पर्यटन

  २०८१ जेठ २८ गते ११:०५     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार आधा घण्टाका लागि बन्द हुने भएको छ । त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनाको काल्पनिक घटनाअनुसार त्यसको प्रतिकार्यको अभ्यास गरिने भएकाले दिउँसो १ बजेदेखि आधा घण्टा विमानस्थल बन्द गर्न लागिएको...

  २०८१ जेठ २८ गते १०:५१     विकासन्युज

काठमाडौं । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा रहेको होटल बाराही काठमाडौंको इन्फिनिटी स्विमिङ पुलमा ‘विकेन्ड ब्रञ्च’ अफर सुरु भएको छ । होटलको सातौं तलामा रहेको इन्फिनिटी स्विमिङ पुलमा शनिबार ग्राहकले छुट पाउनेछन् । छुटअनुसार,...

  २०८१ जेठ २७ गते २०:३१     विकासन्युज

काठमाडौं । आइतबार सेयर बजारको परिसूचक नेप्से ४.५९ अंकले घटेर २०७३.१९ बिन्दुरमा कायम हुँदा होटल तथा पर्यटन समूह भने एकैदिन २.९२ प्रतिशतले बढेको छ । सो समूह १५५ अंकले बढेर ५४५७ बिन्दुमा पुगेको छ...

  २०८१ जेठ २७ गते १४:०८     विकासन्युज

काठमाडौं । सुनसरीमा निर्मित फाइभ स्टार होटल ‘ग्राण्ड सेन्ट्रल होटल प्रालि’ले ‘आइआरएन बीबी (डबल बी माईनस)’ र ‘आइआरएन ए४’ रेटिङ प्राप्त गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट कम्पनीले उक्त रेटिङ प्राप्त गरेको हो...

  २०८१ जेठ २७ गते ९:२७     विकासन्युज

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री हितबहादुर तामाङले ग्लान वंशको थातथलोको अवलोकन गरेका छन् । मन्त्री तामाङले नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ४ बेतिनिस्थित ग्लान वंशको थातथलो नाम्सापुरान पुगेका हुन् । मन्त्री तामाङको...

  २०८१ जेठ २६ गते १३:३६     विकासन्युज

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट–बुटवल सडकको दुरवस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ । विसं २०७६ अघि लुम्बिनी क्षेत्रमा आउने आन्तरिक पर्यटक कम्ती भएको वर्ष पनि वार्षिक...

  २०८१ जेठ २६ गते १०:४६     विकासन्युज

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी प्रमोद दाहाललाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । नाट्टाको कोषाध्यक्ष र महासचिव...

  २०८१ जेठ २६ गते १०:२६     विकासन्युज

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी सुमन विक्रम पाण्डे प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । एक्सप्लोर हिमालय ट्राभल एण्ड एडभेन्चरका अध्यक्ष पाण्डे गत मार्चमा सम्पन्न निर्वाचन प्रक्रियामा प्रतिस्पर्धी...

  २०८१ जेठ २५ गते ११:२३     विकासन्युज

काठमाडौं । चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ । नेपालका होटल व्यवसायी र चिनियाँ पर्यटन व्यवसायीबीच बिहीबार आयोजित कार्यक्रममा महावाणिज्यदूत सुरेश राउतले चिनियाँ पर्यटन व्यवसायीलाई...

  २०८१ जेठ २४ गते १०:३२     विकासन्युज

काठमाडौं । नाट्टाको अध्यक्ष पदका उम्मेद्वार कुमारमणि थपलियाले पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउन पहल गर्ने बताएका छन् । नाट्टा निर्वाचनको पूर्व सन्धामा उम्मेदवारी घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाल सरकारले सरोकारवाला...

  २०८१ जेठ २४ गते ७:२७     विकासन्युज

नारायणगढ । भरतपुर महानगरपालिका–११ मा अवस्थित गणेशधाम भरतपुरको प्रमुख धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ । भरतपुरलाई चिनाउने ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलमध्ये गणेशधाम प्रमुख स्थान हो । ‘घुमौँ भरतपुर’ भन्ने मूल नाराका...

  २०८१ जेठ २३ गते २०:१५     विकासन्युज

काठमाडौं । टूर एन्ड ट्राभल व्यवसायीहरूको छाता संस्था नेपाल टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को अध्यक्षका लागि कुमारमणी थपलियाले उम्मेदवारी घोषणा गरेका छन् । जेठ २५ गते हुने नाट्टाको निर्वाचनका लागि थपलियाले उम्मेदवारी घोषणा गरेका हुन् ।...

  २०८१ जेठ २३ गते १७:५६     विकासन्युज

काठमाडौं । ठमेलमा द भिगन किचेन रेस्टुराँ खुलेको छ । चार जनाको लगानीमा खुलेको द भिगन किचेन नेपाली ‘कल्चरल शो’ हेर्न सकिने नेपालकै पहिलो रेस्टुराँ हो । शनिबार उपसभामुख इन्दिरा रानामगर, (रेष्टुरेन्ट एण्ड बार...

  २०८१ जेठ २२ गते १९:१३     विकासन्युज

काठमाडौं । आरोही राजेश लामाले काठमाडौंदेखि सगरमाथाको चुचुरोसम्म पैदल यात्रा गरेका छन् । उनले यात्रा सुरु गरेकाे ५७औं दिनमा सगरमाथा आरोहण गरेका हुन् । गत अप्रिल १ तारिखका दिन काठमाडौंदेखि पैदलयात्रा सुरु गरेकाा उनले...

  २०८१ जेठ २२ गते १७:५२     विकासन्युज

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मृतावस्थामा बाघ भेटिने क्रम बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष प्राकृतिक कारणबाट धेरै बाघ मरेका निकुञ्ज कार्यालयले जनाएको छ । गत आवमा तीनवटा...

  २०८१ जेठ २१ गते १३:०९     विकासन्युज

दुबई । विश्वका वायुसेवा कम्पनी (एयरलाइन्स) ले सन् २०२४ मा करिब पाँच अर्ब यात्रु बोक्ने अपेक्षा गरिएकाे र यो संख्या कोभिड-१९ महामारी अघिको उच्च रेकर्डभन्दा पनि बढी भएको अन्तर्राष्ट्रिय हवाइ यातायात संघ (आईएटीए) ले...

  २०८१ जेठ २१ गते ९:०९     विकासन्युज

गण्डकी । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । चौहत्तऔँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयद्वारा विभिन्न देशका...

  २०८१ जेठ २१ गते ८:०९     विकासन्युज

म्याग्दी । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल...

  २०८१ जेठ २० गते १७:४५     विकासन्युज

चौतारा । काठमाडौंबाट र्‍याफ्टिङका लागि अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको सुकुटेमा आइपुगेकी ज्योति श्रेष्ठले जीवनकै महत्वपूर्ण मज्जा अनुभव गरिन्  । विश्वकै उत्कृष्ट दसौँ गन्तव्यभित्र पर्ने सिन्धुपाल्चोकको सुनकोसी नदीमा शनिबार र्‍याफ्टिङ गर्न उनीसहित १३ जनाको जम्बो समूह...

  २०८१ जेठ २० गते १३:१५     विकासन्युज

काठमाडौं । सन् २०२४ को मे महिनामा पर्यटक आगमनको संख्या घटेको छ । सन् २०२४ को जनवरीदेखि निरन्तर रूपमा बढेको पर्यटक संख्या मे महिनामा घटेको देखिएको हो । अप्रिल महिनाको तुलनामा यस महिना २१...