उद्योग

  २०७४ पुष ७ गते १७:१३     विकासन्युज

काठमाडौ । मार्भल ब्राण्डका पाइप तथा फिटिङहरु उत्पादन र बिकृ गर्दै आएको मार्भल टेक्नोप्लाष्ट प्रा.लि.ले बिहीबार ‘मार्भेलस नाइट’को आयोजना गरी आफ्ना उत्पादनहरुका बारेमा डिष्ट्रिब्यूटर तथा डिलर र मिडियाहरुलाई जानकारी गराएको छ । द लुब्रिजोल...

  २०७४ पुष ६ गते १८:१९     विकासन्युज

काठमाडौं । लक्ष्मी ग्रुपले स्थापना भएको ४४वर्ष पुरा गरेको छ । उक्त अवसरमा ग्रुपले विभिन्न समाजिक कार्यक्रमहरुको आयोजना गरेको थियो । लक्ष्मी ग्रुपले आफनो प्रधानकार्यलय पोखरा र कर्पोरेट कार्यालय काठमाडौंमा “रक्तदान जीवन दान”भन्ने मुलनारालाई...

  २०७४ पुष ६ गते ८:१०     विकासन्युज

काठमाडौं । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले देशभरका १२९ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ । महाशाखाले देशका विभिन्न भूभागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त संख्यामा...

  २०७४ पुष २ गते १६:०१     विकासन्युज

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले अब मुलुकको मुख्य एजेन्डा नै आर्थिक समृद्धि र विकास हुने बताएका छन् । लगानीमैत्री वातावरण तयार पारी मुलुकको आर्थिक विकासलाई अगाडि बढाउँंदै लैजाने...

  २०७४ मंसिर २२ गते १७:१३     विकासन्युज

काठमाडौं । सर्वोत्तम सिमेन्ट प्रा.लि र लक्ष्मी स्टील्स प्रा.लिले काठमाडौं (बालाजु र धापासी) जिल्लालाई केन्द्रित गरी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित गरी सो क्षेत्रमा...

  २०७४ कार्तिक १७ गते ८:००     विकासन्युज

काठमाडौं । वार्षिक १५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने उद्योगले नाफाको १ प्रतिशत रकम व्यवसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) मा खर्च गर्नु पर्ने वाध्यकारी नियम छ । यो व्यवस्था औद्योगिक व्यवसाय ऐन २०७३ को परिच्छेद...

  २०७४ कार्तिक १६ गते ११:१४     विकासन्युज

उद्योग मन्त्रालयले मुलुकका ७५३ स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने गृहकार्य गरिरहेको छ । सरकारले देशमा रोजगारी वृद्धि गरी युवा जनशक्तिलाई विदेशिनबाट रोक्न यस्तो ग्रामको विकास गर्न लागिएको हो । हरेक तहमा ससाना घरेलु...

  २०७४ कार्तिक १३ गते १४:५७     विकासन्युज

काठमाडौं । उद्योगी व्यवसायी तथा व्यापारीहरुले बिना प्रमाण व्यापारीहरुलाई थुन्ने काम नगर्न सरकारसँंग अनुरोध गरेको छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गृह सचिव मोहनकृष्ण सापकोटासँंग भेट गरी बजार...

  २०७४ कार्तिक ९ गते १४:४५     विकासन्युज

उदयपुर । देशकै ठूलो र सरकारी स्वामित्वमा रहेको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगले तीन महिनाभित्र ५० करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको छ । साउनको पहिलो हप्तादेखि अहिलेसम्म उद्योगले छ लाख २० हजार बोरा सिमेन्ट बिक्री...

  २०७४ कार्तिक ९ गते १३:०३     विकासन्युज

काठमाडौं । उद्योग मन्त्रालयले करिब २० वर्षदेखि बन्द रहेको विराटनगर जुट मिल सञ्चालनका लागि गृहकार्य गरिरहेको छ । सो मन्त्रालयले मिल सञ्चालनका लागि अर्थ मन्त्रालयसँग २५ करोड रुपैयाँ ऋण माग गरी प्रारम्भिक चरणमा सञ्चालनका लागि...

  २०७४ कार्तिक ६ गते १४:३०     विकासन्युज

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णलाल महर्जन निर्वाचित भएका छन् । संघको ३८ औं वार्षिक साधारण सभा पश्चात भएको निर्वाचनबाट कृष्णलाल महर्जनको नेतृत्वमा आगामी २ वर्षको लागि नयाँ कार्यसमिति चयन गरिएको हो...

