विश्व

  २०७७ जेठ ३१ गते १२:२५     विकासन्युज

काबुल । अफगानिस्तानमा हिंसा जारी राखेको तालिबान विद्रोही समूह र अमेरिकाबीच वार्ताको तयारी सुरु भएको बताइएको छ । चार महिना अघि भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखि अफगानिस्तानमा जारी रहेको द्वन्द्वको अन्त्य हुने अपेक्षा...

  २०७७ जेठ ३१ गते ६:२९     विकासन्युज

काठमाडौं । युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलिनस्कीकी पत्नी ओलेना जेलिन्स्कालाई कोरोना पोजिटिभ पुष्टि भएको छ । परिवारकै परिक्षण गरिएकोमा हिजो शुक्रवार ओलेनालाई कोरोना पोजिटिभ पुष्टि भएको हो भने उनका पति तथा दुवै बच्चाहरुको रिपोर्ट चाहिँ...

  २०७७ जेठ २९ गते १४:१६     विकासन्युज

बग्दाद । इराकी गृह मन्त्रालयले इराकको राजधानी बग्दादस्थित ग्रिन जोनमा बुधबार दुई वटा कात्युसा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । सुरक्षा व्यवस्था निकै कडा बनाइएको ग्रिन जोनमा मुख्य इराकी सरकारी कार्यालयहरु र अमेरिकी राजदूतावास...

  २०७७ जेठ २९ गते १३:०४     विकासन्युज

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १९ हजार ४१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७४ लाख ५९ हजार ७१४ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)...

  २०७७ जेठ २९ गते ९:५९     विकासन्युज

काठमाडौं । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) को ९५ औं वार्षिक सत्रको उद्घाटनमा सम्बोधन गर्ने भएका छन् । बिहीबार ११ बजे भिडियो कन्फरेन्सिंगको माध्यमबाट हुने इन्डियन चेम्बर अफ कमर्सकाे  ९५...

  २०७७ जेठ २९ गते ७:०८     विकासन्युज

काठमाडाैं । प्रहरी हिरासतका क्रममा मारिएका अफ्रिकी/अमेरिकी पुरुष जोर्ज फ्लोइडका भाइले प्रहरीले गर्ने व्यवहारमा सुधार ल्याउन र ‘पीडा दिने कार्य बन्द गराउन’ अमेरिकी सांसदहरूलाई आग्रह गरेका छन् । हाउस अफ रेप्रेजेन्टेटिभ्सको न्यायिक समितिको सुनुवाइमा...

  २०७७ जेठ २९ गते ६:३०     विकासन्युज

काठमाडाैं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले चुनावी प्रचारप्रसारका लागि ४ राज्यमा चुनावीसभा गर्ने बताएका छन् । कोभिड १९ को कारणले चुनावी नाराबाजी पछिल्ला तीन महिनाको लागि स्थगित गरिएकाे थियाे तर अब भने ट्रम्पले चुनावी प्रचारकाे...

  २०७७ जेठ २८ गते १८:२२     विकासन्युज

युरोप । युरोपका विभिन्न ११ ओटा देशमा कोभिड-१९ विरुद्धको महामारीबाट ठूलो संख्याका नागरिकको ज्यान बचाउन सक्ने एक अध्ययनले देखाएको छ । ती देशले गत मार्चको २ देखि २९ तारिखसम्म विद्यालय, पार्कलगायत मानिसहरु जम्मा हुने...

  २०७७ जेठ २८ गते ६:३९     विकासन्युज

काठमाडौं । अफगानिस्तान स्थित मशहूर मजार ए शरीफ मस्जिदमा एक हजारभन्दा बढि परेवाहरु मरेका छन् । हाल जारी लकडाउनका कारण लामो समयदेखि मस्जिद बन्द रहेको छ र सोही कारण त्यहाँ पालिएका सेता परेवालाई दाना...

  २०७७ जेठ २७ गते १४:००     विकासन्युज

काठमाडौँ । चीन सरकारको एक सरकारी संस्था दि इकोनोमिक जोइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले नेपाली संस्था ट्रान्स हिमालयन सोसाइटीलाई वर्तमान अवस्थामा कोरोना भाइरसका विरुद्ध अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको...

  २०७७ जेठ २७ गते १२:५५     विकासन्युज

श्रीनगर । भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा जारी राखेको आतंककारीविरुद्धको कारबाहीका क्रममा गएको दुई हप्तायता मात्र कम्तीमा पनि २२ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ । यस अवधिमा यहाँका आतंककारीका विरुद्धमा भारतीय...

