काठमाडौं । ५० वर्षीय मार्क कार्नीले लिबरल पार्टीका अन्य प्रमुख प्रतिस्पर्धीहरूलाई पराजित गर्दै पार्टीको नेतृत्वको चुनाव जितेका छन् । अब उनी जस्टिन ट्रुडोलाई प्रतिस्थापन गर्दै क्यानडाका नयाँ प्रधानमन्त्री बन्नेछन् । उनी पूर्व बैंकर र...
काठमाडौं । टेस्लाको सेयरले अहिलेसम्म यस्तो घाटा बेहोरेको थिएन । जबदेखि टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क वाशिंगटन गएर ट्रम्प प्रशासनमा सामेल भए तबदेखि टेस्लाको सेयर घटिरहेको छ । लगातार सात हप्तासम्म टेस्लाको सेयर...
काठमाडौं । चीनले वृद्धवृद्धा र सामाजिक हेरचाहमा बौद्धिक कृतिमता (एआई) र बिग डाटाको प्रयोगलाई तीव्रता दिने बताएको छ । अधिकारीहरूले देशको कम जन्मदर र घट्दो श्रमशक्तिसँग जुधिरहेका बेला यो घोषणा गरिएको हो । ‘हामी सामाजिक...
काठमाडौं । अमेरिकाको निजी अन्तरिक्ष विमान, रकेट उत्पादक तथा अन्तरिक्ष बाहन कम्पनी स्पेशएक्सले मार्च महिनामा दुई नासा अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट फिर्ता ल्याउने भएको छ । बिग्रिएको अन्तरिक्षयानले उनीहरूको आठ दिने...
काठमाडौं । अमेरिका र क्यानडाबीच भन्सार शुल्क (ट्यारिफ) लाई लिएर जारी व्यापारिक द्वन्द्वबीच एलन मस्कको कम्पनी टेस्लाको एक ‘काण्ड’ बाहिर आएको छ। क्यानडामा टेस्लाका गाडीहरूको बिक्री अकस्मात तीव्र रूपमा बढेको छ । हिन्दुस्तान टाइम्सका...
काठमाडौं । जापानको तेस्रो ठूलो अटो निर्माता निसानका निर्देशकहरूले मार्च ११ मा बस्ने बैठकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) माकाटो उचिडाको सम्भावित उत्तराधिकारीबारे छलफल गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कम्पनीको प्रदर्शन बिग्रँदै गएपछि उचिडाको...
काठमाडौं । फक्सवागनको सबैभन्दा ठूलो सेयरधनी पोर्श एसईले २०२४ मा कर पछिको करिब २० अर्ब युरो (२१.७ अर्ब डलर) घाटा हुने अनुमान गरेको छ । शुक्रबार उसले युरोपको शीर्ष कार निर्माता कम्पनीमा आफ्नो लगानीमा...
काठमाडौं । क्यानाडा सरकारले अमेरिकी शुल्कबाट प्रभावित व्यवसाय र कामदारहरूलाई मद्दत गर्न सहायता कार्यक्रमहरूको नयाँ प्याकेज ल्याएको छ । देशको अर्थ विभागको एक प्रेस विज्ञप्ति अनुसार, व्यापार प्रभाव कार्यक्रमले आगामी २ वर्षमा ५ अर्ब...
काठमाडौं । माइक्रोसफ्टले सन् २०२७ को अन्त्यसम्ममा दक्षिण अफ्रिकामा आफ्नो क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स पूर्वाधार विस्तार गर्न ५.४ अर्ब रेन्ड (लगभग २९७ लाख अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ । माइक्रोसफ्टका अध्यक्ष ब्राड...
काठमाडौं । भारतीय वायु सेना (आईएएफ) को एक जगुआर लडाकु विमान शुक्रबार दुर्घटनामा परेको छ । उत्तरी भारतीय राज्य हरियाणामा नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । हरियाणाको राजधानी चण्डीगढबाट करिब...
