विविध

  २०७८ वैशाख २२ गते १०:३७     विकासन्युज

काठमाडौं । गैरआवसीय नेपालीबाट नेपालभित्र वैदेशिक लगानी भित्र्याउन खोलिएको फण्ड हो, एनआरएन नेपाल डेभलपमेन्ट फण्ड । जुन गैरआवसीय नेपाल संघले १० अर्ब रुपैयाँको पुँजीमा स्थापना गरेको हो । फण्डले गैरआवसीय नेपालीलाई लक्षित गरेर नेपालको...

  २०७८ वैशाख २० गते १५:४९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेको बैशाख २० गतेको निर्णयले मर्जर प्रयोजनको लागि रोक्का गिरिदिएको संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको हो ।...

  २०७८ वैशाख २० गते ११:५८     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनीले दोश्रो चरणको हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले बैशाख १९ गते कम्पनीलाई १ बराबर ०.२९३८ काे अनुपातमा अर्थात २९.३८ प्रतिशत हकप्रद जारी गर्न अनुमति दिएको...

  २०७८ वैशाख १७ गते १४:२३     विकासन्युज

काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले कमोडिटी मार्केटको लाइसेन्स दिनको लागि निर्देशिका जारी गरेको छ । बोर्डले जारी गरेको निर्देशिकामा कमोडिटी मार्केट संचालन गर्नको लागि चुक्ता पुँजी कम्तिमा पनि १ अर्ब रुपैयाँदेखि...

  २०७८ वैशाख १७ गते १३:४३     विकासन्युज

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबीए) ले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको लागि नेपाल राष्ट्र बैंक समक्ष विभिन्न सुझावहरु पेश गरेको छ । विपन्न वर्गलाई वित्तीय सेवा दिन खुलेका लघुवित्त क्षेत्रको पुनरउत्थानको लागि...

  २०७८ वैशाख १६ गते १६:२७     विकासन्युज

काठमाडौं । १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण तथा सञ्चालनको लागि विदेशी लगानीकर्ता भित्रिएका छन् । बुटवल पावर कम्पनीको पूर्ण स्वामित्वमा रहेका मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीले उक्त हाइड्रो सञ्चालनका लागि सेयर स्वामित्व...

  २०७८ वैशाख १६ गते १४:३७     विकासन्युज

काठमाडौं । गुडविल फाइनान्सको ८.४ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज(बैशाख १६ गते) बिहीबार मात्रै ६ लाख ७२ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।...

  २०७८ वैशाख १६ गते १२:०९     विकासन्युज

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि (अर्थात बैशाख १७ गते) देखि प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर...

  २०७८ वैशाख १५ गते १४:५५     विकासन्युज

काठमाडौं । धितोपत्र व्यवसायीको छाता संगठन स्टक ब्रोकरर्स एशोसियसन अफ नेपालले लगानीकर्तालाई ‘टी प्लस वान’ अर्थात कारोबार भएको मितिको भोलिपल्टै रकम तथा सेयर भुक्तानी गर्न आग्रह गरेको छ । एशोसियसनले निषेधज्ञाको असहज परिस्थितिमा दोश्रो...

  २०७८ वैशाख १५ गते १३:०४     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफा २६६.६७ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ । गत वर्षको चैत मसान्तमा ७ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको संस्थाले...

  २०७८ वैशाख १४ गते १८:३७     विकासन्युज

काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको छ । बोर्डले बैशाख १३ गते प्रभु सेलेक्ट फण्डको निष्काशनका लागि स्वीकृति दिएको हो ।...

  २०७८ वैशाख १४ गते १८:२२     विकासन्युज

काठमाडौ । सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासमा ६२ करोड ८५ लाख २१ हजार नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा करिब ६९ प्रतिशतले...

  २०७८ वैशाख १४ गते १७:२१     विकासन्युज

काठमाडौं । धितोपत्र दलाल व्यवसायीहरुको छाता संगठन स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले आगामी आर्थिक वर्षको बजेटको लागि अर्थमन्त्रालय समक्ष २१ बुँदे सुझावहरु पेश गरेको छ । एशोसिएसनले समग्र बजार विकाससँग सम्बन्धित विभिन्न सुझावहरु अर्थमन्धालय...

  २०७८ वैशाख १४ गते १६:१९     विकासन्युज

काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । संस्थाको आज (बैशाख १४ गते) मात्रै संस्थाको १७ लाख ५९ हजार ६२१ कित्रा हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।...

  २०७८ वैशाख १४ गते १४:३०     विकासन्युज

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको १ करोड ४५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर बैशाख १४ गते मंगलबार नेप्सेमा सूचीकृत...

  २०७८ वैशाख १३ गते १५:०२     विकासन्युज

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो ९ महिनामै २०९.४१ प्रतिशतले खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म ९ करोड ५८ लाख रुपैयाँ मात्र...

  २०७८ वैशाख १३ गते १४:५७     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको स्रोतहरुले पुष्टी गरेपनि औपचारिक रुपमा निर्णय सार्वजनिक...

  २०७८ वैशाख १३ गते १०:३०     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबिएल एस क्यापिटल लिमिटेडको ‘एनआईबिएल समृद्धि फण्ड-२’ नामक म्युचुअल फण्ड आज बैशाख १३ गतेदेखि बिक्री खुला भएको छ । यससँगै इच्छुक लगानीकर्ताले उक्त फण्डमा लगानी गर्न पाउने...

  २०७८ वैशाख १३ गते ९:५२     विकासन्युज

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आगामी बैशाख २१ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित तथा जिल्लाका स्थानिय वासिन्दालाई गरी कूल ६० करोड रुपैयाँ...

  २०७८ वैशाख १३ गते ८:५८     विकासन्युज

नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबिएल एस क्यापिटल लिमिटेडले ‘एनआईबिएल समृद्धि फण्ड-२’ नामक म्युचुअल फण्ड आज (बैशाख १३ गतेदेखि) बिक्रीमा ल्याएको छ । एनआईबिएल म्युचुअल फण्डको पहिलो योजना ‘एनआईबिएलसमृद्धि फण्ड-१’ सफलतापूर्वक सञ्चालन भएसँगै संस्थाले...