उद्योग

  २०७५ असोज ९ गते ९:४१     विकासन्युज

घोराही । प्रत्येक प्रदेशमा कम्तीमा १ हजार बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने केन्द्रीय सरकारी नीतिअनुरुप प्रदेश नं ५ को दाङमा औद्योगिक क्षेत्र स्थापनाको लागि प्रस्ताव गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं ५...

  २०७५ असोज ५ गते ११:०४     विकासन्युज

काठमाडौं। तनहँको बन्दीपुर गाउँपालिका–५ याम्पामा रु आठ करोडको लगानीमा ‘मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई लक्षित गर्दै व्यवसायी महेन्द्रमोहन भट्टराईले सो रिसोर्ट स्थापना गरेका हुन्। स्वीमिङ पुलसहित...

  २०७५ भदौ २९ गते १७:३८     विकासन्युज

काठमाडौं । के तपाई दशैंमा नयाँ जुत्ता किन्ने सोचमा हुनुहुन्छ ? त्यसो भए नेपाली जुत्ता घर जानुस् जहाँ पाउनु हुनेछ ५० प्रतिशतसम्म छुट । स्वदेशी लगानी, स्वदेशी शिप र स्वदेशी परिश्रमबाट निर्मित नेपाली जुत्ताहरुमा...

  २०७५ भदौ २० गते १३:१८     विकासन्युज

घोराही । केहि दिन यता घोराही सिमेन्टको ओपीसी सिमेन्टमा देखिएको गुणस्तर सम्बन्धि विवाद समाधान भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले घोराही सिमेन्ट उद्योगको ओपीसी सिमेन्टको नमुना परिक्षण गर्दा मापदण्ड अनुरुप रहेको भन्दै...

  २०७५ भदौ १९ गते ९:२१     विकासन्युज

काठमाडौं । युवा उद्यमी प्रबलजंग पाण्डेले होङसी शिवम् सिमेन्टले विदेशी लगानी ल्याउने भनेर नेपाली बैंकबाटै ऋण लिएको भन्दै प्रश्न गरेका छन् । नेपाली लगानीमै मुलुक सिमेन्टमा आत्मनिर्भरताको बाटोमा अघि बढिरहेका बेला विदेशी लगानीका नाममा...

  २०७५ भदौ १८ गते १९:०३     विकासन्युज

काठमाडौं । होङसी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडको क्षमता विस्तार गर्न ५ नेपाली बैंकले १६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।एनएमबी बैंकको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंकले...

  २०७५ भदौ १८ गते १६:५९     विकासन्युज

काठमाडौं । नेपाली जुत्ता घर प्रालीले बुवाहरुको सम्मानमा बिशेष अफर ल्याएको छ । कम्पनीले बुवाको मुख हेर्ने समय नजिकिँदै गर्दा २० देखि ५० प्रतिशतसम्म छुटको अवसर ल्याएको हो । यसपाली भदौ २४ गते बुवाको...

  २०७५ भदौ १२ गते २०:४३     विकासन्युज

काठमाडौं । घोराही सिमेन्ट उद्योगले उत्पादन गर्दै आएको सगरमाथा सिमेन्ट गुणस्तरहिन भेटिएको छ । प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहिन भेटिएपछि गुणस्तर तथा नाप तौल विभागले देशभर सगरमाथा सिमेन्ट बिक्री वितरणमा रोक लगाएको छ । दाङ...

  २०७५ भदौ १२ गते १८:१६     अच्युत रेग्मी

काठमाडौं । सरकारले ग्रामीण समुदायको जीवनस्तर उकास्नका लागि ३६ हजार ३०३ वटा नयाँ लघु, घरेलु तथा साना उद्योग दर्ता गरेको छ । आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सरकारले...

  २०७५ भदौ ७ गते १७:४३     विकासन्युज

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले रोजगारीको सिर्जना गर्न राज्यले प्रोत्साहन गर्नुपर्ने बताएका छन्। इभेन्टस् एण्ड भेन्यू एशोसिएशन अफ नेपालको आठौँ वार्षिक साधारणसभाको आज यहाँ उदघाटन गर्दै उनले राज्यले अनावश्यकरुपमा व्यवसायीलाई...

