विविध

  २०७८ जेठ २५ गते १७:५८     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा सेयर कर्नरिङ्ग, सर्कुलर ट्रेडिङ्ग भएका गुनासाहरु आएसँगै नेपाल धितोपत्र बार्डले लगानीकर्तालाई थप सजग हुन आग्रह गरेको छ । पछिल्लो समय बजारमा कारोबार वृद्धिसँगै उक्त कृयाकलाप भएको गुनासा आएकाले लगानीकर्ताहरु चनाखो हुन...

  २०७८ जेठ २५ गते १६:२१     विकासन्युज

काठमाडौं । नेपाली पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड २९औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको २८औं वर्ष पार गर्दै बोर्ड आज(जेठ २५गते) देखि नयाँ वर्षमा प्रवेश गरेको हो । हालको कारोनाको महामारीको परिस्थितिलाई...

  २०७८ जेठ २५ गते १५:५०     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले पुँजीबजारको विकास र विस्तारको लागि बोर्डले चालेका कदमका कारण बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक रुपमा बढ्दै गएको बताएका छन् । बोर्डको २९औं वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष ढुङ्गानाले...

  २०७८ जेठ २५ गते १३:३०     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारको नियामक निकायको रुपमा रहेको बोर्डको भूमिका प्रभावकारी बनाउन आग्रह गरेका छन् । बोर्डको २९औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री पौडेलले बोर्डलाई आगामी दिनमा आफ्नो कार्यलाई सशक्त...

  २०७८ जेठ २३ गते १४:२१     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको १० लाख ८ हजार २६१.७८ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । साविकको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरे पश्चात संस्थाको सो मात्राको सेयर...

  २०७८ जेठ २३ गते १३:१८     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोष र मल्टी पर्पस फाइनान्सले बुक क्लोजको मिति तय गरेका छन् । यी दुबै कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि बुक क्लोजको मिति तोकेका हुन् । जसमध्ये नागरिक लगानी कोषले...

  २०७८ जेठ २१ गते १३:३५     विकासन्युज

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रस्तावित २०० प्रतिशत हकप्रद परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकले विकास बैंकको हकप्रद प्रस्तावलाई परिमार्जन गरी १ बराबर १ को अनुपात (१०० प्रतिशत) मा हकप्रद जारी गर्न स्वीकृति...

  २०७८ जेठ २० गते १८:०९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाई संचालनमा ल्याउन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई निर्देशन दिएको छ । पछिल्लो समय दैनिक कारोबार रकम बढ्दै गएको र समयमा नै राफसाफ हुन नसकेकोले बोर्डले...

  २०७८ जेठ २० गते १६:००     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले खानीखोला हाइड्रो पावर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले जेठ २० गते बिहीबार एक सूचना जारी गर्दै कम्पनीले वित्तीय विवरण नबुझाएको भन्दै कम्पनीको सेयर कारोबार...

  २०७८ जेठ २० गते ७:५७     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनीले आज(जेठ २० गते)देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजीको २९.३८ प्रतिशत अर्थात एक बराबर ०.२९३८ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो...

  २०७८ जेठ १८ गते १९:१३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका ग्राहकले जेठ मसान्तसम्म ब्याज तिरेमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । संस्थाले भाखा नाघेका ऋणी सदस्यलाई यहि जेठ मसान्तसम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज...

  २०७८ जेठ १७ गते १७:१६     विकासन्युज

काठमाडौं । एनआईसी एशिया क्यापिटलमा अनलाइनबाटै लगानी व्यवस्थापन सेवा (पीएमएस) लिन सकिने भएको छ । लगानीकर्तालाई सेयर बजारमा लगानी गरि प्रतिफल लिन सहजीकरण गर्ने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलले लगानीकर्तालाई अनलाइनको माध्यमबाट लगानी व्यवस्थापन...

  २०७८ जेठ १७ गते ११:१४     विकासन्युज

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआईडीसीएल) ले हकप्रद सेयर निष्काशन गर्नको लागि बुक क्लोजको मिति तय गरेको छ । जेठ १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आगामी जेठ २८ गते बुक क्लोज...

  २०७८ जेठ १६ गते १५:०८     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पुँजीगत लाभकरबाट मात्रै ३२ अर्ब रुपैयाँ बढी कर उठाउने लक्ष्य राखेकाे छ । सरकारले आर्थिक वर्ष २०७८/७९ मा वर्तमान स्रोत र कर परिवर्तन तथा प्रशासनिक सुधारबाट गरी कूल...

  २०७८ जेठ १५ गते २०:२४     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरिसकेको छ । विभिन्न क्षेत्रलाई राहतका कार्यक्रम ल्याएको बजेटले पुँजीबजारको क्षेत्रलाई भने खासै केही समेटेको छैन । सरकारले आगामी आर्थिक वर्षभित्रै वस्तु विनिमय बजार...

  २०७८ जेठ १४ गते २०:२१     विकासन्युज

बागलुङ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले शालिग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ । जेठ १४ गते सम्पन्न संस्थाको पहिलो विशेष साधारणसभाले सञ्चालक समितिको बैठकले उक्त प्रस्तावलाई पारित गरेको हो...

  २०७८ जेठ १४ गते १६:००     विकासन्युज

काठमाडौं । अर्थमन्त्रालयले भोलि अर्थात जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री विष्णु पौडेलले भोलि अपरान्ह ४ बजे आध्यादेश मार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्न लागेको हुन् ।...

  २०७८ जेठ १३ गते १६:२८     विकासन्युज

काठमाडौं । सनराइज क्यापिटलको सामूहिक लगानी कोष योजना अन्तर्गतको सनराइज ब्लूचिप फण्ड सूचीकृत भएको छ । उक्त फण्ड आज(जेठ १३ गते) नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । नेप्से र सनराइज क्यापिटलबीच प्रति इकाई...

  २०७८ जेठ ९ गते १९:५६     विकासन्युज

काठमाडौं । गत जेठ ५ गतेबाट सार्वजनिक निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाई निष्काशन तथा बिक्री बन्द भएको छ । प्रभु क्यापिटलले जारी गरेको उक्त फण्डमा ४ दिनमै मागभन्दा बढी आवेदन परेसँगै आज(जेठ ९...

  २०७८ जेठ ९ गते १८:३४     विकासन्युज

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले ११ अर्ब रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले सो मात्रा अर्थात शतप्रतिशत हकप्रद जारी गर्ने भएको हो...