काठमाडौं । सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोष ३३ औं वर्षमा प्रवेश गरेको छ । कोषले सहरी क्षेत्रमा पूर्वाधार विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । आईतवार राजधानीमा एक भव्य कार्यक्रमका साथ...
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले २ दिने कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संस्थाले तालिम सम्पन्न गरेकाे हाे । यही माघ २८ र २९...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कारोबार रोक्का भएका विभिन्न ७ वटा कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ । गत आर्थिक वर्षको विवरण नबुझाएर कारोबार रोक्का भएका कम्पनी मध्ये ७ कम्पनीले बुझाएसँगै नेप्सेले सो कम्पनीको...
काठमाडौं । भुक्तानी सेवा प्रदाक कम्पनी पेवेल नेपाल प्रा.लि.ले सेवा शुभारम्भ गरेकाे छ । सोमबार नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर चिन्तामणि शिवाकोटीले पेवेल सेवाको शुभारम्भ गरेका हुन् । वित्तीय, शैक्षिक, धितोपत्र, सहकारी, स्वास्थ्य, होटल,...
काठमाडौं । आज (मंगलबार) को सेयर बजार दिउँसो साढे ३ बजेसम्म खुल्ने भएको छ । नेपाल स्टक एक्स्चेञ्जले एक सूचना जारी गर्दै मंगलबारको बजार दिउँसो ३ बजेर ३५ मिनेटसम्म खुला हुने बताएको हो । नियमित...
काठमाडौं । पूर्वी इलाममा चिया प्रशोधन कारखाना नुहुँदा किसानलाई समस्या भएको छ । इलामका विभिन्न ठाउँमा उत्पादन हुने चिया प्रशोधनका लागि चिया प्रशोधन कारखाना नहुँदा किसानहरुलाई समस्या भइरहेको हो । जिल्लाको सबैभन्दा बढी चिया...
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति(एक्विजिशन) गर्ने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच माघ २६ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा इन्फिनिटी लघुवित्तको...
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आवको पहिलो ६ महिनामा खुद नाफा १६.१३ प्रतिशतले बढाएको छ । कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आवको सो अवधिमा सो मात्रा अर्थात ८ करोड १९...
काठमाडौं । हाल सेयर निष्काशन तथा बिक्री गरिरहेको ग्रीनलाइफ हाइड्रोपावरको प्राथमिक सेयर(आईपीओ)मा भोलि (माघ २७ गते) सम्म आवेदन दिन पाइने छ । कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा बढी आवेदन परेसँगै उक्त सेयरको निष्काशन बन्द...
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले मात्रै सहकारी संस्थाहरुमा वित्तीय लगायतका सेवा प्रवाह गर्न नसकेको भन्दै सरोकारवालाहरुले नेपाल सहकारी बैंक दर्ताको प्रस्ताव अघि सारेका छन् । नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुंगाना लगायत आवेदक संस्थाका...
काठमाडाैं । तयारी पोशाक व्यवसायीलाई सहुलियत पूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएकाे छ । उक्त सम्झाैतामा मेगा बैंक नेपालका तर्फबाट प्रमुख, साना तथा मझौला कर्जा जनक भट्टराई, मेगा...
काठमाडौं । सहकारी क्षेत्रको लागि अर्काे बैंक स्थापनाको प्रक्रियाले गति लिएको छ । अहिले संचालनमा रहेको राष्ट्रिय सहकारी बैंकले आवश्यकता पूरा गर्न नसकेको भन्दै नयाँ बैंक स्थापना गर्न लागिएको हो । आउन लागेको नयाँ...
काठमाडौं । प्रभु क्यापिटलले ‘८ टु ८’ सेवा सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले यही माघ २५ गते आइतबारदेखि सार्वजनिक बिदा र शनिबारको दिन बाहेक हरेक दिन लागू हुने गरी बिहान ८ बजेदेखि बेलुका ८...
काठमाडौं । सानिमा लार्ज क्याप फण्डको ईकाई शुक्रबार बाँडफाँड भएको छ । गत माघ ९ गतेदेखि १५ गतेसम्म निष्काशन गरिएको उक्त फण्ड आज(माघ २३ गते) शुक्रबार बाँडफाँड गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ...
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर माघ २३ गते...
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर(आईपीओ) आजदेखि भर्न पाइने भएको छ । कम्पनीले आज(माघ २३ गते) देखि सर्वसाधारणमा ३४ लाख ९६ हजार ४०० कित्ता सेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले...
काठमाडौं । बुक बिल्डिङ्ग बिधिबाट सार्वजनिक निष्काशन हुने धितोपत्रको लागि नागरिक लगानी कोष र एनएमबि बैंकसहित थप १८ कम्पनी संस्थागत लगानीकर्ताको रुपमा याेग्य भएका छन् । नेपाल धितोपत्र बोर्डले गत बुधबार (माघ २० गते) सो...
चरीकोट । दोलखाको कालिन्चोक र विगु गाउँपालिकामा निर्माण भइरहेको सिङ्गटी हाइड्रो पावरले प्रभावित क्षेत्रका स्थानीयवासीलाई जारी गरेको आईपीओमा आवेदन दिने समयावधि थप गरेको छ । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको सिङ्गटी हाइड्रोमा प्रभावित...
काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले जारी गरेको ‘सानिमा लार्ज क्याप फण्ड’ मा एक अर्ब बढीकाे आवेदन परेकाे छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार अन्तिम दिन अर्थात माघ १५ गते...
काठमाडौं । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले एनआईबिएल एस क्यापिटलमा अनलाइनबाटै डिम्याट खाता र मेरो सेयर दर्ता गर्न सक्ने भएका छन् । नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले माघ १५ गतेदेखि...
Copyright © 2024 Bikash Media Pvt. Ltd.