  २०७५ भदौ ७ गते १३:३२     विकासन्युज

काठमाडौं । के.एल. दुगड ग्रुपद्धारा उत्पादित युनाईटेड सिमेन्टले आफ्ना ग्राहकहरुलाई लक्षित गरी पुनः विशेष योजना ल्याएको छ । जस अन्तर्गत ग्राहकले हरेक १५ बोरा युनाईटेड सिमेन्ट किन्दा १ बोरा सिमेन्ट सित्तैमा पाउने छन् ।...

  २०७५ भदौ ६ गते १६:५०     विकासन्युज

विराटनगर । मोरङ जिल्लामा रहेका तीन वटा मदिरा उद्योगले गत आव ०७४/७५ मा एक अर्ब ६२ करोड ३७ लाख रुपैयाँ अन्तशुल्क(राजश्व) बुझाएका छन् । यसरी अन्तशुल्क बुझाउनेमा मोरङको बूढीगङ्गा गाउँपालिका टंकिसिनबारीमा रहेको नेपाल लिकर्स...

  २०७५ भदौ ३ गते १४:२१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सुन आयातको कोटा प्रणाली हटाउने संकेत गरेका छन् । नेपाल रत्न तथा आभुषण संघको १४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै गभर्नर डा. नेपालले सुन आयातको...

  २०७५ भदौ ३ गते ११:५९     विकासन्युज

काठमाडौं । ग्याँस सिलिण्डर बिस्फोटको खतरालाई अन्त्य गर्न नेपाल ग्याँस उद्योगले कम्पोजिट एलपि ग्याँस सिलिण्डर आजदेखि बजारमा  ल्याउने भएको छ । नयाँ ब्राण्ड लाइट सेफ सिलिण्डरलाई नेपाल ग्याँसले बिक्री गर्ने भएको हो । कम्पनीले प्रति...

  २०७५ साउन ३० गते १२:४५     विकासन्युज

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटमा उखु कृषकलाई अनुदान दिने व्यवस्था कार्यान्वयनमा आएको छ । अब उखु कृषकलाई प्रतिक्विन्टल ६० रुपैंको दरले अनुदान वितरण सुरु हुने भएको हो । अनुदान रकम...

  २०७५ साउन २९ गते १८:००     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले आफु सहित मतहतका विभिन्न विभाग,समिति र कार्यालयहरुको वार्षिक कार्य प्रगति मूल्याङकन गरेको छ । आर्थिक वर्ष २०७४ र ०७५ मा घरेलु तथा साना उद्योग विभाग (जिल्ला) र...

  २०७५ साउन २८ गते १९:२५     विकासन्युज

काठमाडौं । महासंघका अध्यक्ष भवानी राणाले सरकारका काम कारवाहीलाई पूर्णत डिजिटलाईज गर्दै जानुपर्नेमा जोड दिएकी छिन् । साथै, उनले यसमा सम्बन्धमा आवश्यक नीति कानुन ल्याउनु पर्ने बताएकी छिन् । नेपाल उद्योग वाणिज्य महासंघद्धारा सोमबार(आज)...

  २०७५ साउन २२ गते १५:३०     विकासन्युज

हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा निर्माण गरिएका १५ उद्योगमध्ये १३ उद्योग सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार २०५६ मा सम्पूर्ण दायित्व भुक्तान गरी बन्द भएको हेटौँडा कपडा उद्योगको २० बिघा जमीनमा नयाँ...

  २०७५ साउन १८ गते १४:१५     विकासन्युज

तनहुँ । आर्थिक वर्ष २०७४/७५ मा घरेलु तथा साना उद्योग विकास कार्यालय दमौलीमा ७८८ नयाँ उद्योग दर्ता भएका छन् । उक्त कार्यालयले दिएको जानकारी अनुसार ५९३ साना उद्योग, १४६ लघु उद्योग र ४९ घरेलु उद्योग...

  २०७५ साउन १७ गते १८:१४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको विकासमा अन्तराष्ट्रिय समुदायको भूमिका अपरिहार्य हुने बताएका छन् । नेपाल उद्योग परिसंघ प्रवुद्ध परिषद (थिङ्कट्याङ्क) का संयोजक शम्भुराम सिंखडाद्वारा लिखित “नेपाल, भारत, चीनः २१औँ सताब्दीमा सम्बन्ध विस्तार”...