काठमाडाैं । सफल व्यवसायी बिलगेट्सले भनेका छन्- ‘ठूलो सफलता प्राप्त गर्नका लागि ठूला चुनौतीहरुको सामना गर्ने हिम्मत गर्नुपर्छ ।’ हो, यो भनाई काठमाडौं कीर्तिपुरकी सबिता महर्जनसँग पनि ठ्याक्कै मिल्छ । संघर्षका पाटा र बाटाहरु पृथक...
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ । किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मा गरिदिएपछि आजदेखि सञ्चालनमा आउन लागेको...
जाजरकाेट । जडीबुटी भण्डार तथा प्रशोधनका साथै खेतीका लागि डिभिजन वन कार्यालय, जाजरकोटले पहल शुरु गरेको छ । सङ्घीय सरकार तथा कर्णाली प्रदेश सरकारको अनुदानमा जाजरकोटका सातवटै स्थानीय तहमा यस्तो कार्य अगाडि बढाइएको हो...
काठमाडौं । पछिल्लो समय नेपाली उद्योगहरुमा लगानी बढ्दै गएको छ । सरकारले देशको आर्थिक विकासको लागि लगानी सम्मेलन मार्फत पनि नेपाल लगानी गर्न आग्रह गर्दै आइरहेको छ । उद्योग स्थापनाको लागि लगानीमैंत्री ऐन, कानुन, वातावरण,...
काठमाडौं । जावलाखेल ग्रुप अफ कम्पनीले प्रबद्र्धन गरेको हिमालयन डिष्टिलरीको सेयर मूल्य बढ्दो क्रममा छ । कम्पनीले सहायक कम्पनी स्थापना गरी २ करोड १८ लाख रुपैयाँमा ४ विगाह जमिन पनि खरिद गरेको छ ।...
काठमाडाैं । सनराइज बैंक लिमिटेडको आयोजना तथा महिला चेम्बर अफ कमर्स घाेराहीकाे समन्वयमा शनिबार आधारभुत लेखा तथा कर नीति सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि महिला चेम्बरकी सचिव...
परासी । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रको विद्युत् माग पूरा गर्न सवस्टेशन निर्माणलाई जोड दिएको जानकारी दिएका छन् । पश्चिम नवलपरासीस्थित नेपाल विद्युत् प्राधिकरण परासी वितरण केन्द्रको नवनिर्मित कार्यालय भवनको...
काभ्रेपलाञ्चोक । वर्षौंदेखि अवैधानिक (मापदण्डविपरीत)रुपमा सञ्चालन गर्दै आएका क्रसर तथा रोडाढुङ्गा खानीको वर्षैपिच्छे अनुगमन हुँदै आएको छ । अनुगमनका क्रममा जिल्लामा रहेका क्रसर तथा रोडाढुङ्गा खानीको वैधानिकता नदेखिएपछि जिल्लास्तरीय अनुगमन टोलीले तीन दिनभित्र वैधानिक...
काठमाडौं । सनराइज बैंकले भक्तपुरका घरेलु तथा साना उद्योगमा कर्जा लगानी फोकस गर्ने भएको छ । त्यसका लागि बैंकले भक्तपुर घरेलु तथा साना उद्योग संघसँग सहकार्य गर्ने सम्झौता गरेको छ । बैंकले मुलुकभित्र नै...
काठमाडौं । उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने जानकारी दिएका छन् ।राष्ट्रियसभाको आजको बैठकमा समय लिई उनले चिनी मिललाई किसानको बक्यौता चुक्ता...
काठमाडौं । ५७ वर्षको व्यापारिक अनुभव बोकेको साल्ट ट्रेडिङ कर्पाेरेशनले शुद्ध तोरीको तेल उत्पादन गर्ने भएको छ । बजारमा तोरी तेलको माग धेरै रहेकोले गुणस्तरीय तेल उत्पादन गर्न लागिएको कर्पाेरेशनको भनाइ छ । तोरीको...
काठमाडाैं । देशकै उत्कृष्ट मध्येको एक अर्घाखाँची सिमेन्ट प्रा. लिले आफ्नो उपभोक्ताको लागि सार्वजनिक गरेको ‘धन वर्षा’ योजनाअन्तर्गत जडिबुटी, काठमाडाैंका मनोज कुमार सिलवालले एक लाख रुपैँया बराबरको नगद पुरष्कार जितेकाछन् । कम्पनीका सहायक महाप्रबन्धक...
काठमाडौं । केही दिन यता उखु किसानहरु राजधानीमै भेला भएर आन्दोलित हुनुपर्ने अवस्था र उनीहरुको मागप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघको ध्यानाकर्षण भएको जनाएको छ । विगत चार वर्षदेखि चिनी मिललाई उखु बिक्री...
काठमाडौं । गरिमा विकास बैंकले जितपुर सिमरा उप-महानगरपालिकावडानं.-२, सिमरामा स्थापित सिमरा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सोमबार(पुस १४ गते) नेपाल राष्ट्र बैंक बीरगञ्जका निर्देशक राजन विक्रम थापाले गरेका...
काठमाडौं । ग्रील तथा स्टील व्यवसाय संघले ललितपुरमा टिटि खोप र रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ । शनिबार आयोजित उक्त कार्यक्रममा जिल्ला भित्र रहेका ग्रील उद्योगी र उद्योगमा कार्यरत श्रमिकहरुलाई निःशुल्क टिटि खोप लगाएको...
काठमाडौं । हरिसिद्धि इँट्टा तथा टायल कारखानाले आफ्नो उत्पादन क्षमता बढाउने लक्ष्यसहित पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ । उक्त कारखानाले पुनःनिर्माणलाई मध्येनजर गर्दै डबल डि एयरिङ प्रविधि प्रयोग गरेर वार्षिक ३ करोड उच्च गुणस्तरको इँट्टा...
काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालनको अनुमति लिएर पनि पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिने ग्यास उद्योगीहरूको अनुमति रद्द गर्ने भएको छ । ग्याँस उद्योगीहरुले ९० दिन भित्र पीडीओ नलिए निगमले उद्योगहरुको अनुमति...
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ र चीनबाट नेपाल भ्रमणमा आएको ७ सदस्यीय चिनियाँ व्यावसायिक प्रतिनिधिमण्डलबीच आज महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरू र चिनको...
काठमाडाैं । उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । गृहजिल्ला बाग्लुङ्गमा आजदेखि शुरु भएको वाग्लुङ्ग महोत्सवलाई सम्बोधन गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् । ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको...
काठमाडौं । गोरखा चाइनिज इट्टाको स्ट्रेन्थ वढ्दै गएको छ । काभ्रेको बासडोलमा कारखाना राखी उत्पादन सुरु गरेको गोर्खा इको रेड व्रिक्स प्रालिबाट उत्पादित गोर्खा चाइनिज इटाको स्ट्रेन्थ पछिल्लो समय बढ्दै गएको हो । ललितपुरको...
Copyright © 2024 Bikash Media Pvt. Ltd.