काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा साढे १२ लाख बढी आवेदकले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार मंगलबार (पुस २८ गते) सम्ममा १२ लाख ५१...
काठमाडौं । माउन्टेन हाइड्रो नेपालले एकैपटक दुई वर्षको वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आज(पुस २७ गते) चौंथो तथा पाँचौं वर्षको सभा एकैपटक सम्पन्न गरेको हो । कम्पनीको पुस ४ गते बसेको संचालक...
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा हालसम्म दुई अर्ब १० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार सोमबार(पुस २७ गते) साँझ ५ बजेसम्ममा...
काठमाडौं । ओम् शिवा बहुमुखी सहकारी संस्थाले वार्षिकोत्सव र वार्षिक साधारणभा एकैदिन सम्पन्न गरेको छ । संस्थो पुस २५ गते आफ्नो २१ औं वार्षिकोत्सव तथा २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । वार्षिकोत्सव...
काठमाडौं । धितोपत्र कारोबार राफसाफ तथा फछ्रयाैटकाे समय एकदिन घटेकाे छ । नेपाल धिताेपत्र बाेर्डले हालको टी प्लस थ्रीलाई टी प्लस टूमा ल्याउने गरी संशोधन स्वीकृति गरेसँगै राफसाफ तथा फछ्रयाैटकाे समय घटेकाे हाे । बोर्डले धितोपत्र...
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले जारी गरेको प्राथमिक सेयर(आईपीओ)मा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार दिउँसो साढे ३ बजेसम्ममा २ लाख ३१ हजार ८९२ जना...
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । होटल्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस २३ गते बसेको...
काठमाडौं । बुक बिल्डिङ्ग बिधिमार्फत धितोपत्रको सार्वजनिक निष्काशन गर्न ४६ संस्था मात्रै योग्य रहेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार निवेदन परेका ६२ संस्थाहरुमध्ये ४६ वटा संस्था मात्रै योग्य रहेका हुन् । बोर्डले निवेदक...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिँगटी हाइड्रो इनर्जी लिमिटेडलाई प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्न स्वीकृति दिएको छ । बोर्डले पुस २१ गते सिँगटी हाइड्रोलाई ४३ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न स्वीकृति दिएको...
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सबैले पाउने सेयर निश्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । क्यापिटलले बैंकको आईपीओमा आवेदन दिने सबै आवेदकले बैंककाे सेयर हात पार्ने बताएको हो । हाल...
काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेपाल क्रेडिट एण्ड कमर्शियल(एनसीसी) बैंक र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये नेपाल क्रेडिट एण्ड कमर्शियल(एनसीसी)...
साधारण सभा सहकारीका लागि मात्र नभई सबै संघ संस्था तथा कमपनीहरुको सर्वोच्च अंग हो । साधारण सभा भन्नाले संस्था वा कम्पनीको शेयर धनीको बार्षिक सभालाई जनाउँदछ । कुनै पनि संघ संस्था तथा कम्पनीका सदस्यहरु...
काठमाडौं । आइतबारको बजारमा आईसीएफसी फाइनान्सको सेयर मूल्य बढेको छ । मूल्य समायोजन पछि कारोबार भएको पहिलो दिनको बजारमा संस्थाको सेयर मूल्य बढेकाे हाे । संस्थाको आज (आइतबार) मात्रै १०.५० प्रतिशत बोनस सेयर पछिको...
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत एनआरएन लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । संस्थाको उक्त नाम परिवर्तित गरी किसान लघुवित्त वित्तीय संस्था लिमिटेड राखिएको हो । नामसँगै कम्पनीको धितोपत्र दोश्रो बजार कारोबार...
काठमाडौं । साताको पहिलो दिनको सेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएसँगै उकालो नेप्से परिसूचकले यसअघिको उच्च बिन्दु पार गरेको छ । दिउँसो एक बजेर ४५ मिनेट जाँदा परिसूचक ६५ अंकले बढेर...
काठमाडाैं । कोभिड महामारीले विश्वमा नकारात्मक असर बढी पुर्याएकाे भएपनि नेपाली पुँजी बजारका लागि भने महत्वपूर्ण सुधार गराएको छ । महामारी अघि प्रविधिकाे प्रयाेग घिसिपिटी रूपमा हुने गरेकाे नेपाली पुँजीबजारमा महामारीपछि भने प्रविधि अनिवार्य रूपमा...
सन् २०२० मेरा लागि अमेरिकी सेयर बजार अध्ययन गर्ने वर्ष रह्यो । मेरो एकाउन्ट रहेको सेयर ब्रोकरले शनिबार र आईतबार बाहेक दिनभरि नै बजारका बारेमा पढाउँछ । अनलाईन कक्षा लिएर अमेरिकी सेयर बजारको वास्तविक...
काठमाडौं । एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई...
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आगामी पुस २४ गतेदेखि दोश्रो चरणमा सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई निष्काशन गरी बाँडफाँड पश्चात अब सर्वसाधारणमा सेयर निष्काशन तथा बिक्री...
काठमाडौं । नेप्सेमा बिहीबार विभिन्न ८ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बोनस सेयर पश्चात ३ वाणिज्य बैंक सहित ८ कम्पनीको एकैदिन सेयर मूल्य समायोजन भएको हो । एनएमबी बैंकको पनि १३...
Copyright © 2024 Bikash Media Pvt. Ltd.