काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाका ग्राहकले ब्याज रकममा १० प्रतिशत र हर्जानामा शतप्रतिशत छुट पाउने भएका छन् । संस्थाले हालको अवस्थालाई मध्यनजर गर्दै उक्त छुट दिने व्यवस्था मिलाएको हो । बिश्वमहामारीको रुपमा फैलिएको...
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा १५ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । ‘४.७९ प्रतिशत विकास ऋणपत्र २०८३ ‘घ’’ नामक सो मात्राको ऋणपत्र आज (असार २ गते) नेप्सेमा थपिएको हो । नेपाल सरकारको...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेकाे विज्ञप्तिको प्रभाव बुधबारको सेयर बजारमा परेको छ । जसकाे कारण नियमित कारोबार खुलेको ३० मिनेट नबित्दै नेप्से परिसूचकमा तीव्र उतारचढाव र उच्च कारोबार भइसकेको छ ।...
काठमाडौं । पुँजीबजारका भेट्रान लगानीकर्ता अम्बिका प्रसाद पौडेलले बोर्डको विज्ञप्तीले लगानीकर्ताको लगानीलाई भत्काउन नसक्ने टिप्पणी गरेका छन् । लगानीकर्ताले लगानी गर्दा कम्पनीको बारेमा बुझेर लगानी गरेको हो भने त्यसलाई बोर्डले प्रकाशित गरेको विज्ञप्तीले कुनै...
काठमाडौं । लुम्बिनी प्रदेश सरकारको सहकारी विकास कोषलाई ५ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । प्रदेशको आर्थिक वर्ष २०७८।०७९ को वार्षिक बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका अर्थमन्त्री बैजनाथ चौधरीले सो बताएका हुन् । सहकारीलाई...
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आगामी असार २१ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले आफ्नो पाचौं वार्षिक साधारणसभा बिहान ९ बजे पोखराको न्यूरोडस्थित सिटिस्क्वेयर प्रा.लि.मा गर्न लागेको हो । उक्त...
काठमाडौं । एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको अर्को म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले आगामी असार १० गतेदेखि एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) नामक म्युचुअल फण्डको निष्काशन तथा बिक्री...
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो...
काठमाडाैं । पछिल्लाे १० महिनामा नेप्से परिसूचक ९० प्रतिशतले बढेकाे छ । गत २०७७ असार मसान्तमा १३६२.४ बिन्दुमा पुगेकाे नेप्से परिसूचक २०७८ काे बैशाख मसान्तमा २६८४.१ बिन्दुमा पुगेको छ । जुन २०७७ बैशाख मसान्तमा १२०१.६ बिन्दुमा रहेको थियो...
काठमाडौं । युनियन हाइड्रोपावरले एकैपटक दुई वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले आगामी असार २५ गते तेह्रौं (आर्थिक वर्ष २९७५/७६) र चौधौं (आर्थिक वर्ष २०७६/७७) को वार्षिक साधारण सभा गर्न लागेको हो ।...
काठमाडाैं । पुँजीबजारमा विभिन्न प्रकारका फण्डहरुको आउने क्रम बढ्दो छ । बोलीचालीमा फण्ड भन्ने बित्तिकै म्युचुअल फण्ड र म्युचुअल फण्ड भन्ने बित्तिकै बन्दमुखी भन्ने बुझ्ने गरीन्छ । तर सहि अर्थमा ति सबै म्युचुअल फण्ड...
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आगामी असार २१ गते विशेष साधारणसभा आव्हान गरेको छ । सो प्रयोजनको लागि संस्थाले आगामी असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त सभा असार...
काठमाडौं । खानी खोला हाइड्रोपावरको सेयर कारोबार आज (जेठ ३१ गते)देखि खुला भएको छ । गत जेठ २० गतेदेखि रोक्का भएको कम्पनीको सेयर कारोबार नेप्सेले आजदेखि फुकुवा गरिदिएको हो । नेप्सेले जेठ २० गते...
काठमाडौं । लघुवित्त सङ्घ नेपालले किस्ता तिर्ने समयअवधी थप गर्न र कर्जा पुनर्तालिकीकरण गर्न सरकारसँग माग गरेको छ । अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गानालाई भेटेर सङ्घको टोलीले कोरोना प्रभावितहरूका लागि सहुलियत दरमा पुनर्कर्जा उपलब्ध...
काठमाडौं । दोश्रो बजारमा सेयर कारोबार गर्ने नेत्रहीन लगानीकर्तामध्ये एक लगानीकर्ता हुन् कृष्ण आचार्य । उनी जन्मदेखि नै नेत्रहीन हुन् । उनले सेयर बजारमा प्रवेश गरेको करिब एक वर्ष हुन लागेको छ । यो...
काठमाडौं । नेप्सेमा हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को सेयर मूल्य समायोजन भएको छ । संस्थाले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएसँगै मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता...
काठमाडौं । रैराङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण त्रुटिपूर्ण रहेको बताएको छ । कम्पनीले आज (जेठ २७ गते) एक सूचना जारी गर्दै यसअघि सार्वजनिक गरिएको वित्तीय विवरणमा प्रतिसेयर नेटवर्थ र ईपीएस (प्रतिसेयर...
काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशतले बढेर सर्किट लागेको हो । बुधबारको बजारमा कम्पनीको सेयर...
काठमाडौं । सर्वोत्तम सिमेन्टले आगामी असार १० गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले सो दिन बिहान ११ बजे तीनकुनेस्थित न्यौपानेटावरको पाँचौ तल्लाको हलमा सभा आव्हान गरेको हो । सभाले सेयरधनीलाई लाभांश वितरण...
काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार आजदेखि खुल्ने भएको छ । आईपीओ पश्चात नेप्सेमा सेयर सूचीकृत भएसँगै कम्पनीको आजदेखि दोश्रो बजारमा सेयर किनबेच खुल्ने भएको हो । हालै आईपीओ निष्काशन गरी बाँडफाँड...
Copyright © 2024 Bikash Media Pvt. Ltd.