काठमाडौ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक ०.६४ अंकले घटेको हो । साताको पहिलो दिन आइतबार झिनो अंकले घटेको नेप्से परिसूचक बाँकी ३...
काठमाडौ । साताको चौथो दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २.०१ अंकले बढेको हो । ०.१७ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११६५.८४ बिन्दुमा पुगेको छ ।...
काठमाडौ । हिमालय उर्जा विकास कम्पनीले साधारण सेयर (आईपिओ) निष्काशन गरेको छ । कम्पनीले चैत्र २० गते सर्वसाधारणतर्फ १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो...
काठमाडौ । साताको तेस्रो दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धी भएको छ । नेप्से परिसूचक १३.७२ अंकले बढेको हो । १.१९ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११६३.४७ बिन्दुमा पुगेको हो । मंगलबार...
काठमाडौ । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा ६.४३ अंकले बढेको छ । ०.५६ प्रतिशतले बढ्दा परिसूचक ११४९.९९ बिन्दुमा पुगेको छ । सोमबार १७१ कम्पनीले शेयर कारोबार गरेका छन् । १२ लाख...
काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्था लि. मकवानपुर बज्रबराही शाखाले आफ्ना ग्राहक सदस्यको निधन पश्चात ऋण कर्जा मिनाह गरेको छ । शाखा कार्यालय बज्रबराहीद्वारा प्रवद्घित केन्द्र नं ७०, नागदह साधना महिना विकास केन्द्रकी स्व....
काठमाडौँ । ग्रिनलाइफ हाइड्रो पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाको लागि निष्काशन गरेको साधारण शेयरको आइतबार बाँडफाँड गरिएको छ । बीओके क्यापिटल मार्केट लिमिटेडका अनुसार आयोजना प्रभावित दोलखा जिल्लाका वासिन्दाको लागि शेयर निष्काशन गरिएकोमा...
काठमाडौँ । शेयर बजारमा कुनै पनि कम्पनीको शेयर मूल्य चार प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लाग्ने भएको छ । स्टकले सर्किट ब्रेकको प्रणालीमा नयाँ व्यवस्था गरी यही चैत १९ गते मङ्गलबारदेखि कार्यान्वयनमा ल्याउन...
काठमाडौँ । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारण समूह(समूह ख) बाट २ जना निर्वाचित भएका छन् । कम्पनीको शनिवार सम्पन्न वार्षिक साधारण सभाबाट दोलखाका दीपककुमार बुढाथोकी र अर्घाखाँचीका केशवराज पन्थी सञ्चालक पदमा निर्वाचित भएको...
काठमाडौं । यूनिभर्सल पावर कम्पनीले आगामी २०७६ जेठ २० गते वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा उक्त दिन गर्न लागेको हो । उक्त सभाले कम्पनीको कम्पनी सचिव...
काठमाडौँ । नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था लि.ले सिराहा जिल्लाको मिर्चैया नगरपालिकामा समूह अध्यक्षहरुको वार्षिक कार्यशाला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । फुलवरिया शाखाले गरेको कार्यक्रमको अध्यक्षता समुह न.४७ की अध्यक्ष श्रीमति...
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आगामी चैत २९ गते बुक क्लोज गर्ने भएको छ । संस्थाले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन संस्थाको बुक क्लोज गर्न लागेको हो ।...
काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत नगद लाभांश सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव चैत १३ गते बसेको संचालक समितिको बैठकले करसहित सो मात्राको लाभांश...
काठमाडौं । पटक पटक समस्या आई सुचारु भएको बुधबारको बजारमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.८० अंकले बढेर ११४२.५२ अंकमा अडिएको छ । जुन मंगलबारको तुलनामा ०.१६ प्रतिशत...
काठमाडौं । नबिल ब्यालेन्स फण्ड-२ले एक अर्ब २० करोड रुपैयाँ बराबरको म्युचल फण्ड निष्काशन गर्ने भएको छ । यस फण्डलाई नेपाल धितोपत्र बोर्डले १२ करोड इकाई निष्काशन गर्न अनुमति दिएको हो । फण्डले गत...
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । यी दुई संस्थाको गरी कुल एक करोड दुई लाख सात हजार ३२४ कित्ता बोनस सेयर...
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट मिति २०७५ फागुन २ गते ‘घ’वर्गको प्रादेशिक स्तरको इजाजत पत्र प्राप्त स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबारबाट विधिवत रुपमा वित्तीय कारोबार शुभारम्भ गरेको छ । विभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुबाट...
काठमाडौँ । पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्जको भद्रकालीस्थित कार्यालयमा धर्नामा उत्रिएका शेयर लगानीकर्ता दवाब समूहका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समूहका प्रतिनिधिले भोक हडतालको ब्यानरसहित...
काठमाडौं । यूनियन हाइड्रोपावर कम्पनी लिमिटेडले ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी चैत १३ गतेदेखि अंकित मूल्य १०० रुपैयाँ दरको ३५ लाख ३४...
काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले कूल एक अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आइतबार मात्रै यी दुई...
Copyright © 2024 Bikash Media Pvt. Ltd.