काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले एस्.बी. सोलुसन्स् प्रा.लिसँग सहकार्य गरेर क्रेडिट-एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्नको लागि संस्थाले उक्त...
काठमाडौं । एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको अर्को म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेकाे छ । क्यापिटलले आज (असार १० गते) देखि एनआईसी एशिया सेलेक्ट-३० (इण्डेक्स फण्ड) नामक म्युचुअल फण्डको निष्काशन...
काठमाडौं । वेष्ट फाईनान्स कम्पनीले सिन्धुपाल्चोकको हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ । फाईनान्सको टोली सिन्धुपाल्चोकको हेलम्वु नै पुगेर उक्त सहयोग प्रदान गरेको हाे । यही असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा...
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाकाे प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आगामी असार १७ गतेदेखि भर्न पाइने भएको छ । संस्थाले सो दिनदेखि ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला...
काठमाडौं । साञ्जेन जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिलकुमार ढुंगेल नियुक्त भएका छन् । जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरेको हो । यसअघि कम्पनीको सीईओ पद रिक्त...
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । संस्थाले ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न बोर्डको स्वीकृति पाएको हो । बोर्डले गत...
काठमाडौं । दोश्रो बजारमा प्रभु सेलेक्ट फण्डको यात्रा शुरु भएको छ । सोमबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको फण्डको आज अर्थात असार ७ गतेदेखि दोश्रो बजारको यात्रा शुरु भएको हो । पहिलो कारोबारमा फण्डको...
काठमाडौं । नेप्सेमा एकैदिन दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज (असार ८ गते) नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था दुबैको बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो ।...
काठमाडाैं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०५९/६० देखि नेपाल राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । सामान्यता बजेटपछि नेपालमा राष्ट्र बैंकले मौद्रिक नीति जारी...
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैकिङ्ग नियुक्त भएको छ । संस्थाले साउन १ गतेदेखि लागू हुुने गरी काठमाडौंको टेकुमा रहेको आरविवि मर्चेन्टलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । सो...
काठमाडौं । उच्च गिरावट देखिएको मंगलबारको बजारमा पनि १७ कम्पनीको सेयर मूल्य बढेको छ । २२७ कम्पनीको कारोबार भएको बजारमा १७ कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । जसमध्ये नारायणी डेभलपमेन्ट बैंकको...
काठमाडौं । प्रभु क्यापिटलको सामूहिक लगानी कोष योजना अन्तर्गतको प्रभु सेलेक्ट फण्ड सूचीकृत भएको छ । उक्त फण्ड आज(असार ७ गते) नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । नेप्से र प्रभु क्यापिटलबीच प्रति इकाई...
काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको विज्ञप्ति विरुद्दको रिटमा कारण देखाउन आदेश जारी गरेको छ । आइतबार न्यायाधीश डा. कुमार चुडालको इजलासले बोर्डले जोखिमयुक्त भन्दै कम्पनीको सूची सार्वजिनक गरेको विरुद्ध परेका रिटको पहिलो सुनुवाई गर्दै कारण देखाउ...
एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटलले बजारमा ‘एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड)’ नामक म्युचुअल फण्ड बिक्रीमा ल्याउँदै छ । बजारमा योङ्ग भनेर चिनिने क्यापिटलले सञ्चालनमा आएको साढे ४ वर्षको अवधिमा नै...
काठमाडौं । गरिमा विकास बैंक र केसीएल अस्ट्युट क्यापिटलबीच सेयर स्वामित्व खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्ट्युट क्यापिटलको तर्फबाट...
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सन्तोषकुमार भट्टराई नियुक्त भएका छन् । असार ४ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । भट्टराईलाई...
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले आगामी असार २५ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले आफ्नो तेह्रौं वार्षिक साधारणसभा सो दिन बिहान ७ः३५ बजे पर्साको वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा बस्न लागेको हो ।...
काठमाडौं । सिर्जना फाइनान्सको १३.५९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज (असार ३ गते) बिहीबार मात्रै ११ लाख ५१ हजार ९५० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको...
काठमाडाैं । कोभिड-१९ महामारीको दोस्रो लहरको दौरानमा १८ प्रतिशत लघुवित्त वित्तीय संस्थाले व्याजमा छुट दिएका छन् । नेपाल लघुवित्त बैङ्कर्स संघले हालसम्म साे मात्राले ग्राहकलाई व्याजमा छुट दिएकाे र बाँकी ६४ प्रतिशतले पनि दिने याेजना बनाएकाे जानकारी...
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाका ग्राहकले ब्याज रकममा १० प्रतिशत र हर्जानामा शतप्रतिशत छुट पाउने भएका छन् । संस्थाले हालको अवस्थालाई मध्यनजर गर्दै उक्त छुट दिने व्यवस्था मिलाएको हो । बिश्वमहामारीको रुपमा फैलिएको...
Copyright © 2024 Bikash Media Pvt. Ltd.