विश्व

  २०७७ वैशाख ७ गते १४:०४     विकासन्युज

नयाँ दिल्ली । भारतको नयाँदिल्लीमा रहेको एउटा अस्पतालका चिकित्सक र नर्सहरुलाई नै कोरानाभाइरसको संक्रमण भएको छ । नयाँदिल्लीस्थित लेडी हार्डिङ्ग हस्पिटलमा कार्यरत २ चिकित्सक, ६ नर्स र १ जना दश महिने बच्चा संक्रमित भएका...

  २०७७ वैशाख ६ गते १४:२७     विकासन्युज

वासिङटन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानका लागि राहत प्याकेजको घोषणा गरे । कोरोना भाइरसको संक्रमणका कारण मर्कामा परेका किसानहरुलाई सहयोग पुर्याउने उद्धेश्यले उनले राहतको घोषणा गरेका हुन्। राष्ट्रपति ट्रम्पले १९ अर्ब...

  २०७७ वैशाख ६ गते ७:२३     विकासन्युज

काठमाडौं । अहिले विहानसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २२ लाख ५० हजार १ सय १९ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ५४ हजार २ सय ४१ जनाको मृत्यु भइसकेको छ भने...

  २०७७ वैशाख ४ गते १५:०३     विकासन्युज

काठमाडाैं । कोभिड-१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीले सयौँ आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौँलाई स्वेच्छाचारी ढङ्गबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । गत फागुन २९ र ३० मा कतार...

  २०७७ वैशाख ३ गते १४:२७     विकासन्युज

कोपेनहेगन । कोरोना भाइरसका कारण डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन् । युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो । पहिलो चरणमा नर्सरी, शिशु कक्षा र प्राथमिक विद्यालयहरु शुरु भएका...

  २०७७ वैशाख ३ गते १४:१६     विकासन्युज

अबुजा । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपूर्वी प्रान्त ताराबामा भड्किएको जातीय हिंसामा परेर कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत सोमबार स्थानीय शोमो...

  २०७७ वैशाख ३ गते ११:११     विकासन्युज

काठमाडौं । कोरोना सङ्क्रमण महामारीकै बीच राष्ट्रियसभाका ३ सय सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन भइरहेको छ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन् । वर्तमान राष्ट्रपति...

  २०७७ वैशाख २ गते १४:३५     विकासन्युज

भारत । भारतमा गएको २४ घन्टायता ‘कोभिड १९’ संक्रमितको संख्यामा १ हजार २११ जना नयाँ थपिएका छन् । त्यसपछि भारतमा कोरोना भाइरसका संक्रमितको सङ्ख्या दश हजार ३६३ पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...

  २०७७ वैशाख २ गते १४:१९     विकासन्युज

न्यूयोर्क । अन्तर्राष्ट्रिय मुद्राकोषले विश्वका अति निर्धन एवं जोखिममा रहेका नेपाल सहित विश्वका २५ वटा मुलुकको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण भुक्तानीको समयावधि छ महिना बढाएको छ । विश्वभर महामारीको रुप लिएको...

  २०७७ वैशाख २ गते १३:२१     विकासन्युज

लण्डन । विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने इच्छा देखाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गत आइतवारदेखि सुरु गरेको २४ सै घन्टा हेल्पलाइनमा फोन गर्नेमध्यका ७७ प्रतिशतले मातृभूमि नेपाल फर्किन चाहेको र...

  २०७६ चैत ३० गते १९:२६     विकासन्युज

काठमाडाैं । कोरोना भाइरसबाट संक्रमित बनेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। लण्डन अस्पतालमा उपचाररत प्रधानमन्त्री जोन्सन बुधबार डिस्चार्ज भएको रोयटर्सले जनाएको छ। उनका प्रवक्ताले भनेका छन्, ‘स्वास्थ्यमा निरन्तर...

  २०७६ चैत ३० गते १५:१३     विकासन्युज

काठमाडौं । दक्षिण कोरियाले कोरोनाभाइरस विरुद्धको खोपको विकास गरेको जानकारी गराएको छ। यसले उपचारको विकासलाई सहयोग पुर्‍याउनेछ। खोप सरकारी-नागरिक समुहले विकास गरेको चेओ वा डाले आइतवार घोषणा गरे। यो प्रासंगिक परिस्थितिहरूको एक विस्तृत समीक्षा...

  २०७६ चैत ३० गते १४:५८     विकासन्युज

क्यानाडा । क्यानाडाको संसदले शनिबार दोस्रो विश्वयुद्धपछि देशको सबैभन्दा ठूलो आर्थिक उपायका रुपमा एक ज्याला (वेतन) अनुदान कार्यक्रम पारित गरेको छ । व्यवसाय र उनीहरूका कामदारलाई कोरोनाभाइरस संकटबाट जोगिन उक्त कार्यक्रमले मद्दत गर्ने क्यानाडा...

  २०७६ चैत ३० गते १४:५१     विकासन्युज

नयाँदिल्ली । दक्षिण एसियाली मुलुकहरुले गरिबी विरुद्धको संघर्षमा पछिल्ला दशकमा हासिल गरेका उपलब्धिलाई कोरोना भाइरसको महामारीले जोखिममा पार्दै ४० वर्षयताकै सबैभन्दा कमजोर आर्थिक स्थिति उत्पन्न हुन लागेको विश्व बैंकले जनाएको छ । झण्डै एक...

  २०७६ चैत ३० गते १२:२६     विकासन्युज

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो उपचरामा संलग्न डाक्टरहरू र नर्सहरूप्रति आभार प्रकट गरेका छन् । कोरोना भाइरस संक्रमढा भएर अस्पतालमा उपचाररत प्रधानमन्त्री बोरिसले उनीहरुले आफ्नो सफल उपचार गरेको भन्दै धन्यवाद दिएका हुन्...

  २०७६ चैत २९ गते १४:४१     विकासन्युज

क्वालालम्पुर । मलेसियामा लगाउदै आएको लकडाउनको म्याद थपेर यही अप्रिल २८ तारिखसम्म पुर्याएको छ । मलेसिया सरकारले अहिलेलाई थप दुई हप्ताका लागि लकडाउनको म्याद थपिएको जानकारी दिएको छ । प्रधानमन्त्री मुहिद्धिन यासिनले राष्ट्रिय टेलिभिजनबाट...

  २०७६ चैत २८ गते १७:१९     विकासन्युज

काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरियाले चार हजार थान कोरोना परीक्षण गर्ने कीटसहित अन्य स्वास्थ्य उपकरण नेपाल पठाएको छ । एनआरएनए कोरियोका संयोजनमा सङ्कलन गरिएका चार हजार किट र पाँचसय थान हाइ सेन्सेटिभ कोभिड...

  २०७६ चैत २८ गते १४:२६      मधुकर अधिकारी

वाशिङ्टन डिसी। विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको ‘कोभिड–१९’ कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी आक्रान्त बनेको छ । यो आलेख तयार पार्दासम्म विश्वमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या १६ लाख नाघेको छ भने...

  २०७६ चैत २८ गते १३:४२     विकासन्युज

मस्को। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरेबियाका राजा सल्मानबीच विश्वको खनिज तेलको बजार व्यवस्थापन गर्ने विषयमा सहमति भएको छ । उनीहरुबीच विश्वको तेल बजारको पछिल्लो अवस्थाका बारेमा खुला छलफल...

  २०७६ चैत २८ गते १३:३७     विकासन्युज

मुम्बइ। भारतमा बिहीबार पनि कारोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन् । गएको १२ घन्टायता यहाँ ५४७ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार विहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का संक्रमितहरुको संख्या ६ हजार नाघेको...