पर्यटन

  २०८१ असोज १८ गते ९:४४     विकासन्युज

पोखरा । मनसुनका कारण कही महिना स्थगित भएको पोखराको हट एअर बेलुन यसै सातादेखि पुनः सञ्चालनमा आएको छ। हट एअर बेलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल...

  २०८१ असोज १७ गते २२:१४     विकासन्युज

काठमाडौं । दरबारमार्गमा रहेको अन्नपूर्ण होटलको बहुमत सेयर व्यवसायी मीनबहादुर गुरुङ र उमेश श्रेष्ठले खरिद गरेपछि होटल नयाँ व्यवस्थापनका साथ सञ्चालन हुने भएको छ । पाँच तारे अन्नपूर्ण होटललाई पुनर्निमाण गरेर नयाँ व्यवस्थापनका साथ...

  २०८१ असोज १७ गते १७:१०     विकासन्युज

काठमाडौं । मनकामना केबलकार सेवा दशैंमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ...

  २०८१ असोज १७ गते ७:०१     सिबी अधिकारी

काठमाडौं । मनसुन सकिनै लाग्दा एक्कासी परेको अविरल वर्षाका कारण देशलाई आक्रान्त बनायो । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिराले सडक सञ्जाल अवरुद्ध भए । केही दिन...

  २०८१ असोज १६ गते १३:४१     विकासन्युज

काठमाडौं । सन् २०२४ को सेप्टेम्बर महिनामा ९६ हजारभन्दा धेरै पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डकाे तथ्यांकअनुसार हवाई मार्ग भएर ९६ हजार ५ सय ५ जना पर्यटक नेपाल घुम्न आएका हुन्...

  २०८१ असोज १६ गते ९:३८     विकासन्युज

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पर्यटकीयस्थल किरातेश्वर ढुंगे बगैँचाको संरक्षण थालिएको छ । आन्तरिक पर्यटक आकर्षित गर्न त्यहाँ भौतिक पूर्वाधारसहित पदमार्ग निर्माण पनि थालिएको छ । किरातेश्वर ढुंगे बगैँचा, पाँचधारे पोखरी, सिंहदेवीस्थानको विकास...

  २०८१ असोज १६ गते ७:४३     विकासन्युज

काठमाडौं । नेपाली रैथाने परिकार पक्कुको प्रवर्द्धन गर्न पक्कु फेस्टिबल २०८१ को आयोजना हुने भएको छ । प्रसिडेन्ट बिजनेस ग्रुपले यसको प्रवर्द्धन गर्न यही असोज १७ गतेदेखि २१ गतेसम्म पक्कु फेस्टिबल गर्न लागिएको मंगलबार...

  २०८१ असोज १५ गते १३:०८     विकासन्युज

काठमाडौं । चाडपर्वलक्षित अनुगमनलाई तीव्रता दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नयाँ बानेश्वरको ‘दि एभरेस्ट होटल’ र बबरमहलको इमिरो प्लाजा अर्थात् ‘बसेरा बुटिक होटल’ लाई तीन/तीन लाख रुपैयाँ जरिवाना गरेकाे छ । नयाँ...

  २०८१ असोज १५ गते ९:५४     सिबी अधिकारी

काठमाडौं । संघीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा...

  २०८१ असोज १४ गते २१:१२     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको हो । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, मट्टितेल तथा...

  २०८१ असोज १४ गते १८:२६     विकासन्युज

काठमाडौं । वायु सेवा सञ्चालक संघले सडक सञ्जाल सहज रूपमा सञ्चालन नभएसम्म हवाई टिकटका लागि तोकिएको अधिकतम भाडा नलिने भएको छ । संघको सोमबार बसेको बैठकले सडक सञ्जाल सहज नभएकाले सडक सुचारु नहुन्जेल अधिकतम...

  २०८१ असोज १४ गते १४:४२     विकासन्युज

काठमाडौं । आफूहरूमाथि अन्याय र विभेद भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (विमान परिचारिका) ले विरोध प्रदर्शन गरेका छन् । निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’हरूले सर्वोच्च अदालतले दिएको अन्तरिम...

  २०८१ असोज १३ गते १९:४४     विकासन्युज

काठमाडौं । विपत्तिको समयमा यात्रुलाई महङ्गो हवाई भाडा लिएको भनी नागरिकस्तरबाट चर्को आलोचना भएपछि एयरलाइन्सहरुले आगामी तीन दिन हवाई टिकटका लागि तोकिएको अधिकतम मूल्य नलिने भएका छन् । वायुसेवा सञ्चालक सङ्घको आइतबार बसेको बैठकले...

  २०८१ असोज १३ गते १७:०९     विराट न्यौपाने

सुन्दरबजार । कामको खोजीमा वैदेशिक रोजगारमा जान तम्सिएका जो कोहीलाई सहजै भन्ने गरिन्छ, आफ्नै देशमा केही गरे के हुँदैन ? विदेश नै जानुपर्छ र ? विदेशमा गर्ने श्रम नेपालमै गर्ने हो भने यहाँ पनि...

  २०८१ असोज १३ गते १४:५१     विकासन्युज

काठमाडौं । हवाई सञ्चालकहरूले बाढीको समयमा हवाइ टिकट मूल्य बढाएका छन् । बिहीबार साँझदेखि परेको निरन्तरको वर्षाले देशको विभिन्न क्षेत्रमा बाढीपहिरो जाँदा सवारीसाधन आवागमन प्रभावित भएको छ । सोही समयको फाइदा लिँदै हवाई सञ्चालकले...

  २०८१ असोज १३ गते १२:३५     विकासन्युज

काठमाडौं । नेपालको आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धन टेवा दिने उद्देश्यका साथ काठमाडाैंमा आयोजित नेपाल हस्पिटालिटी कन्क्लेभ– २०२४ सम्पन्न भएको छ । दुई दिनसम्म चलेको यस कन्क्लेभमा आतिथ्यता क्षेत्रसँग सम्बद्ध २०० जनाभन्दा बढी सहभागी...

  २०८१ असोज ११ गते ९:३५     विकासन्युज

काठमाडौं । सेप्टेम्बर–अक्टोबर महिनालाई भ्रमणका लागि उत्तम मानिन्छ । किनभने यस समयमा न त धेरै गर्मी हुन्छ न त धेरै जाडो । यो रमाइलो मौसममा घुम्न पाउँदा बेग्लै आनन्द हुन्छ । सेप्टेम्बर–अक्टोबर महिनामा सुन्दर...

  २०८१ असोज ११ गते ६:३९     सिबी अधिकारी

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य...

  २०८१ असोज १० गते १४:३७     विकासन्युज

यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिक लगायत धेरै अवसर छन् । हरेक वर्षको वसन्त र शरदयाममा ढोरपाटनमा सिकार खेल्न विश्वका सौखिन र धनाढ्य सिकारी आउँछन् । कम्पनीहरूले ठेक्का प्रतिस्पर्धामार्फत...

  २०८१ असोज १० गते १२:०३     विकासन्युज

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान...