सुन्दरबजार । कामको खोजीमा वैदेशिक रोजगारमा जान तम्सिएका जो कोहीलाई सहजै भन्ने गरिन्छ, आफ्नै देशमा केही गरे के हुँदैन ? विदेश नै जानुपर्छ र ? विदेशमा गर्ने श्रम नेपालमै गर्ने हो भने यहाँ पनि...
काठमाडौं । हवाई सञ्चालकहरूले बाढीको समयमा हवाइ टिकट मूल्य बढाएका छन् । बिहीबार साँझदेखि परेको निरन्तरको वर्षाले देशको विभिन्न क्षेत्रमा बाढीपहिरो जाँदा सवारीसाधन आवागमन प्रभावित भएको छ । सोही समयको फाइदा लिँदै हवाई सञ्चालकले...
काठमाडौं । नेपालको आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धन टेवा दिने उद्देश्यका साथ काठमाडाैंमा आयोजित नेपाल हस्पिटालिटी कन्क्लेभ– २०२४ सम्पन्न भएको छ । दुई दिनसम्म चलेको यस कन्क्लेभमा आतिथ्यता क्षेत्रसँग सम्बद्ध २०० जनाभन्दा बढी सहभागी...
काठमाडौं । सेप्टेम्बर–अक्टोबर महिनालाई भ्रमणका लागि उत्तम मानिन्छ । किनभने यस समयमा न त धेरै गर्मी हुन्छ न त धेरै जाडो । यो रमाइलो मौसममा घुम्न पाउँदा बेग्लै आनन्द हुन्छ । सेप्टेम्बर–अक्टोबर महिनामा सुन्दर...
काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य...
यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिक लगायत धेरै अवसर छन् । हरेक वर्षको वसन्त र शरदयाममा ढोरपाटनमा सिकार खेल्न विश्वका सौखिन र धनाढ्य सिकारी आउँछन् । कम्पनीहरूले ठेक्का प्रतिस्पर्धामार्फत...
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान...
काठमाडौं । ‘पहिले स्वदेश, अनिमात्र विदेश’ भन्ने रमाइलो नारा डेढ दशक अघिसम्म पर्यटन क्षेत्रमा व्यापक चल्तीमा थियो । सोही नारा पछ्याउँदै मुलुकका सयौं पर्यटन गन्तव्य घुम्न जाने नेपाली हजारौं हुन्थे । यो क्रमले वर्षौं...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले दशैंतिहारमा चङ्गा, उडाउन रोक लगाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन नउडाउन नागरिक उड्डयन कार्यालयले जानकारी दिएको...
काठमाडौं । सन् २०१९/२० अर्थात् कोरोना भाइरस महामारी सुरु हुनुअघि भारतको पर्यटन क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ७ करोड ८९ लाख मानिसलाई रोजगारी प्रदान गरेको थियो । तर, अहिलेसम्म पनि भारतको पर्यटन लयमा फर्किन...
काठमाडौं । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अगुवाइमा त्यस क्षेत्रका पदमार्ग र पर्यटकीय गन्तव्यस्थलमा अभियान प्रारम्भ भएको हो ।...
काठमाडौं । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ हो । समुन्द्री सतहदेखि ७...
काठमाडौं । यस वर्षको शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि...
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ निवासी पर्वतारोही प्रकाश गुरुङले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । गुरुङले मनास्लु वेसक्याम्पबाट १३ दिनको अवधिमा हिमालको सफल आरोहण गरेका हुन् । भदौ १४ गते काठमाडौंबाट पैदलयात्रा गरी...
काठमाडौं । नेपाल पर्यटन बोर्ड दुई वर्षपछि ‘वर्ल्ड ट्राभल मार्केट (डब्लूटिएम)’ मा सहभागिता हुने भएको छ । आगामी कात्तिक २० देखि २२ गतेसम्म बेलायतको लण्डनमा आयोजना हुने मेलामा सहभागिता जनाउने सुनिश्चित भएको बोर्डले जनाएको...
काठमाडौं । नेपाल र भारतबीच साहसिक तथा सांस्कतिक प्रवर्द्धन गर्ने उद्देश्यले भारतबाट ३० जना अपाचे बाइक राइडर नेपाल आएका छन् । भारतका विभिन्न प्रान्तबाट गोरखपुर हँदै नेपाल प्रवेश गरेको वाइकर टोली पोखरा र मुस्ता«को...
काठमाडौं । लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रोयल टुलिपले काठमाडौंमा आफ्नो लक्जरी रिसोर्ट बनाउने भएकाे छ । १८० करोड नेपाली रुपैयाँको लगानीमा रिसाेर्ट निर्माण हुन लागेको हाे । २६ रोपनी जमिनमा फैलिएको यो रिसोर्टले...
फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा १८ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउन र भदौमा भक्तजनले मन्दिरमा चढाएको भेटी रकम १८...
काठमाडौं । नेपालकै ठूलो चेन हस्पिटालिटी ब्राण्ड सिद्धार्थ हस्पिटालिटीका दुई होटलले साउथ एसियन ट्राभल अवार्ड्स (साटा) २०२४ प्राप्त गरेका छन् । सिद्धार्थअन्तर्गत काठमाडौंको बौद्धमा सञ्चालनमा रहेको सिद्धार्थ बुटिक होटलले लिडिङ बुटिक होटल र रिसोर्टको...
म्याग्दी । ऐतिहासिक र धार्मिक महत्त्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद् यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ । उजाड खैरो...
Copyright © 2024 Bikash Media Pvt. Ltd.