विविध

  २०७९ चैत २२ गते १२:१६     विकासन्युज

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको गत माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद गरी कूल ६५...

  २०७९ चैत २० गते १४:५४     विकासन्युज

काठमाडौं । यहि चैत १३ गते विकासन्युज डटकममा ‘जसलाई सहकारीले अर्बपति बनाएर सडकमा पुर्यायो’ शिर्षक राखेर प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै खोजतलास मिडिया प्रालिले खण्डन पठाएको छ । खोजतलास मिडियाका सञ्चालक राजु बस्तेतले...

  २०७९ चैत १८ गते १४:५९     विकासन्युज

काभ्रेपलाञ्चोक । बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बिराटनगरमा केन्द्रिय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड बीचएक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा अन्तिम समझदारी पत्र हस्ताक्षर कार्यक्रम सम्पन्न भएको...

  २०७९ चैत ५ गते १६:२७     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका ग्राहकहरुले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी...

  २०७९ फागुन ६ गते १४:०४     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीको शाखा खोल्ने प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन निर्देशिका जारी गरेको बोर्डले...

  २०७९ फागुन ६ गते १३:४२     विकासन्युज

काठमाडौं । सहकारी विभागमा उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारीमा टाठाबाठाले मात्रै लाभांश पाउने अभ्यास रहेको बताएका छन् । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै उनले सहकारी संस्थाहरुले...

  २०७९ माघ १६ गते १३:०३     विकासन्युज

पोखरा । सङख्या विज्ञानमा अङ्क ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको शुरुवात हो । गणना विधिमा दुई अङ्कको चक्र ९९ सकिन्छ र तीन अङ्कको चक्र शुरु हुन्छ । धार्मिक हिसाबले अङ्क ९९ लाई...

  २०७९ पुष ३० गते १७:४०     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको लगानीबाटपहिलो फाइनान्स कम्पनीको रुपमा २०४९ सालमा स्थापना भएको नेपाल फाईनान्स लिमिटेडको ३०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शेयरधनीहरुको उल्लेखनीय सहभागीतामा संचालकहरु हिरेन्द्रमान प्रधान, दिप्रश शाक्य, राजन प्रजापती, विकेश...

  २०७९ मंसिर २ गते ७:०८     अर्जुन खड्का

पृथ्वीमा सुन कहाँबाट आयो भन्ने सम्बन्धमा दुई खाले अनुमान छ । पहिलो मेटोरेइट सिद्धान्त । यस सिद्धान्तअनुसार पृथ्वीले ग्रहको आकार लिएको करिब २० करोड वर्षपछि अर्थात् आजभन्दा २ अर्ब २० लाख वर्षअघि अन्तरिक्षबाट पृथ्वीमा...

  २०७९ कार्तिक २६ गते १४:२८     विकासन्युज

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड दशौं वर्षमा प्रवेश गरेको छ । स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले शनिवार एक अनौपचारीक कार्यक्रम गरी स्थापना दिवश मनाएको...

  २०७९ कार्तिक २१ गते ८:२६     विकासन्युज

काठमाडौं । हामा बहुउद्देश्यीय सहकारी संस्थाले कर्जा नतिर्ने ऋणीको धितो लिलाम गर्ने भएको छ । संस्थाको त्रिपुरेश्वर कार्यालयबाट ऋण लिएका सोम प्रसाद गौतमको धितो लिलाम गर्ने भएको हो । ऋणी गौतमले कात्तिक २० गतेसम्मको...

  २०७९ कार्तिक ४ गते १०:३२     सीआर भण्डारी

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ निवासी सुनिल पौडेलले पछिल्लो समय आईएमई पे वालेट प्रयोग गर्छन । उनको वालेटमा ५० हजार रुपैयाँ राख्छन् र दैनिकी निर्धक्कसँग चलाउँछन् । बजारमा धेरै डिजिटल वालेट सेवा...

  २०७९ असोज ६ गते ११:४६     विकासन्युज

नुवाकोट । तोकिएको समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरूबाट करिब ३० करोड रुपैयाँ जरिवाना असुल हुने भएको छ । निर्वाचन आयोगले हालै सार्वजनिक गरेको समयमा निर्वाचन खर्च विवरण नबुझाउने जिल्लाका एक हजार छ...

  २०७९ असोज १ गते १५:२०     विकासन्युज

काठमाडौं, १ असोज । ‘हाम्रो अभियान–हामी बनाउँछौं हाम्रो देश’ अभियानले देशका ७५३ वटै स्थानीय तहमा कृषि कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त अभियानले यस्तो घोषणा...

  २०७९ असोज १ गते १०:३४     विकासन्युज

काठमाडौं । डिजिटल अपर्चुनिटी एण्ड इन्क्लुजन अवार्ड ‘खल्ती’ले जितेको छ । नेपालको डिजिटल भुक्तानी प्रणालीमा काम गर्दै आएको ‘वल्र्ड कंग्रेश इनोभेसन एण्ड टेक्नोलोजी २०२२’ कार्यक्रममा विट्साले अवार्ड दिएको हो । विगत २२ वर्षदेखि प्रदान...

  २०७९ भदौ १६ गते २०:४३     विकासन्युज

काठमाडौं । इन्डो नेपाल करिडोरको रेमिटेन्स प्रवद्र्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आइएमईबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा मुथुट फिनकर्पका तर्फबाट सीईओ साजी वर्गीस र आइएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गरेका हुन्...

  २०७९ भदौ ५ गते २३:०३     विकासन्युज

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेष्डो समृद्ध लघुवित्त ७ करोड ५१ लाख ३१ हजार ७८७ रुपैयाँ बराबरको सेयर कारोबार भयो । र, धेरै कारोबार हुने ‘टप थ्री’ मा यो कम्पनी उक्लियो...

  २०७९ साउन १८ गते १७:४८     विकासन्युज

काठमाडौं । हिमालय एयरलाइन्सले महामारीका वर्षहरूमा आफुले  निभाएका संस्थागत सामाजिक उत्तरदायित्वहरूको प्रतिवेदन सार्वजनिक गरेको छ । एअरलाइन्स्ले आज एक कार्यक्रम गर्दै सो प्रतिवेदन सार्वजनिक गरेको हो । विगतका केही वर्ष यता हिमालयले विस्तारै समाजको उन्नतितर्फ...

  २०७९ असार १४ गते १५:५९     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेकाे आराेपमा माधवप्रसाद तिमल्सिनालाई पक्राउ गरेको छ । सीआईबीले ललितपुको साविक ईकुडोल गाविस हाल ललितपुर महानगरपालिका १३ कुसुन्तीका ५३ वर्षीय माधवप्रसाद तिमल्सिनालाई शैक्षिक...

  २०७९ असार १२ गते १३:३४     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले लगानीकर्तालाई लाभांश र संचयकर्तालाई थप प्रतिफलको घोषणा गरेको छ । कोषले संचयकर्तालाई एक अर्ब ७४ करोड रुपैयाँ अतिरिक्त प्रतिफल दिने भएको छ भने सेयर लगानीकर्तालाई ९० करोड १० रुपैयाँ...