जनशक्ति

  २०७४ भदौ २१ गते २१:१०     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णप्रसाद शर्मा नियुत्त भएका छन् । कम्पनी सञ्चालक समितिले शर्मालाई ४ वर्षका लागि नियुत्त गरी सहमतिका लागि बीमा समिति पठाएको छ । राष्टिय...

  २०७४ भदौ १४ गते १६:२८     विकासन्युज

काठमाडौं । साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा डा. शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् । बैकको सञ्चालक समितिको बुधबारको बैठकले चार वर्षका लागि सिईओमा डा कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको हाेे ।...

  २०७४ भदौ १४ गते १४:४९     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकको अध्यक्षमा चन्द्रकान्त बराल नियुक्त भएका छन् । भदौ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बराललाई कम्पनीको अध्यक्षमा नियुक्त गराएको हो । सोही बैठकले यसअघि कम्पनीको अध्यक्षको पदमा रहेका...

  २०७४ भदौ १३ गते १३:४७     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नायव महाप्रवन्धकमा बिक्रान्त पाण्डे नियुक्त भएका छन् । बीमा क्षेत्रमा झण्डै डेढदशक बिताएका पाण्डेले बुधबारदेखि नायव महाप्रवन्धको कार्यभार सम्हाल्ने भएका छन् । पाण्डे यसअघि एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडको डेपुटी...

  २०७४ भदौ ११ गते १३:५६     विकासन्युज

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ५ जना छनौट भएका छन् । कोषको सीईओमा डा. घमानसिंह खड्का, विष्णुबाबु मिश्र, भाष्कर रिमाल, विनोदकुमार कार्की र श्रीप्रसाद पौडेलले छनौट...

  २०७४ भदौ १० गते २०:०१     विकासन्युज

काठमाडौ । नेपाल पत्रकार महासंघका नव–नर्वाचित अध्यक्ष गोविन्द आचार्यले अबको तीन महिनाभित्र सबै पत्रकारलाई नियुक्तीपत्र दिलाउन प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ नेपाल एफएम प्रतिष्ठान शाखाले आफ्नै सभाकक्ष लाम्पाटीमा गरेको...

  २०७४ भदौ १० गते ११:५०     विकासन्युज

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षको पदपुर्तिका लागि आवेदन मागेको छ । सूचना तथा सञ्चार मन्त्रालयले प्रतिस्पर्धाबाट बोर्डको अध्यक्ष नियुक्त गर्न लागेको हो । न्युनतम स्नातक उतिर्ण गरेको र चलचित्र क्षेत्रको प्रवद्र्धनमा १०...

  २०७४ भदौ १० गते ११:१२     विकासन्युज

काठमाडौ। वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान युवाहरुको आकर्षण बढेपनि त्यहाँ गएका नेपालीले आत्महत्या गर्ने घटना बढ्दै गएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखा तथा अंकुर नेपालको संयुक्त आयोजनामा शुक्रबार राजधानीमा आयोजित...

  २०७४ भदौ ९ गते १४:४५     विकासन्युज

काठमाडौं   । सरकारले नेपाल खाद्य संस्थानमा महाप्रवन्धकको नियुक्तिको काम थालेको छ । खुला प्रतिस्पर्धाबाट महाप्रवन्धक नियुक्तिको तयारी सरकारले गरेको छ । भदौ १५ गतेसम्म आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखा शिलवन्दी आवेदन दिन भनेको...

  २०७४ भदौ ९ गते १३:४२     विकासन्युज

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा कुमार पाण्डे नियुक्त भएका छन् । भदौ ३ गते बसेको हाइड्रोको सञ्चालक समितिको बैठकले पाण्डेलाई हाइड्रोको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो...

  २०७४ भदौ ९ गते १०:२२     विकासन्युज

काठमाडौं । नेपालमा सिमेन्ट कारखाना स्थापना गरेको बहुराष्ट्रिय होङसी शिभम् सिमेन्टले विभिन्न तहका लागि ७१ जना कर्मचारी मागेको छ । कम्पनीले शुक्रबार प्राविधिक कर्मचारीका लागि भर्ना खुला गरेको हो । कम्पनीले आगामी सेप्टेम्बर ५...

  २०७४ भदौ ४ गते १७:४१     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शोभनदेव पन्त नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले पन्तलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।...

  २०७४ भदौ ४ गते १२:२७     विकासन्युज

काठमाडौं ।  सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा वीरेन्द्र वैदवार नियुक्त भएका छन् । कामू सिईओको रुपमा कार्यरत वैदवारलाई भदौ १ गतेको सञ्चालक समिति बैठकले आउदो ४ वर्षका लागि सिईओ बनाएको हो...

  २०७४ साउन ३२ गते ७:०५     विकासन्युज

काठमाडौं । बेरोजगारलाई विभिन्न प्रलोभन देखाउँदै वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहले पछिल्लो समयमा भिजिट भिसाको सहारा लिएको तथ्य खुलेको छ । वैदेशिक रोजगारीमा जान ईच्छुक ब्यक्तिबाट कुस्त कमाउन पल्केका दलाल र गिरोहले भिजिट...

  २०७४ साउन ३१ गते १४:२५     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको सञ्चालकमा निर्मलादेवी मानन्धर नियुक्त भएकी छिन् । कम्पनीको २४६ औं सञ्चालक समितिको बैंठकले बीमा क्षेत्रमा लामो अनुभव हाँसिल गरेकी मानन्धरलाई स्वतन्त्र बिशेषज्ञ सञ्चालकमा नियुक्त गरेको हो । उनले मानविकी...

  २०७४ साउन ३१ गते ७:३०     विकासन्युज

काठमाडौं । गाउँपालिकाका जनप्रतिनिधिहरूको छाता संगठन गाउँपालिका संघले भदौ महिनाभरि पनि केन्द्रबाट स्थानीय तहमा कर्मचारी नपुगे गाउँपालिका आफैँले कर्मचारी भर्ना गर्ने चेतावनी दिएको छ । गाउँपालिका संघको तर्फबाट प्रदेश समन्वय कमिटी प्रदेश नं. ३...

  २०७४ साउन ३० गते ७:११     विकासन्युज

नेपालगन्ज । अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन् । नेपालगन्ज-१३ का अभयकुमार...

  २०७४ साउन २९ गते १२:५९     विकासन्युज

काठमाडौं । विकासन्युज डट कमको सम्पादकमा बाबुराम खड्का नियुक्त भएका छन् । विकास मिडिया प्रालिको सञ्चालक समितिको बैठकले उनलाई आइतबारदेखि लागू हुनेगरी सम्पादकमा नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नाकोत्तरसम्म औपचारिक अध्ययन गरेका...

  २०७४ साउन २६ गते १४:१९     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा गोविन्दलाल सङ्घाई र बिमल प्रसाद ढकाल नियुक्त भएका छन् । कम्पनीको २५३ औँ संचालक समितिको बैठकले इन्स्योरेन्सको प्रोमोटर समूहको तर्फबाट सङ्घाई र सर्वसाधारण समूहको तर्फबाट ढकाललाई कम्पनीको संचालकमा...

  २०७४ साउन २६ गते १२:४९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शम्भुनाथ गौतम नियुक्त भएका छन् । गत साउन २५ गते बसको बैंक सञ्चालक समितिको बैठकले गौतमलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने...