उद्योग

  २०७६ मंसिर १३ गते १२:५९     विकासन्युज

काठमाडौं । नव नियुक्त कृषि विकास तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले कृषिलाई उद्यमशीलतासँग जोड्न नसकेसम्म मुलुकको कृषि क्षेत्रले राम्रो प्रतिफल दिन नसक्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत...

  २०७६ मंसिर १२ गते १६:२१     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री डा . युवराज खतिवडाले बिहिबार काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको १७औं हस्तकला व्यापार मेलाको उद्घाटन गरे । व्यापार मेलाको उद्घाटनसँगै उनले मेलामा भएका केही प्रमख स्टलहरुको अवलोकन समेत गरे । मेलाभित्र...

  २०७६ मंसिर १२ गते १४:०७     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री डा.युवराज खतिवडाले बैंकहरुलाई हस्तकलामा लगानी गर्न आग्रह गरेका छन् । नेपाल हस्तकला महासंघको १७ औं हस्तकला व्यापार मेला तथा १५औं हस्तकला प्रतियोगितामा बोल्दै उनले युवालाई स्वरोजगार बनाउने प्रमुख पेशा हस्तकला भएकोले...

  २०७६ मंसिर १२ गते १३:५१     विकासन्युज

काठमाडौं । नेपाल स्टिलले २०५२ साल असोज ७ गते हिमालय बैंक र नेपाल बैंकबाट लिएको (सहवित्तीयकरण) कर्जा चुक्ता नगर्दा बैंकहरू तनावमा परेका छन् । ऋण लिएको यो अवधिमा नेपाल स्टिलले हिमालयन बैंक र नेपाल...

  २०७६ मंसिर १२ गते १३:३८     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआइ)का उपाध्यक्ष शेखर गोल्छाले नेपालमा विदेशी लगानी आवश्यक नरहेको बताएका छन् । नेपाल हस्तकला महासंघको १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगितामा बोल्दै उनले नेपालमा विदेशी लगानी...

  २०७६ मंसिर १२ गते १०:१०     विकासन्युज

काठमाडौं । नव नियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकास बिना मुलुककै समृद्धि सम्भव नहुने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग मन्त्रालयमै छलफल गर्दै उनले...

  २०७६ मंसिर ११ गते २१:३१     विकासन्युज

काठमाडौं । नेपाललाई भारतीय जलमार्गमा राष्ट्रिय ध्वजावाहक पानी जहाज सञ्चालन गर्ने बाटो खुला भएको छ । नेपाल र भारतीयबीच पारवहन सन्धि संसोधन गर्न बसेको प्राविधिक समितिको बैठकले भारतको आन्तरिक जलमार्गमा नेपाली पानीजहाज सञ्चालन गर्ने...

  २०७६ मंसिर ११ गते १८:१२     विकासन्युज

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले रोजगारदाताको संस्था नेपाल उद्योग वाणिज्य महासंघ सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताए । सामाजिक सुरक्षा दिवस, २०७६ को अवसरमा...

  २०७६ मंसिर ११ गते १२:५८     विकासन्युज

काठमाडौं । नव नियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकास बिना मुलुककै समृद्धि सम्भव नहुने बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग मन्त्रालयमै छलफल गर्दै...

  २०७६ मंसिर ११ गते १२:४१     विकासन्युज

होटल स्कुल एसोसिएसन (इयुहोफा)को ५८औँ अन्तर्राष्ट्रिय कङ्ग्रेस आजदेखिदेखि १४ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । नेपालले गर्न लागेको यस कार्यक्रम एसियामै पहिलोपटक हुन लागेको हो। यस भेलाको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

  २०७६ मंसिर ११ गते ११:२५     विकासन्युज

काठमाडौं । चावहिलका रामेश अधिकारी जुत्ता किन्न कहिले पनि ब्राण्डेड शोरुममा गएनन् । उनको रोजाइ भनेको भृकुटी मण्डलमा लाग्ने मेला जुत्ता मेला नै हो । वर्षमा ३ जोर जुत्ता फटाउने गरेका उनी १० वर्षदेखि...

