतालाई २ करोड २ लाख १७ हजार ७ सय २ रुपैयाँ राहत प्रदान गरिएको छ । निकुञ्जले ८ सय १३ वटा घटनाका प्रभावितलाई उक्त रकम वितरण...
काठमाडौं । नेपाल पर्वतारोहण संघ र पर्वतारोहण क्षेत्रमा चिन जनसरकारको नेतृत्व गर्ने सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच दुई पक्षीय सम्झौता भएको छ । पर्वतारोहण क्षेत्रमा दुई देशबीचको ज्ञान, सीप आदान–प्रदान तथा पर्वतारोहण क्षेत्रमा हुने...
ढोरपाटन । यतिबेला ढोरपाटन क्षेत्र हरियाली छ । उपत्यकासहित चारै तिरका पहाड र समथर मैदानमा फुलेका रङ्गीन फूलले आगन्तुकलाई स्वागत गरिरहेका देखिन्छन् । प्रकृतिसँग रमाउन यो याममा धेरै आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन पुग्ने...
बर्दिया । पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजापतका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो । कोभिडपछि थलिएको यहाँको पर्यटन व्यावसाय...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतको सेवालाई चुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। मन्त्रालयमा बिहीबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले मन्त्रालय र मातहत निकायको अवस्थाबारे आफूले अध्ययन र सरोकारवाला पक्षसँग...
काठमाडौं । पर्यटन व्यवसायी तथा हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । निमोनिया र बाथरोगबाट पीडित श्रेष्ठको बिहीबार ललितपुरस्थित मेडिसिटी हस्पिटलमा ९२ वर्षको उमेरमा निधन भएको होटल एसोसिएसन अफ नेपाल (हान)...
चितवन । बर्सातको समयमा प्रायः सबैतिरका पर्यटकीय गन्तव्य सुनसान हुँदै गएका बेला यहाँको दियालो बंगला हेर्न आउनेको सङ्ख्या भने बढ्दै गएको छ । भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएपछि गत असार २३ गते दियालो बंगला...
Copyright © 2024 Bikash Media Pvt. Ltd.