काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ अगावै अमेरिकासँग कोरोनाभाइरसको खोप हुने आफूले विश्वास गरेको बताएका छन् । फक्स न्यूससँगको अन्तर्वार्तामा उनले भने – ‘यो वर्षको अन्त्यसम्ममा हामीसँग खोप हुने कुरामा हामी विश्वस्त...
काठमाडौं । अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले परीक्षण गरिएका नमुनामध्ये झन्डै एकतिहाइमा कोरोना भाइरस संक्रमण पुष्टि गरेको छ। राजधानी काबुलस्थित स्वास्थ्य मन्त्रालयका अनुसार ५ सयजनाबाट सङ्कलित नमुना परीक्षण गर्दा डेढ सयभन्दा बढीमा सङ्क्रमण भेटिएको जानकारी दिएकाे...
काठमाडौं । भारतकाे दिल्लीमा लकडाउन खुकुलो गर्दै आजदेखि सरकारी तथा निजी कार्यालय खुल्ला हुने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्दु केजरीवालले अतिआवश्यक पर्ने सामग्रीको उद्योग, व्यवसाय, सरकारी कार्यालय, कृषिजन्य उत्पादन तथा बित्तिय संस्थाहरु सामाजिक...
काठमाडौं । अंग्रेजी नयाँवर्ष २०२० सँगै सुरुभएको कोरोना भाइरस (कोभिड १९) माहामारीका कारण यो समाचार तयार गर्दासम्ममा २ लाख भन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने ३० लाख भन्दा धेरै संक्रमित भैसकेका छन् । तर,...
म्याड्रिड । कोरोनाभाइरसको महामारीको खतरा केही मत्थर भएको जनाउँदै युरोपेली मुलुकहरुले हाल जारी गरिएका कडा प्रतिबन्धलाई केही खुकुलो बनाउने योजना आइतबार अघि सारेका छन् । सरकारले प्रतिबन्धलाई खुकुलो बनाउने जनाएलगत्तै ४८ दिनदेखि कैदीझैं घरभित्र...
काठमाडौं । कोरोना भाइरसको औषधी ६ महिना भित्र तयार हुन बताएका छन् । यसअघि पनि जडीबुटीबाट नै हर्वल सेनेटाइजर बनाएको जानकारी दिदै कोरोना भाइरस रोक्न विश्वभर औषधिको खोजी भइरहेको थियो । नेपालमा पनि केहि...
काठमाडौं । उत्तर र दक्षिण कोरियाको सेनाबीच सिमानामा आइतबार बिहान गोली हानाहान भएको छ । दक्षिण कोरियाले समयअनुसार बिहान पौने ८ बजेतिर उत्तर कोरियाले आफ्ना सैन्य पोष्टहरूलाई लक्षित गरी गोली हानेको थियाे । साे...
काठमाडौं । केही हप्ता अघिसम्म मात्रै पनि तपाईंले उनको नाम सुन्नुभएको थिएन होला । हुनसक्छ, अहिले पनि सुन्नुभएको छैन । तर यो लकडाउनको वेला तपाईंले उनकै कारणले आफ्ना धेरै साथीहरुसँग कुरा गर्नुभएको चाहिँ हुनसक्छ...
काठमाडौं । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार त्यहाँका शासक किम जोंग–उन लगभग २० दिनपछि बल्ल देखा परेका छन् । उक्त मिडियाका अनुसार किम आफ्नी बहिनी किम यो जोंग लगायत धेरै जना वरिष्ठ अधिकारीहरुका साथमा...
काठमाडौं । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । मिखाइल गत जनवरी महिनामा रुसका प्रधानमन्त्री बनेका थिए र हाल कोरोना महामारी विरुद्ध एकदम सक्रियतापूर्वक लागिपरेका थिए । रुसी टिभि च्यानलहरुमा उनले...
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । डब्ल्युएचओले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोरोनाका साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा पनि छलफल गर्ने भएको छ ।...
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिएकाे जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उनले बिहीबार आकस्मिक बैठक...
सियाेल। दक्षिण कोरियाको गेओन्गी प्रान्तमा निर्माणाधिन साइटको एक गोदामघरमा आगलागी हुँदा ३८ व्यक्तिको मृत्यु भएको छ। राजधानी सोलबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा अवस्थित निर्माण साइटमा रहेको गोदामको बेसमेन्ट फ्लोरबाट सो आगलागी सुरु भएको जनाएका...
काठमाडौं । अमेरिकाको व्हाइट हाउसले आफ्नो ट्वीटर ह्याण्डलमा केहि दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित केही भारतीय ट्वीटर ह्याण्डलहरुलाई फलो गरेको थियो । तर अब एक पल्ट फेरी अनफलाे गरिदिएको छ, जुन विषयलाई...
काठमाडौं । हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ अहिलेसम्म ५९ हजार २ सय ६६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १०...
काठमाडौं । नेपाली समय अनुसार बुधबार बिहान ७ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३१ लाख ३६ हजार ५ सय ७ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख १७ हजार ८ सय १३...
ढाका । कोरोना भाइरसका कारण देशव्यापी लकडाउन गरिए पनि बंगलादेशमा तयारी पोशाक (गार्मेन्ट) उद्योगका हजारौं मजदूर काममा फर्किएका छन् । बंगलादेशमा कोरोना भाइरसको संक्रमण बढ्दै गए पनि मजदूरहरु काममा फर्किएका कारण थप चिन्ता उत्पन्न...
नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोभिड-१९ का कम्तीमा पनि २ सय जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ । दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिनुभएको हो । उनले नयाँ दिल्लीमा...
काठमाडौं । नेपाली समय अनुसार अहिले विहान साढे ७ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३० लाख ६४ हजार २ सय २५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ११ हजार ५ सय...
लण्डन । कोरोना भाइरसबाट सङ्क्रमित भई उपचार गराइरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काममा फर्किने भएका छन् । लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएर निको भएकाले उनले काम शुरु गर्न तयार भएको अधिकारीहरुले...
Copyright © 2025 Bikash Media Pvt. Ltd.