विश्व

  २०७७ असार २० गते १५:३२     विकासन्युज

पेरिस । फ्रान्सको प्रधानमन्त्री पदबाट शुक्रबार राजीनामा दिएका एडुअर्ड फिलीपले मुलुकलाई खुल्ला सोच र दृढ निश्चयी नेतृत्वको खाँचो रहेको बताएका छन् । नवनियुक्त प्रधानमन्त्री जाँ कास्टेक्सलाई पद हस्तान्तरणका लागि आयोजित कार्यक्रममा निवर्तमान प्रधानमन्त्री फिलीपले...

  २०७७ असार २० गते १४:२०     विकासन्युज

जेनेभा । विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्वनका लागि आग्रह गरेको छ । विश्वका...

  २०७७ असार २० गते १४:१२     विकासन्युज

काबुल । अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रणमामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । गजानफारको शुक्रबार टर्कीको एक अस्पतालमा...

  २०७७ असार २० गते १३:१८     विकासन्युज

टोकियो । जापानको दक्षिणी क्षेत्रमा भएको व्यापक बर्षासँगै आएको बाढीका कारण दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार बर्षासँगैको बाढी, पहिरो र डुवानका कारण अरु सयौँ व्यक्तिहरु प्रभावित भएका...

  २०७७ असार १९ गते १२:४८     विकासन्युज

काठमाडौं । विश्वभरी कोरोना भाइरसको महामारी भइरहेको बेला भियतनाममा भने सुनै सुनले बनेको होटल निर्माण भएको छ । सन् २००९ बाट निर्माण सुरु गरिएको होटलको सुभारम्भ बिहिबार गरिएको हो । भियतनामको राजधानी हनोईमा संसारको...

  २०७७ असार १८ गते ८:०४     विकासन्युज

काठमाडाैं । अमेरिकी राष्ट्रपति एकदम दुर्लभ अवसरहरूमा मास्क लगाएको देखिएको छ । बुधबार मास्क नलगाउने भन्ने सवालमा ट्रम्पले भने कि उनलाई मास्क लगाउन कुनै समस्या छैन तर यदि परिस्थिति त्यस्तै रहेकाे बताएका छन् । एक...

  २०७७ असार १७ गते १४:०७     विकासन्युज

काराकास । भेनेजुएलाको संसदको आमनिर्वाचन आगामी डिसेम्बरमा गर्नेगरी तयारी शुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अध्यक्ष अल्फन्जो इजागुरले भेनेजुएलामा आगामी डिसेम्बरमा २ सय ७७ सदस्यीय संसदका लागि चुनाव हुने जानकारी दिए ।...

  २०७७ असार १७ गते १३:१९     विकासन्युज

क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगामी एक दशकमा १ सय ९० अर्ब अमेरिकी डलरको अतिरिक्त प्रतिरक्षा बजेट खर्च गरिने घोषणा गरेका छन् । आफ्नो देशको सीमा रक्षाका लागि व्यवस्था गर्न लागिएको थप बजेटबाट...

  २०७७ असार १७ गते १३:०४     विकासन्युज

काठमाडौं । अस्ट्रेलियाको मेलबोर्नमा कोरोना संक्रमित बढेसँगै लकडाउन लागू गर्ने निर्णय गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो लकडाउन बुधवार राती १२ बजे देखि लागू हुनेछ । मेलबोर्नमा लकडा गर्ने निर्णय त्यस्तो समयमा...

  २०७७ असार १७ गते १०:१९     विकासन्युज

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडनले कोरोना भाइरसको महामारीको समयमा कुनै चुनावी सभा नगर्ने घोषणा गरेका छन् । जो बिडेनले भने, मेरो विचारमा यो आधुनिक इतिहासको सबैभन्दा असाधारण चुनाव अभियान...