  २०७६ मंसिर ९ गते १९:०२     विकासन्युज

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा हुने १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य...

  २०७६ मंसिर ९ गते १३:०६     विकासन्युज

काठमाडाैं । पछिल्लो समय नेपाली उद्योगहरुमा लगानी बढ्दै गएको छ । लगानीकर्तालाई सहजीकरण, उद्योग लगानीमैंत्री वातावरण, व्यवस्थापन तथा संरचना निर्माणले उद्योगमा लगानी बढ्दै गएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागका अनुसार...

  २०७६ मंसिर ९ गते १२:४२     विकासन्युज

काठमाडौं । दक्षिण एशियाकै अब्बल होटलको रुपमा लिइएको फूलबारी रिसोर्ट अन्तर्राष्ट्रिय ख्यातीप्राप्त ब्राण्ड मेरियटको व्यवस्थापनमा नयाँ वर्षदेखि पुनः सञ्चालनमा आउँदैछ । ९० को दशकमा स्थापना भएको उक्त रिसोर्ट २ वर्षयता बन्द छ । आगामी नयाँ...

  २०७६ मंसिर ९ गते ११:०२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघको टोलीले नेपाल राष्ट्र बैँकका गभर्नरसँग निजी क्षेत्रका समस्या र समाधानका विषयमा छलफल गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमागएको टोलीले गभर्नरलाई उद्योग–व्यापारलाई लाग्दै आएको व्याजदर नघटेको र उद्योगहरुको...

  २०७६ मंसिर ९ गते ९:३९     विकासन्युज

काठमाडौं । विश्वास गार्मेन्टले २३ वर्ष अघि नेपाल बैंकबाट लिएको कर्जा चुक्ता गर्ने भएको छ । धुलिखेल र चितवनको जग्गा धितोमा राखेर गार्मेन्टले उति बेला ६ करोड ९० लाख ऋण लिएको थियो । अहिले...

  २०७६ मंसिर ८ गते १९:२२     विकासन्युज

जीवन प्रकाश सिटौला उद्योग विभागका महानिर्देशक हुन् । निजामति सेवाको करियरमा यसअघि समेत उद्योग विभागमा लामो अनुभव सँगालेका सिटौला करिब २ महिना अघि विभागको महानिर्देशक भएर आएका हुन् । विभागमा आउनुअघि उनी प्रदेश नं १...

  २०७६ मंसिर ८ गते १९:०५     विकासन्युज

काठमाडौं । किसान पाइप प्रडक्ट्स प्रालीले ‘किसान डियुरास्ट्रिम’ नामक नयाँ सिपिभिसी पाइप नेपाली बजारमा ल्याएको छ । कम्पनीले आइतबार एक कार्यक्रम आयोजना गरी आफ्नो नयाँ उत्पादन उक्त सिपिभिसी पाइप बजारमा सार्वजनिक गरेको हो ।...

  २०७६ मंसिर ८ गते १६:२०     विकासन्युज

काठमाडाैं । लामो समयदेखि तलब नपाएर समस्यामा परेका गोरखकाली रबर उद्योगका कर्मचारीहरुले तलबवापत ३० करोड रुपैयाँ पाउने भएका छन् । कर्मचारीको चार वर्षदेखि रोकिएर रहेको तलबको केही रकम दोस्रो किस्तामार्फत पाउने जनाइएको छ । उद्योग...

  २०७६ मंसिर ८ गते १४:३४     विकासन्युज

काठमाडौं । अर्घाखाँची सिमेन्टले स्थापनाको पाँचाैं वर्षको उपलक्ष्यमा उपभोक्ताका लागि ‘धन वर्षा’ योजना सार्वजनिक गरेको छ ।आइतबार (मंसिर ८ गते) देखि दुई महिना (माघ ८) सम्म लागू हुने यस योजनाअन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको...