विश्व

  २०७७ जेठ १ गते ९:२७     विकासन्युज

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिएसँगै अस्ट्रेलियामा मात्र ६ लाख मानिसले रोजगार गुमाएका छन् । सरकारले कोरोना रोक्नका लागि जारी गरेको लकडाउनका कारण अप्रिल महिनामा मात्रै ५.२ प्रतिशतबाट बेरोजगारीको दर ६.२ प्रतिशत पुगेको छ...

  २०७७ वैशाख ३१ गते ११:२०     विकासन्युज

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका प्रवक्तालाई कोरोना संक्रमण पुष्टि भएको छ । अप्रिल ३० तारिखमा प्रवक्ता डिमेट्रि पेस्कोभ राष्ट्रपति पुटिनसंगै देखिएका थिए । ५२ वर्षका प्रवक्ता पेस्कोभ कोरोना पुष्टि भएसँगै पुटिनलाई पनि संक्रमणको...

  २०७७ वैशाख ३० गते २०:५९     विकासन्युज

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार २० लाख करोड भारतीय रुपैयाँको विशेष आर्थिक प्याकेज घोषणा गरेका छन् । उनले मंगलबार ८ बजे देशबासीका नाममा सम्बोधन गर्दै २० लाख करोड भारतीय रुपैयाँको विशेष आर्थिक प्याकेज...

  २०७७ वैशाख ३० गते १३:०६     विकासन्युज

काठमाडौं । रूसमा काेराेनाकाे उपचार भइरहेकाे अस्पतालमा आगो लाग्दा ५ जनाकाे मृत्यु भएकाे छ । रुसको सेन्ट पिटर्सबर्गस्थित एक अस्पतालमा आगलागी हुँदा सघन उपचार कक्षमा उपाचाररत ५ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।...

  २०७७ वैशाख ३० गते ८:५९     विकासन्युज

काठमाडौं । ह्वाइट हाउसका दुई जना सहायक काेरोना संक्रमणले सकारात्मक पाए पछि सबै कर्मचारीहरूलाई मास्क लगाउन भनिएको छ । देशभरी नै काेराेनाकाे संक्रमण बढ्दै गएसँगै ह्वाइट हाउसमा काेराेना देखिए पछि राष्ट्रपति ट्रम्पले  सबै कर्मचारीहरूलाई मास्क...

  २०७७ वैशाख २९ गते १३:४७     विकासन्युज

भारत । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा असहजता महसुस भएपछि उनलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् ऐम्समा भर्ना गरिएको बताइएको छ ।...

  २०७७ वैशाख २९ गते ८:०७     विकासन्युज

काठमाडौं । विश्व प्रसिद्ध रियालिटी शो ‘अमेरिकन आइडल’को उपाधि यात्रामा नेपालका दिवेश पोखरेल उत्कृष्ठ ७ मा पुगेका छन् । आइडलको १८ औं संस्करणको उपाधि यात्रा अगाडी बढ्ने क्रममा दिवेश उत्कृष्ट ७ भित्र पर्न सफल...

  २०७७ वैशाख २८ गते १५:४०     सुरज भण्डारी

टेक्सस, संयुक्त राज्य अमेरिका ।  शैलेस गिरी नियमित औषधि सेवन गर्छन् । मधुमेह र रक्तचापका बिरामी ५१ वर्षीय उनले औषधि सेवन गर्न थालेको धेरै भयो । औषधि सेवन गर्ने मात्र नभएर गिरीले नियमित इन्सुलिन...

  २०७७ वैशाख २८ गते १३:५३     विकासन्युज

काबुल । अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा शनिबार कोरोनाभाइरस प्रभावितलाई खाद्य सामग्री वितरण गर्नेक्रममा झडप हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजनीतिक पहुँचका आधारमा खाद्य सामग्री भएको विरोधमा भएको प्रदर्शनका क्रममा अरु...

  २०७७ वैशाख २८ गते ७:१३     विकासन्युज

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरे । उनले कोरोना भाइरस महामारीलाई नियन्त्रण गर्ने राष्ट्रपति ट्रम्पको अडानको कडा आलोचना गरेका हुन् । पूर्व राष्ट्रपति ओबामाले अमेरिकाले यस महामारीको...

  २०७७ वैशाख २७ गते १३:४२     विकासन्युज

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलियामा लगाइएको कोरोना भाइरस प्रतिबन्ध हटाउन तीन चरणको योजना घोषणा गरेका छन् ।  प्रधानमन्त्री र राज्य क्षेत्रका नेताहरु सम्मिलित राष्ट्रिय मन्त्रिपरिषद्को बैठकपछि मरिसनले अस्ट्रेलियामा जुलाईको अन्त्यसम्ममा आर्थिक गतिविधि...

  २०७७ वैशाख २७ गते ८:१०     विकासन्युज

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएसँगै कुवेत सरकारले थप २० दिनको लकडाउन घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणको रोक्नको लागि कुवेतमा मे १० देखि मे ३० सम्मका यो राष्ट्रव्यापी लकडाउन भएकाे सरकारले घाेषणा गरेकाे हाे...

  २०७७ वैशाख २६ गते ११:२६     विकासन्युज

काठमाडौं । ब्राजिलमा लकडाउनका उपायका विषयमा राजनीतिक विवाद गहिरिँदै गएका बेला बिहीबर (एकै दिन) ६ सय जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमण बढेसँगै एकै दिनमा सबैभन्दा धेरै व्यक्तिले ज्यान गुमाए ।...

  २०७७ वैशाख २५ गते १०:४९     विकासन्युज

चन्द्रौटा । भारतका विभिन्न क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका नेपाली नागरिकलाई नेपाल–भारत दशगजा क्षेत्रमै खाना र बस्नका लागि व्यवस्था मिलाइएको छ । कपिलवस्तुका विभिन्न सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका नागरिकलाई नेपाल प्रवेश गर्न...

  २०७७ वैशाख २४ गते १७:५७     विकासन्युज

काठमाडाैं । नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा थप ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको हाे । हालसम्म २४५ नेपालीमा...

  २०७७ वैशाख २४ गते ८:३३     विकासन्युज

काठमाडौं । सामाजिक दुरीको उल्लंघन गरेको भन्दै बेलायतका सरकारका प्रमुख सल्लाहकार प्रोफेसर नील फर्ग्युसन स्वयंले पदबाट राजीनामा दिएका छन् । बेलायत सरकारका प्रमुख सल्लाहकार रहेका प्रोफेसर फर्ग्युसनले राजीनामा घोषणा गर्दै भनेका छन्, ‘मबाट गलत...

  २०७७ वैशाख २३ गते १९:०७     विकासन्युज

नियामे । कोरोनाभाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ । सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (पिएसडी)ले राजधानी नियामेमा उपचारकै क्रममा ५५ वर्षीय बेन...

  २०७७ वैशाख २३ गते १३:१८     विकासन्युज

सिड्नी । कोरोना भाइरसका कारण आंशिक लकडाउनलाई निरन्तरता दिएको अस्ट्रेलियाले प्रत्येक हप्ता झण्डै २ अर्ब ५० करोड अमेरिकी डलर नोक्सानी व्यहोर्नु परेको सरकारले जनाएको छ । यस संकटका कारण लाखौं मानिस बेरोजगार पनि भएका...

  २०७७ वैशाख २३ गते ७:४१     विकासन्युज

काठमाडौं । भारतको बिहारका मात्र १७ लाख प्रवासी कामदार तथा विद्यार्थी रहेका छन् । ठूलो संख्यामा प्रवासी रहेको बिहारमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै फर्किने स्थितिमा पुगेको जनाएको छ । पछिल्लो समय गृह मन्त्रालयको नयाँ...

  २०७७ वैशाख २२ गते १४:०१     विकासन्युज

टोकियो । जापानी प्रधानमन्त्री सिन्जो आबेले यहाँ आपतकालको अवधि थप करिब एक महिना लम्ब्याउने तयारी गरिरहनु भएको बताइएको छ ।  यसअघि यहाँको सरकारले यही मे ६ सम्मका लागि आपतकालको घोषणा गरेको थियो । तर...