विविध

  २०८० पुष ४ गते १३:०८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार मात्रै नेपाल वेयरहाउजिङ्ग कम्पनी, चिर्ख्वा हाइड्रोपावर र भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ सूचीकृत भएको हो । यससँगै यी...

  २०८० पुष ४ गते ११:५०     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्टले आगामी पुस २७ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ९ बजे काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा आफ्नो आठौं वार्षिक साधारण सभा डाकेको हो...

  २०८० मंसिर २९ गते ७:५३     विकासन्युज

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अत्तरखेलमा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता धर्नामा उत्रेका छन् । सहकारीले दुई वर्षदेखि मागेजति बचत फिर्ता गर्न नसकेपछि धर्नामा उत्रन बाध्य भएको सहकारी पीडित...

  २०८० मंसिर २८ गते १३:२२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि कार्त्तिकसम्ममा सो रकम बराबरको रेमिट्यान्स नेपाल...

  २०८० मंसिर १८ गते १५:०३     हेमन्त जोशी

काठमाडौं । पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता (अफिसियल डेभलपमेन्ट असिस्टेन्स-ओडिए)को अंश घट्दै जाँदा यस्तो रकम सरकारी प्रणालीभन्दा बाहिरबाट खर्च गर्ने प्रवृत्ति भने बढ्दै गएको देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको...

  २०८० मंसिर १७ गते १८:२७     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को प्रस्तावित ३० प्रतिशत लाभांश पारित भएको छ । मंसिर १७ गते सम्पन्न एनसीएचएलको बाह्रौं वार्षिक साधारण सभाले प्रस्तावित २८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि...

  २०८० मंसिर १२ गते १३:२३     विकासन्युज

काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्ध सडकदेखि सदनसम्म आवाज उठ्यो । लघुवित्त संस्थाविरुद्ध अराजक गतिविधिसम्म भए । मनीराम ज्ञवाली र दुर्गा प्रसाईंले अभियान नै चलाएर लघुवित्त संस्थाका कर्मचारीमाथि हातपात र कालोमोसो दल्ने अभियान...

  २०८० मंसिर १२ गते ७:४७     विकासन्युज

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले मंसिर १२ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । बैंकले बचततर्फ न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम...

  २०८० कार्तिक २६ गते १५:१६     विकासन्युज

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड ११ वर्ष पूरा गरि १२औं वर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवका अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्था देशकै अग्रणी लघुबित्त बित्तीय संस्था बन्न सफल भएको...

  २०८० कार्तिक १९ गते १७:०३     विकासन्युज

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्नका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले १०औँ वार्षिक साधारणसभा मंसिर १५ गते गर्ने निर्णय गरेको हो...

  २०८० कार्तिक १३ गते ७:१७     विकासन्युज

खोटाङ । बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका...

  २०८० कार्तिक १ गते १९:०७     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेण्ट सोलुसनबीच अन्तर बैंक रकमान्तर सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतासँगै बैंक र नेपाल पेमेण्ट सोलुसनले नयाँ योजनाको शुरुवात गरेका छन्...

  २०८० असोज २६ गते १३:२६     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकका सञ्चालक चिन्तामणी सिवाकोटीले सहकारी संस्थाहरुमा सञ्चालक स्वच्छान्तकारी बन्दा समस्या आएको बताएका छन् । धेरै सहकारी संस्थाहरुले नीति तथा कार्य योजना नबनाई सञ्चालक समितिको एकल निर्णय गर्नाले र संवेदनशील निर्णयहरुमा समेत...

  २०८० असोज २६ गते १३:०८     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजत प्राप्त यस वित्तीय संस्थाले असोज २५ गतेदेखि स्तरोन्नति सहितको यो सेवा सञ्चालनमा ल्याएको हो ।...

  २०८० असोज २६ गते ७:५९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । जसमध्ये लगानीकर्ताहरुले चासोका रुपमा हेरिरहेको लघुवित्त संस्थाहरुले पनि लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत लघुवित्त...

  २०८० असोज २६ गते ७:३५     विकासन्युज

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापकको स्वामित्वमा रहेको करिब १ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । केही संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको...

  २०८० असोज २५ गते १७:२०     विकासन्युज

काठमाडौं । अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ्ग एपबाट नेपाल पेको क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी नेपालपे क्यूआर स्क्यान गरी मर्चेन्टलाई...

  २०८० असोज २५ गते ८:१६     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका संस्थापकले सेयर बिक्री गर्ने भएका छन् । लघुवित्तका विभिन्न ९ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ६४ हजार ४४२ कित्ता सेयर बिक्री गर्ने भएका हुन् । संस्थापक...

  २०८० असोज २५ गते ८:०२     विकासन्युज

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ । लघुवित्तले संस्थापक सेयर संरचनालाई ५१ प्रतिशतमा झार्ने बताएको छ । लघुवित्तका अनुसार संस्थापक सेयरधनीको ६० प्रतिशत सेयर स्वामित्व रहेको छ...

  २०८० असोज २४ गते १९:२१     विकासन्युज

काठमाडौं । सहकारीमा २५ लाखभन्दा बढी बचत राख्न नपाउने व्यवस्था हटेको छ । बुधबार बसेको संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले विधेयक माथि छलफल गर्दै उक्त व्यवस्था हटाउने निर्णय गरेको...