काठमाडौं । पुँजीबजारका लगानीकर्ताले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा समक्ष पुँजी बजारको विकासका लागि विभिन्न सुझाव पेश गरेका छन् । आज(साउन ८ गतें) शुक्रबार अर्थमन्त्री शर्मासँग भेटवार्ता गरी विभिन्न लगानीकर्ता संघसंगठनका अध्यक्षले बजार विकासका लागि...
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा २१ करोड १७ लाख २३ हजार ७ सय रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार शुक्रबार साँझसम्ममा ९ हजार ८२५ जनाले उक्त...
ललितपुर । राष्ट्रिय सहकारी बैंक पनि एक अर्ब भन्दा माथी नाफा आर्जन गर्ने वित्तीय संस्थाहरुको क्लबमा प्रवेश गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ...
काठमाडौं । विदेशस्थित रेमिटान्स कम्पनी जीसीसी एक्स्चेञ्ज र जिएमई रेमिटबीच विप्रेषण सम्झौता भई कारोबार सुरु भएको छ । उक्त सम्झौतामा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र जीसीसी एक्स्चेञ्जको...
काठमाडौं । पछिल्लो समय म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । दोश्रो बजार बढेसँगै म्युचुअल फण्डमा लगानी गर्ने लगानीकर्ताको संख्या पनि दिनानुदिन बढ्दै गएको हो । दोश्रो बजार मात्रै नभएर प्राथमिक बजारमा पनि...
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले आगामी साउन १४ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सो दिनदेखि ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न...
काठमाडौं । भोलि (साउन ६ गते) बुधबार सेयर बजार बन्द हुने भएको छ । सरकारले देशभर सार्वजनिक बिदाको घोषणा गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो । गृह मन्त्रालयले एक सूचना जारी गरी...
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । आज(साउन ५ गते) मात्रै संस्थाको १४ प्रतिशत अर्थात ८० हजार १४२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै, उक्त लाभांश...
काठमाडौं । स्थगित मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ पुनः आजदेखि निष्काशन तथा बिक्री खुला हुने भएको छ । निषेधाज्ञाको कारण बैशाख २४ गतेदेखि बिक्री बन्द गरिएको सेयर आज(साउन ५ गते) मंगलबारदेखि पुनः बिक्री खुला...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैदिन ७६ करोड २३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न स्वीकृति दिएको छ । बोर्डले गत असार ३१ गते मात्रै विभिन्न तीन कम्पनीलाई सो मात्रा अर्थात ७६...
काठमाडौं । गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका काँग्रेस सभापति शेरबहादुर देउवा आफै भने पाँचौं पटक प्रधानमन्त्री बन्दै थिए । प्रधानमन्त्रीमा नियुक्त भएकै दिन उनले गृह, अर्थ, उर्जा र कानुन मन्त्रालयको नेतृत्व छनोट गर्न भ्याए...
काठमाडौं । सोमबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । यो समाचार तयार पार्दा (१२ः२४) सम्ममा नेप्से परिसूचक ३६.१९ अंकले बढेर ३०१६.८० बिन्दुमा पुगेको छ । बजार खुलेदेखि हालसम्मको परिसूचक न्युनतम २९९३ बिन्दुदेखि उच्चतम...
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुनलामा १.२९ प्रतिशतले बढी हो । संस्थाले अघिल्लो वर्षको सो अवधिमा...
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी)ले सञ्चालनमा ल्याएको मेरो सेयर प्रणालीमा धितोपत्रको स्वामित्व (अर्थात सेयर होल्ड गरेको) अवधि गणना गर्ने सुविधा थपिएको छ । आजदेखि पुँजीगत लाभकरमा नयाँ व्यवस्था लागू भएसँगै सिडिएससीले सोको गणनाको...
काठमाडौं । नयाँ आर्थिक वर्ष २०७८/७९ शुरु भएसँगै दोश्रो बजारमा आज पहिलो कारोबार हुँदै छ । जहाँ आज (साउन ३ गते) देखि नै विभिन्न तीन नयाँ नियम लागू हुने भएको छ । सेयर बजार सञ्चालक...
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको आज(साउन १ गते) मात्रै ५० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सो मात्रा अर्थात ५२ लाख ४१...
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा मेरो माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज(असार ३० गते) मात्रै १६.९४ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । संस्थाको थप १४ लाख ४८ हजार ६००...
बागलुङ । बागलुङको सिवाईसी नेपाल लघुवित्त र बेनी म्याग्दीको शालिग्राम लघुवित्त वित्तीय संस्थाकोे एकीकृत कारोबार शुरु भएको छ । राष्ट्रियस्तरको सिवाईसी नेपाल लघुवित्तले प्रदेशस्तरको शालिग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरी असार २८ गतेदेखि एकीकृत...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्मिश्रित वित्त व्यवस्था तथा लगानी सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । सम्मिश्रित वित्त व्यवस्था तथा नियमावलीको मस्यौदा सम्बन्धमा सम्बन्धित निकाय तथा सरोकारवालाहरुसँग राय सुझाव लिने उद्देश्यले बोर्डले आज...
काठमाडौं । पछिल्लो समय आईपीओ भर्नेको संख्या एकपछि अर्को बढ्दै गएको छ । आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएकोले उक्त तथ्यांकमा नयाँ नयाँ रेकर्ड कायम भएको हो । हालै जारी भई निष्काशन बन्द भएको यूनियन...
Copyright © 2024 Bikash Media Pvt. Ltd.