काठमाडौं । चीनको निर्यात वृद्धि वर्षको सुरुवातमै अपेक्षाभन्दा कमजोर देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । शुक्रबार भन्सार प्राधिकरणको डेटाले निर्यात वृद्धि कमजोर देखाएको हो । जनवरीदेखि फेब्रुअरी अवधिमा निर्यात अमेरिकी डलरको सन्दर्भमा वार्षिक रूपमा...
काठमाडौं । इटालीको अर्थतन्त्र २०२४ मा ०.७ प्रतिशतले बढेको छ । देशको राष्ट्रिय तथ्याङ्क संस्थानका अनुसार यो वृद्धि दर इटालीको बजेट संरचनात्मक योजनामा १.० प्रतिशत प्रक्षेपणभन्दा कम हो । निरपेक्ष रूपमा इटालीको कुल ग्राहस्थ्य...
काठमाडौं । चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमाथि आर्थिक र राजनीतिक दबाब बढाएपछि अमेरिकासँग ‘कुनै पनि प्रकारको युद्ध’ लड्न तयार रहेको बताएको छ । ‘यदि युद्ध नै अमेरिकी चाहना हो भने चाहे त्यो शुल्क...
काठमाडौं । मर्सिडिज बेन्जले लागत कटौती अभियान अन्तर्गत कर्मचारी संख्या घटाउने र तलब वृद्धिमा कटौती गर्ने भएको छ । कम्पनीले मंगलबार यस्तो निर्णय गरेको जानकारी गराएको छ । कम्पनीले कति जागिर कटौती गरिने भन्नेबारे...
काठमाडौं । टेस्लाद्वारा चीनमा निर्मित विद्युतीय सवारीसाधन (ईभी) को बिक्री गत वर्षको तुलनामा फेब्रुअरी महिनामा ४९.२ प्रतिशतले घटेर ३० हजार ६८८ युनिटमा पुगेको छ । जुन अगस्ट २०२२ पछि सबैभन्दा न्यून हो । अमेरिकी...
काठमाडौं । प्रायः सबै प्रमुख अटो निर्माता कम्पनीहरूको प्रतिनिधित्व गर्ने एक व्यापार समूहले क्यानडा र मेक्सिकोबाट आयातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको नयाँ २५ प्रतिशत ट्यारिफले सवारीसाधनको मूल्यमा अत्यधिक वृद्धि गर्ने चेतावनी दिएको छ...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किएभलाई महत्त्वपूर्ण अमेरिकी सैन्य समर्थन रोक्ने निर्णय गरेपछि युक्रेनले रुसी आक्रमणको सामना गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपतिले ओभल कार्यालयमा युक्रेनी राष्ट्रपति भोलोदिमर...
काठमाडौं । मेक्सिको र चीनमाथि अमेरिकाले शुल्कहरू लागू गरेपछि संयुक्त राज्य अमेरिका र यसका सबैभन्दा ठूला आर्थिक साझेदारहरूबीच बढ्दो व्यापार युद्ध गहिरिएको छ । अमेरिकी शुल्कहरू लागू भएपछि बेइजिङ र अटावालाई तुरुन्तै प्रतिकार गर्न...
काठमाडौं । चिनियाँ इलेक्ट्रिक गाडी निर्माता बीवाईडीले मंगलबार ५.५९ अर्ब डलर प्राथमिक सेयर बिक्रीबाट संकलन गरेको घोषणा गरेको छ । उक्त सेयर बिक्री हङकङमा चार वर्षयताकै सबैभन्दा ठूलो सेयर बिक्री हो । कम्पनीले...
काठमाडौं । जापानको बेरोजगारी दर जनवरीमा २.५ प्रतिशत रहेको छ, जुन अघिल्लो महिनाको तुलनामा अपरिवर्तित रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्याङ्कले देखाएको छ । एक वर्ष अघिको तुलनामा ६ लाख ५० हजारले वृद्धि...
Copyright © 2025 Bikash Media Pvt. Ltd.