  २०७७ असार १७ गते ८:०८     विकासन्युज

काठमाडाैं । अमेरिकामा हरेक दिन एक लाख जनामा कोरोना संक्रमण हुन सक्ने कोरोना टास्कफोर्सका सदस्य डा एन्थोनी फाउचीले बताएका छन् । विशेषज्ञसमेत रहेका फाउचीले आगामी दिनमा अझै संकटपूर्ण हुने चेतावनीसमेत दिएका छन् । पछिल्लो...

  २०७७ असार १७ गते ७:०६     विकासन्युज

काठमाडौं । इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । दर्जनौं मानिसहरु घाइते भएका छन् । इरानको सिना अतहर क्लिनिकमा ग्यास लिक भएर विष्फोट भइ उक्त घटना भएकाे हो...

  २०७७ असार १६ गते १७:२४     विकासन्युज

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बरसम्म ८० कारोडभन्दा बढी मानिसलाई निःशुल्क रासन वितरण गरिने बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन् । उनले कोरोना भाइरसको रोकथामका लागि...

  २०७७ असार १६ गते १३:३७     विकासन्युज

सानफ्रान्सिस्को । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले बोइङ ७ सय ३७ म्याक्स शृंखलाका बिमानहरु पुनः उडानका लागि परीक्षण गर्न सोमबार अनुमति दिएको छ । एकपछि अर्को बिमान दुर्घटनाग्रस्त हुन थालेपछि एफएएले म्याक्स शृंखलाका...

  २०७७ असार १६ गते १३:१७     विकासन्युज

नयाँदिल्ली । चीन र भारतबीच सीमाक्षेत्रमा समस्या उत्पन्न भएसँगै लोकप्रिय एप्स टिकटकमाथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । टिकटकले भने भारतीय टिकटक प्रयोगकर्ताका निजी गोपनीय तथ्याँक चीन सरकारलाई उपलब्ध गराएको भन्ने आरोप अस्वीकार गरेको...

  २०७७ असार १६ गते ७:२३     विकासन्युज

काठमाडौं । बेलायतको लेस्टर शहरमा कोरोना भाइरसका घटना बढेपछि बेलायती सरकारले उक्त शहरमा स्थानीय लकडाउनको नियम कडा पार्ने घोषणा गरेकाे छ । संक्रमणको प्रसारको गतिलाई ध्यानमा राख्दै सरकारले यस शहरमा नयाँ प्रतिबन्धहरू लगाएको छ...

  २०७७ असार १५ गते १३:२३     विकासन्युज

बेइजिङ । चीनको दक्षिणमा अवस्थित सिचुवान प्रान्तमा परेको मुसलधारे वर्षाका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । वर्षादको मौसम भएका कारण ठूलो संख्याका मानिसको उद्धार गर्नु पर्ने अवस्था सिर्जना भएको प्रान्तीय अधिकारीहरुले जनाएका...

  २०७७ असार १५ गते १३:२१     विकासन्युज

काठमाडौं । आतंककारीले गाेली चलाउँदा पाकिस्तानमा ९ जनाकाे मृत्‍यु भएकाे छ ।कराचीस्थित पाकिस्तानकाे स्टक एक्स्चेन्जको भवनमा आक्रमण हुँदा ९ जनाकाे मृत्‍यु भएकाे हाे । उक्त स्थानकाे स‌ंचारमाध्यमले आक्रमणमा ९ जनाले ज्यान गुमाएकाे जनाएकाे छ । ज्यान...

  २०७७ असार १५ गते १३:१७     विकासन्युज

ढाका । बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा...

  २०७७ असार १५ गते १२:२५     विकासन्युज

दिल्ली । भारतीय गृहमन्त्री अमित शाहले भारतको राजधानी शहरमा कोभिड १९ को महामारी कम गर्न विशेष रुपमा काम गरेको बताएका छन् । उनले राजधानीमा निकै विस्फोटक रुपमा काेराेना संक्रमितहरुको संख्या बढ्दै गएकोले रोकथामका कामहरुमा...