काठमाडौं । नेपाल उद्योग परिसंघ र उद्योग मन्त्रालयले सरकार र उद्योगी व्यवसायीहरुबीच विश्वासको वातावरण बनाउदै औद्योगिकीकरण तथा लगानी प्रर्वद्धनमा सघन रुपमा सहकार्य गर्ने भएका छन् । बिहीबार परिसंघमा भएको छलफलमा उद्योग सचिव यामकुमारी खतिवडाले...
बेझाड । पाल्पाली ढाकाले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा राम्रो ख्याति कमाएको छ । हातले बुनेका असली पाल्पाकै ढाका कपडाका उत्पादन ग्राहकको रोजाइमा पर्छ । तर पछिल्लो समय पाल्पामा ढाका उत्पादन व्यवसाय धरापमा परेको छ ।...
काठमाडौ । गोर्खा चाइनिज इटाले देशभरी विक्री वितरणको लागि डिलरशिप आह्वान गरेको छ । देशभरकै उपभोक्ताले छिटो छरिताे तथा सहज रुपमा कम्पनीका इटाहरु खरिद गर्न सजिलो होस् भन्ने उद्देश्यले डिलरशिप खोजेको कम्पनीले जनाएको छ...
काठमाडाैं । ग्रील तथा स्टील व्यवसायी संघ रुपन्देहीको आठौं साधारणसभा तथा चौथो अधिवेसन पुस ५ गते शनिबार बुटवलमा सम्पन्न भएकाे छ । उक्त कार्यक्रमको उद्घाटन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले गरेका...
भारतमा ग्राजुएट पास गरेपछि २०४९ सालदेखि व्यवसायमा प्रवेश गर्नु भएका राजेश अग्रवाल भैरहवाबाट उदाएका सफल उद्यमी हुनुहुन्छ । व्यवसायमा प्रवेशपछि करिव २० वर्षसम्म परिवारिक रुपमा चलेका राइसमिल, दाल उद्योग, तेल उद्योग, कपडा उद्योग विस्तारमा...
काठमाडौं । काभ्रेको बासडोलमा कारखाना राखी उत्पादन शुरु भएको गोर्खा चाइनिज इँटाको स्ट्रेन्थ १० एमपीए भन्दा माथि रहेको पाइएको छ । ख्वप कलेज अफ इन्जिनियरिङ्गमा गरेको कम्प्रेसिभ स्ट्रेन्थ टेष्टमा कम्पनीका इँटाहरु घटीमा पनि १०...
माटो सँग मिल्न सक्ने नन् ओभन झोला उत्पादन गरी वातावरणीय सौन्र्दयमा महत्वपूर्ण भूमिका खेलेको साङ्लो ग्रुप एण्ड ईण्डष्ट्रिज तिलोत्तमा–१४ रुपन्देहीले प्रथम साधारण सभा सम्पन्न गरेको छ । संस्थाको सभाहलमा भएको साधारण सभाले प्लाष्टिकले बढ्दो...
काठमाडौं । विगत तीन वर्षदेखि आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि छ । उच्च आर्थिक वृद्धिदर चलिरहेको बेलामा निजी क्षेत्र निकै तनावमा छ । जतिबेला १÷२ प्रतिशत मात्र आर्थिक वृद्धि थियो त्यतिबेला पनि निजी क्षेत्र...
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीयस्तरको व्यवसायिक प्रवद्र्धनका लागि देशका विभिन्न क्षेत्र र जिल्लामा आयोजना हुने मेला महोत्सवको आयोजनाको काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका संघ संस्थाहरुले मात्र...
काठमाडौं । सनराइज बैंकले महिला उद्यमी व्यवसायीहरुलाई १५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपाल उद्योग परिसंघसँग सम्झौता गरी ६ प्रतिशतसम्मको ब्याजदरमा सो मात्राको कर्जा दिने...
काठमाडौं । के. एल. दुगड समूहले ज्ञान ब्राण्डमा आफ्नो नयाँ उत्पादन ज्ञान भूजा नेपाली बजारमा ल्याएको छ । के.एल. दुगड समूहअन्तर्गतको विकास फ्लोर मिल प्रा.लि.बाट उत्पादित ज्ञान भूजा उत्कृष्ठ प्रविधिको प्रयोग गरी बैज्ञानिक तवरबाट...
काठमाडौं । नेपाल उद्योग परिसंघले जर्मन विकास सहयोग (जीआई जेड्) अन्तर्गत नेपाल ऊर्जा दक्षता कार्यक्रमसँग सहकार्य गरी नेपालका उद्योगहरुमा ऊर्जा दक्षता विकास गर्ने भएको छ । बुधबार एक कार्यक्रमबीच सो कार्यको सुरुवात गरिएको परिसंघले...
काठमाडौं । किसान पाइप प्रडक्ट स्प्रा.लि. र जापानको सेकिस्युइ कम्पनीको सहकार्यमा १२ जना नेपालीले जापानको औद्योगिक अवलोकन भ्रमण गरेका छन् । जापानको ख्याती प्राप्त अन्तर्राष्ट्रिय ब्राण्ड “डुरास्ट्रिम सीपीभीसी” उत्पादन गर्ने कम्पनी सेकिस्युइसँगको प्राविधिक साझेदारीमा...
काठमाडौं । भैरहवास्थित अर्घाखाँची सिमेन्ट, श्रीस्टील र एशिएन कंक्रिट उद्योग अवलोकन भ्रमणमा काठमाडौंबाट ३४ जना आर्थिक पत्रकार सहभागी थिए । भैरहवाका स्थानीय पत्रकारसहित करिव ४० जनाको टोलीले अर्घाखाँची उद्योग परिसर अवलोकन गर्यो । साँझ...
काठमाडौं । दाङमा अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा आएका छन् । दाङमा सञ्चालित १४ हजार ४२१ उद्योगमध्ये ७ हजार ९०३ उद्योग मात्रै दर्ता भएर सञ्चालनमा आएको जिल्ला तथ्याङ्क कार्यालय दाङले जनाएको छ । कार्यालय प्रमुख...
काठमाडौं । नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन सम्पन्न भएकाे छ । नेपालभरका ३५० जना सदस्यहरुले ३० वटा क्लबको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी भएका थिए । यी सहभागीहरुले विभिन्न समुदायको क्लबहरु, कम्पनीहरु, व्यवसायिक संगठन, र शिक्षक...
काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सले पुस ४ गते देखि ६ गतेसम्म अन्तर्राष्ट्रिय उद्योग–व्यापार प्रदर्शनी मेला आयोजना हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उध्योग – व्यापार विषेश अन्तराष्ट्रिय प्रदर्शनी मेला हुने...
घोराही । शुक्रबारदेखि परेको पानीले दाङमा पौने आठ करोड मूल्य बराबरको इँटा नोक्सान भएको छ । जिल्लामा रहेका ३२ इँटा उद्योगमा पोल्नका लागि तयार पारिएका सवा दुई करोड काँचो इँटा पानीले भिज्दा रु सात...
काठमाडौं । नेपालमा वियर ब्रान्डहरुको उत्पादक यती ब्रुअरीले नयाँ उत्पादन ‘अर्ना एट’ नेपाली बजारमा सार्वजनिक गरेको छ । छोटो अवधिमै ग्राहक माझ अर्ना ब्रान्डअन्तर्गतको नयाँ उत्पादन ‘अर्ना एट’नेपाली वियर मध्येकै सर्वाधिक ८ प्रतिशत ‘अल्कोहल’...
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा इन्टरलक ब्रिक (भूकम्प प्रतिरोधात्मक इँटा) उद्योग सञ्चालन गरिएको छ । दिक्तेलका गोविन्द बजिमयको एकल लगानीमा साढे पाँच महिनाअघि उक्त इँटा उद्योग सञ्चालन गरिएको हो । जिल्लाको प्रमुख...
Copyright © 2024 Bikash Media Pvt. Ltd.