विविध

  २०७८ असार २१ गते ११:४७     विकासन्युज

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । गत असार १७ गतेदेखि निष्काशन खुला भएको उक्त आईपीओ आज (असार २१ गते) निष्काशन बन्द हुने भएको...

  २०७८ असार २१ गते ११:३०     विकासन्युज

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा पुनः सनराइज क्यापिटल नियुक्त भएको छ । असार २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले क्यापिटललाई पुनः २ वर्षको लागि राजिष्ट्रारको रुपमा नियुक्त गरेको हो ।...

  २०७८ असार २० गते १८:४१     विकासन्युज

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले जारी गरिरहेको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन हो । लगानीकर्ताले भोलि अर्थात असार २१ गते बैंकिङ्ग समयभित्र उक्त सेयरमा आवेदन दिन सक्नेछन् । यससँगै हालसम्ममा साढे...

  २०७८ असार २० गते १७:५२     विकासन्युज

सरकारको करिब पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्गले पहिलो पटक म्युचुअल फण्ड जारी गर्दै छ । संस्थाले ‘आरविवि म्युचुअल फण्ड १’ नामक म्युचुअल फण्ड निष्काशन तथा बिक्री गर्न लागेको...

  २०७८ असार १६ गते १५:०४     विकासन्युज

काठमाडाैं । नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबीए)ले आगामी मौद्रिक नीतिको लागि विभिन्न सुझाव पेश गरेकाे छ । विपन्न वर्गलाई वित्तीय सेवा दिन खुलेका लघुवित्त क्षेत्रको पुनरउत्थानको लागि संघले आज (असार १६ गते) नेपाल राष्ट्र बैंकसमक्ष विभिन्न सुझावहरू पेश...

  २०७८ असार १५ गते १९:२६     विकासन्युज

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले शालिग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ती (एक्विजिशन) गर्नका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन, २०७३...

  २०७८ असार १५ गते १९:०३     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा हालसम्मकै उच्च आवेदन परेको छ । जसले पछिल्लो समयको आईपीओमा आवेदनकाे रेकर्डलाई तोडर नयाँ रेकर्ड राख्न सफल भएको छ । संस्थाले जारी गरेको आईपीओमा आन्तिम...

  २०७८ असार १५ गते १६:४९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कमोडिटी मार्केट सञ्चालन गर्ने निर्देशिका लागू गरेको छ । बोर्डले वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ बमोजिम ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमति प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था...

  २०७८ असार १५ गते १०:१४     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्तले जारी गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । गत असार ११ गतेदेखि सेयर निष्काशन भएको संस्थाको आज(असार १५ गते) ४ कार्यदिनसँगै बिक्री बन्द हुने भएको हो ।...

  २०७८ असार १५ गते ९:३०     विकासन्युज

काठमाडौं । आज(असार १५ गते) मंगलबार राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ३६.५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य ८२१ रुपैयाँ...

  २०७८ असार १४ गते १९:५६     विकासन्युज

काठमाडौं । बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आयोजनाले यही असार मसान्तमा दुई वटा यूनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ...

  २०७८ असार १४ गते ११:०३     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरिरहेको आईपीओमा भोलि(असार १५ गते) सम्म आवेदन दिन पाइने छ । इन्छुकले भोलि अपरान्ह ५ बजेसम्म उक्त आईपीओ आवेदन दिन पाउने छन् । यससँगै हालसम्ममा उक्त...

  २०७८ असार १३ गते १७:५०     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा तीन दिनमै १२ गुणा बढी आवेदन परेको छ । आज(तेश्रो दिन) बेलुकी साढे ५ बजेसम्म सर्वसाधारमा माग गरेको भन्दा १२.६० गुणा बढी आवेदन परेको...

  २०७८ असार १३ गते १०:५१     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा हालसम्म १३ लाख बढी जनाले आवेदन दिएका छन् । आज(असार १३ गते) बिहान साढे १० बजेसम्ममा १३ लाख १५ हजार ३१० जनाले संस्थाको सेयर...

  २०७८ असार १२ गते १६:१३     विकासन्युज

काठमाडौं । छोटो समयमा नै वित्तीय बजारको राम्रो हिस्सा ओगट्न सफल भएको लघुवित्त हो, जीवन विकास लघुवित्त वित्तीय संस्था । गत फागुनबाट सञ्चालनमा आएको दुई वर्ष पार गरेको संस्थाले हाल ३ लाखभन्दा बढीलाई कर्जा...

  २०७८ असार ११ गते १९:१३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न संस्थालाई १३ अर्ब १२ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशनको लागि स्वीकृति दिएको छ । बोर्डले असार १० गते मात्रै तीन वटा कम्पनीलाई विभिन्न किसिमको धितोपत्र जारी गर्न स्वीकृति...

  २०७८ असार ११ गते १७:३०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेडले ‘आरबिबि म्यूचुअल फण्ड १’ जारी गर्न अनुमति पाएको छ । संस्थाले हालै नेपाल धितोपत्र बोर्डबाट एक अर्ब रुपैयाँ बराबरको फण्ड निष्काशन तथा बिक्री...

  २०७८ असार ११ गते १५:२९     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा पहिलो दिनमै पौने ५ लाख लगानीकर्ताले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार पहिलो दिन साढे ४ घण्टाको अवधिमै...

  २०७८ असार ११ गते ११:३९     विकासन्युज

काठमाडौं । सर्वोत्तम सिमेन्टको विशेष साधारणसभा(एसजीएम)ले प्रस्तावित लाभांशसहित आईपीओ प्रस्ताव पारित गरेको छ । असार १० गते सम्पन्न संस्थाको विशेष साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले चुक्ता पुँजीको १९.११८ प्रतिशत...

  २०७८ असार ११ गते ९:३९     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आज असार ११ गतेदेखि बिक्री खुला भएको छ । संस्थाले कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री...