काठमाडौं । रुरु जलविद्युत परियोजनाले एकैपटक दुई आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । भदौ १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले एकैपटक आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को लाभांश घोषणा गरेको हो ।...
काठमाडौं । आइतबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति पछिको पहिलो दिनको कारोबार मै बजारमा उच्च उतारचढाव देखिएको हो । दिनभरको कारोबारमा ८२.६२ अंकको उतारचढाव देखिएको छ ।...
काठमाडौं । साहस उर्जाले साउन २९ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि ३५ लाख कित्ता साधारण सेयर निष्काशन खुला गरेकाे हाे ।...
काठमाडौं । सेयर ब्रोकरहरुले आफ्नो खातामा आएको करिब ३५ करोड रुपैयाँ कस्को हो भन्ने पहिचान नखुलेको बताएका छन् । विभिन्न लगानीकर्ताले ब्रोकरको खातामा हालेको सो बराबरको रकमको पहिचान खुल्न नसकेको हो । लगानीकर्ताले विभिन्न...
काठमाडौं । आज पुँजी बजारमा ९ कम्पनीको मुल्य सर्किट लेबलमा बढेको छ । आइसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर, रुरु जलविद्युत, जीवन विकास लघुवित्त र युिनयन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको...
काठमाडौं । जीवन विकास लघुवित्तको सेयर मूल्यमा निरन्तर सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि निरन्तर सर्किट लागेको कम्पनीको सेयरमा आज पनि बजार खुलेको केही समयमै सर्किट लागिसकेको छ । यससँगै आज...
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) भोलि साउन २६ गते बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले भोलि बिहान ९ बजे काठमाडौको नक्सालस्थित आफ्नै...
काठमाडौं । साउन महिना ‘मन्थ अफ दी आईपीओ’को जस्तै भएको छ । यो महिना ७ कम्पनीका करिब २ अर्ब रूपैयाँ बराबरका आईपीओ जारी हुँदै छन् । ७ वटा कम्पनीमध्ये केहीले आईपीओ जारी गरिसकेका छन् भने केही...
काठमाडौं । केही समययता सेयर बजारमा हरियाली छ । बजार बढेका कारण सेयर लगानीकर्ताको सम्पत्ति दैनिक जस्तै बढिरहेको छ । बजारमा कारोबार गर्नेहरुले पनि राम्रैसँग कमाई भएको बताइरहेका छन् । बजारले निर्धारण गर्नुपर्ने सेयर...
काठमाडौं । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वाेत्तम सिमेन्टको सेयरमा भित्री कारोबार गरेको आरोप लागेका धितोपत्र बोर्ड र नेप्सेका प्रमुखलाई के कस्तो कारबाही गर्ने भन्ने विषयमा अर्थमन्त्रालय अन्योलमा देखिएको छ । सर्वाेत्तम...
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले एक वर्षको अवधिमा ५८९.३१ प्रतिशत बढी खुद नाफा कमाएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ मा सो मात्राले नाफा वृद्धि गरेर ३ करोड २२ लाख ३२...
काठमाडौं । साहस उर्जाले आगामी साउन २९ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गर्ने भएको छ । कम्पनीले सो दिनदेखि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि ३५ लाख कित्ता साधारण सेयर निष्काशन...
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी अभियन्ता सम्मानबाट नेपालको सहकारी अभियानका अगुवा केशवप्रसाद बडाललाई सम्मान गरेको छ । बैंकको १९औं वार्षिकोत्सवका अवसरमा मंगलवार आयोजित सहकारीमा लघुवित्त सम्मेलन उद्घाटन कार्यक्रममा बैंकको १७ वार्षिक साधारणसभामा...
काठमाडौं । दोस्रो बजारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आज पनि नहुने भएको छ । सोमबार जस्तै मंगलबार पनि स्पेसल प्री ओपनिङको समयमा सेयर म्याचिङ नभएकाेले साउन १९ गतेको नियमित समयमा पनि...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी संचय कोषका प्रशासक तुलसी प्रसाद गौतमलाई पदबाट हट्न आग्रह गरेका छन् । कोष ऐन अनुसार पदमा बस्न नमिल्ने भएकोले गौतमलाई ‘सम्मानजनक वहिर्गमन’को तयारी गर्न मन्त्री शर्माले आग्रह गरेका...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले पुँजीबजारलाई प्रभाव पार्ने भ्रामक एवम् तथ्यहिन विषयका समाचार प्रकाशित नर्गन आग्रह गरेकाे छ । संगठनले आज (साउन १८ गते) एक विज्ञप्तिमार्फत सो सम्बद्ध निकायरुसँग जोडिएका आग्रह...
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले २२ लाख ८० हजार कित्ता प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्नेको भएको छ । हाइड्रोले सो मात्राको सेयर जारी गर्न सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त...
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक वर्षको अवधिमा १४५.५१ प्रतिशत बढी खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा १८ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको संस्थाले गत...
काठमाडौं । दोस्रो बजारमा मनकामना लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार हुन सकेन । बजारमा प्री ओपनिङको समयमा सेयर म्याचिङ हुन नसक्दा सोमबार (साउन १८ गते) को नियमित समयमा पनि संस्थाको सेयर कारोबार नहुने भएकाे...
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको १२ लाख ११ हजार ५०० कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर साउन १७ गते...
Copyright © 2025 Bikash Media Pvt. Ltd.