  २०७४ कार्तिक १ गते १८:०२     विकासन्युज

काठमाडौं । जगदम्बा सिमेन्ट उद्योगले उत्पादन क्षमता दोब्बर वृद्धि गर्न लागेको जनाएको छ । कम्पनीले विरगञ्जमा रहेको उद्योगको क्षमता विस्तार गर्न लागेको र भैरहवामा नयाँ उद्योग खोल्ने लागेको छ । कंम्पनीका प्रवन्धक निर्देशक विष्णुप्रसाद...

  २०७४ असोज २४ गते १३:३३     विकासन्युज

गाईघाट । देशको सबैभन्दा ठूलो र नेपाल सरकारको स्वामित्वमा रहेको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगमा विद्युत्भार कटौती भएपछि सिमेन्ट उत्पादनमा सुधार आएको छ । उद्योग प्रशासनका अनुसार भदौको दोस्रो हप्तादेखि असोजको पहिलो हप्तासम्म निरन्तर...

  २०७४ असोज २० गते १६:१७     विकासन्युज

मोरङ । मोरङ-सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित जुट उद्योगहरू धरासायी बन्दै गएका छन् । भएकामध्ये चार जुट उद्योग बन्द भइसकेका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेको जुट उद्योगीले बताएका छन् । विराटनगर...

  २०७४ असोज १९ गते २०:०६     विकासन्युज

काठमाडौं । सर्वियाका राष्ट्रपति अलेक्जेण्डर भुचिसले आफ्नो देशको रुमामा स्थापित वाइवाइ चाउचाउ प्लान्टको उद्घाटन गरेका छन् । नेपाली ब्राण्ड वाइवाइलाई युरोपेली बजारमा उच्च महत्व दिदै नवनिर्मित प्लान्ट समुद्घाटनका लागि राष्ट्रपति भुचिस आफै सरिक भएको...

  २०७४ असोज १८ गते १५:१३     विकासन्युज

बाबियाचौर । बेनीमा लेकाली क्षेत्रको जंगलमा खेर गइरहेको अल्लो पुवा प्रशोधन गरेर कपडा उत्पादन गर्ने उद्योग स्थापना भएको छ । दक्षिण कोरियामा रोजगारी गरेर फर्किएका एक युवाले सदरमुकाम बेनीमा अल्लो कपडा उद्योग स्थापना गर्नुभएको...

  २०७४ असोज १० गते १३:५०     विकासन्युज

गाईघाट । पन्ध्र दिन यतादेखि निरन्तर विद्युत् भार कटौतीका कारण नियमित उद्योग सञ्चालन नहुँदा नाफामा रहेको उदयपुर सिमेन्ट उद्योग फेरि घाटामा जान थालेको छ । शुरुका दिनमा नियमित विद्युत् आपूर्तिका कारण नाफामा रहेका सिमेन्ट...

  २०७४ असोज १ गते १०:४३     विकासन्युज

काठमाडौं । आज असोज १ गते । वर्षा मौसम सकिएको छ । दशैं र तिहार नजिकिदैँ जाँदा गाउँबस्ती नयाँ घर बनाउने विषयको छलफलमा केन्द्रीत भएको छ । खासगरी २०७२ सालको भूकम्पले घर भत्काएको मानिसहरु...

  २०७४ भदौ २८ गते १९:२७     विकासन्युज

काठमाडौं । राम्रो घर निर्माण सबैको सपना हो । त्यसमा पनि गुणस्तरीय सामाग्रीको छनौट सबैको आवश्यकता हो । गुणस्तरीय सामाग्रीको खोजी र जानकारी कसरी गर्ने ? प्रविधिको प्रयोग गर्दै निर्माण सामाग्रीका बारेमा विविध जानकारी...

  २०७४ भदौ २० गते ११:१२     बाबुराम खड्का

काठमाडौं । चीन र अफ्रिकी मुलुक नाइजेरियाबाट गरी ३ बहुराष्ट्रिय कम्पनीले नेपालमा सिमेन्ट उत्पादन गर्न १ खर्ब ५ अर्ब रुपैयाँ बढी (१ अर्ब ५ करोड डलर) लगानी गर्ने भएका छन् । अफ्रिकाको डाँगोटे सिमेन्ट...