  २०७७ जेठ २७ गते १२:४६     विकासन्युज

सियोल । उत्तर कोरियाले मंगलबार मध्यान्हदेखि लागू हुने गरी दक्षिण कोरियासँगको सम्पूर्ण संचार सम्पर्क बिच्छेद गर्ने जनाएको छ । दुवै देशको सीमा क्षेत्रमा उत्तर कोरिया विरोधी पर्चा फालेको तर दक्षिण कोरियाले यसलाई रोक्नेतर्फ पर्याप्त...

  २०७७ जेठ २७ गते ६:४२     विकासन्युज

काठमाडौं । अश्वेत पुरुष जोर्ज फ्लोइडको हत्याका आरोपित मिनिअपलिसका पूर्वप्रहरी अधिकारी पहिलो पटक अदालतमा उपस्थित भएका छन् । अदालतले हाल निलम्बनमा परेका डेरेक शोभिनसँग १२.५ लाख डलर धरौटी मागेको छ । आरोपहरूको गम्भीरता र...

  २०७७ जेठ २६ गते ११:४५     विकासन्युज

काठमाडौं । करिब ५ साता लकडाउन गरेकाे न्युजिल्याण्डमा हाल कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीको संख्या शून्यमा झरेको छ । केहीदिन यता नयाँ संक्रमित नभेटिनुकाे साथै उपचारपछि निकाे भइ सबै संक्रमितहरू अस्पतालबाट घर फर्किसकेका छन् । न्युजिल्याण्डका...

  २०७७ जेठ २६ गते ७:३९     विकासन्युज

काठमाडाैं । अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावलले जातीयताविरोधी प्रदर्शनप्रति अपनाएको रवैयालाई लिएर राष्ट्रपति डोनल्ड ट्रम्पको चर्को आलोचना गर्दै उनी ‘संविधानदेखि टाढिएको’ बताएका छन् । पूर्व उच्च सैनिक अधिकारी समेत रहेका रिपब्लिकन नेता ट्रम्पको रवैयालाई लिएर...

  २०७७ जेठ २६ गते ७:३९     विकासन्युज

काठमाडौं । बृद्ध वृद्धाहरु आफ्नै नाती नातिनीलाई काखमा राख्नका लागि लालायित छन्, आफन्तहरु आफ्ना प्रियजनहरुको अन्तिम संस्कारमा उपस्थित हुन पाइरहेका छैनन् । वास्तवमै लकडाउनको नियमले कोरोना भाइरसलाई फैलनमा कम त गरेको छ तर यो...

  २०७७ जेठ २५ गते १४:४२     विकासन्युज

अबुजा । नाइजेरियाको उत्तरपश्चिम कडुना राज्यमा जारी भिषण सैन्य कारबाहीमा कम्तीमा ७० जना बन्दुकधारी मारिएका सैनिक प्रवक्ताले बताएका छन् । सेना प्रवक्ता जोन एनिचेले डाकु समूहमा आबद्ध हतियारधारीहरु लुकेर बसेको कासिया जंगलमा सेनाले गरेको...

  २०७७ जेठ २५ गते १४:३०     विकासन्युज

वासिङ्टन । कोरोना भाइरसको त्रास र लकडाउनका कारण लामो समयसम्म बन्द भएर व्यापार व्यवसायहरु पुनः संचालन हुन थालेपछि टेन्टको माग ह्वात्तै बढेको छ । अमेरिकाका सबैजसो शहरहरुमा टेन्टको माग अत्यधिक बढेको एक अध्ययनले देखाएको...

  २०७७ जेठ २४ गते १६:०९     विकासन्युज

वासिङटन । अमेरिकाको राष्ट्रपतिको आगामी कार्यकालका लागि डेमोक्याटिक पार्टीको तर्फबाट जो बाइडेनले उम्मेरबारी दिने सुनिश्चित भएको छ । यही बर्ष सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनमा उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनुपर्ने छ ...

  २०७७ जेठ २४ गते ८:४९     विकासन्युज

काठमाडौं । गत एक महिना देखि भारत र चीनका बीच चलिरहेको सीमा विवादलाई अन्त्य गर्नका लागि आज दुवै देशका बीच लेफ्टिनेन्ट जनरलस्तरको छलफल हुन गइरहेको छ । भारत र चीनका बीच वास्तविक नियन्त्रण रेखाको...