जनशक्ति

  २०८१ फागुन ९ गते ९:१३     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि कर्मचारी मागेको छ । टेलिकमले विभिन्न पदका लागि ६९ जना कर्मचारीका लागि विज्ञापन खुलाएको हो । खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि नेपाल टेलिकमले दरखास्त आह्वान...

  २०८१ माघ ३० गते ९:२८     विकासन्युज

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले आफ्नो २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित सोही आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाव...

  २०८१ माघ २१ गते १२:०७     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सहायक प्रवक्ताको जिम्मेवारी तोलाकान्त न्यौपानेलाई दिइएको छ । बोर्डले एक सूचना जारी गर्दै सूचना प्रविधि शाखाका निर्देशक न्यौपानेलाई सहायक प्रवक्ता तोकिएको जानकारी दिएको हो । हाल बोर्ड प्रवक्ताको जिम्मेवारीमा...

  २०८१ माघ १७ गते ८:१३     विकासन्युज

काठमाडौं । मुस्ताङ हेलिकप्टरलले २ जना पाइलट मागेको छ । मुस्ताङले एएस३५० सिरिजको हेलिकप्टर उडानका लागि पाइलट मागेको हो । इन्स्ट्रक्टर पाइलट र १ हजार २ सय घन्टाभन्दा बढी समयको उडान अनुभव चाहिने कम्पनीले...

  २०८१ माघ ८ गते ९:३९     विकासन्युज

काठमाडौं । ज्योति क्यापिटलको सञ्चालकमा उमा श्रेष्ठ नियुक्त भएकी छन् । क्यापिटलको माघ ७ गते सम्पन्न सञ्चालक समितिको ५९ औं बैठकले ज्योति विकास बैंकबाट मनोनित भई आएकी बैंकका प्रमुख वित्त अधिकृत उमा श्रेष्ठलाई क्यापिटलको सञ्चालक...

  २०८१ पुष २२ गते १२:४७     विकासन्युज

काठमाडौं । विकास मिडिया प्रालिद्वारा सञ्चालित देशविकास आर्थिक साप्ताहिकको १९औं वार्षिकोत्सवमा महेशकुमार पौडेल ‘इम्प्लोई अफ दि एअर’ अर्थात् वर्षभरिको उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत भएका छन् । विगत चार वर्षदेखि विकास मिडिया प्रालिमा कार्यरत पौडेललाई...

  २०८१ पुष १९ गते ८:११     विकासन्युज

काठमाडौं । सशस्त्र प्रहरीमा १ हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो । शुक्रबार विभिन्न पदमा १ हजार १७९ जनाका लागि आवेदन...

  २०८१ पुष १७ गते १६:३७     विकासन्युज

काठमाडौं । धितोपत्र कारोबार राफसाफ कम्पनी सिडिएस एण्ड क्लियरिङको प्रबन्ध सञ्चालकले प्रविन पन्दाकले शपथ लिएकी छन् । उनले बुधबार सिडिएस सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर कार्कीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरी कार्यभार समालेकी छन्...

  २०८१ पुष १७ गते १३:३८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त रजिष्ट्रारमा प्रा डा पुष्करबहादुर पाललाई नियुक्त गरेका छन् । सोही विश्वविद्यालयमा कार्यरत डा पाल पशु...

  २०८१ पुष १६ गते १०:५८     विकासन्युज

  काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाशचन्द्र अधिकारी नियुक्त भएका छन् । पुष १४ गते बसेको कम्पनी सञ्चालक समितिको बेठकले सीईओको पदमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई पुष...

  २०८१ पुष ९ गते १२:३०     विकासन्युज

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उमेश पुडासैनी नियुक्त भएका छन् । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुडासैनीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । पुडासैनीलाई...

  २०८१ पुष ५ गते ८:११     विकासन्युज

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारी मागेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै पाँचौँ तहदेखि दसौँ तहसम्मको प्रशासन र प्राविधिकतर्फ विभिन्न पदका लागि कर्मचारी मागेको हो । खुला...

  २०८१ मंसिर २६ गते ११:१८     विकासन्युज

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा कैलाश खड्का निर्वाचित भएका छन् । सोमबार सम्पन्न १९औं महाधिवेशनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको वरिष्ठ उपाध्यक्षमा महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्षमा गायत्री जीसी, द्वितीय उपाध्यक्षमा...

  २०८१ मंसिर २१ गते ११:३८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकबाट १ जना सञ्चालक बाहिरिँदा २ जना भित्रिएका छन् । बैंकका संस्थापक सेयरधनी श्रीराम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रालिको प्रतिनिधित्व गर्ने सञ्चालक हरिभक्त सिग्देलले सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।...

  २०८१ मंसिर १८ गते १६:२७     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा आइतबार सम्पन्न उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्षले पद तथा गोपनीयताको शपथ लिएकी छन् । मंगलबार काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई शपथ गराएका हुन् ।...

  २०८१ मंसिर १८ गते ९:२५     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडको सञ्चालकमा विकास आनन्द नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मंसिर १७ गते बसेको ६६ औँ बैठकले विकास आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट सञ्चालकको रुपमा नियुक्ति/मनोनित...

  २०८१ मंसिर १७ गते ९:३५     विकासन्युज

काठमाडौं । नीरज मान सैंजु नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को डेप्युटी सीईओमा नियुक्त भएका छन् । उनले आइतबारदेखि कार्यभार सम्हालेका हुन् । सैंजुसँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकहरु लगायतमा आबद्ध रही १५ वर्ष भन्दा...

  २०८१ मंसिर १६ गते १६:१२     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका छन् । अध्यक्ष श्रेष्ठले बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठलाई नियमन विभागमा यथावत राखेका छन् ।  बाँकी तीन जनाको जिम्मेवारी...

  २०८१ मंसिर १६ गते १४:२४     विकासन्युज

  काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईं नियुक्त भएका छन् । मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओको पदमा चापागाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।...

  २०८१ मंसिर १४ गते १३:००     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त भएका छन् । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मंसिर १३ गतेदेखि लागू हुने गरी प्रवक्तामा घिमिरेलाई नियुक्त गरेका हुन् । धितोपत्र बोर्डमा उनी उपकार्यकारी...