विश्व

  २०७४ मंसिर १७ गते १६:४१     विकासन्युज

बिबिसी । अस्ट्रेलियाली अभियोजन पक्षले एक मलेशियाली महिलाविरुद्ध लगाएको आरोप फिर्ता लिएको छ । यी महिलाले बैंकको गडबढीका कारण करिब ३५ लाख अमेरिकी डलर निकालेकी थिइन् । २२ वर्षीय क्रिस्टीन लीले यो रकमको ठुलो...

  २०७४ मंसिर १७ गते १४:३५     विकासन्युज

हाउसटन । अर्कै महिलाको पाठेघर (गर्भाशय) प्रत्यारोपण गरिएकी एक महिलाबाट संयुक्त राज्य अमेरिकामा बच्चा जन्मिएको समाचार छ । यस घटनालाई विश्वकै चिकित्सा विज्ञानमा ठूलो उपलब्धि भएको भनी चिकित्सा क्षेत्रका व्यक्तिहरुले प्रचारप्रसार गरेका प्राप्त समाचारमा...

  २०७४ मंसिर १७ गते १३:१८     विकासन्युज

काठमाडौं । एनएमबि बैंक ‘बैंक अफ दि ईयर २०१७’ द्धारा सम्मानित भएको छ । बैंकलाई लण्डन स्थित फाइनान्सियल टाइम्सद्धारा सन् २०१७ को गौरवपूर्ण उक्त सम्मान प्रदान गरिएको छ । उक्त अवार्ड नेपालका वाणिज्य बैंकहरुमध्येको...

  २०७४ मंसिर १५ गते १७:३९     एजेन्सी

भियना । अर्गेनाइजेशन अफ पेट्रोलियम एक्सपोर्टिङ कंट्रिज (ओपेक) ले विहिबार बसेको १७३ औं बैठकमा सन् २०१८ सम्म तेलको उत्पादनलाई कटौती गर्ने निर्णय गरेको छ । लगातार ओरालो लागिरहेको कच्चा तेलको भाउ नियन्त्रण गर्ने उद्येश्यले...

  २०७४ कार्तिक २६ गते १८:००     एकराज पाठक

चीन । चीनको सियानस्थित विज्ञहरुको संस्था (थिंक ट्यांक) साङ्सी इन्स्टिच्युट् अफ इनोभेटिभ ट्यलेन्ट डेभलप्मेन्ट्का कार्यकारी निर्देशक प्राध्यापक चाङ होङले चीनको विशाल आयोजना वान बेल्ट वान रोड (ओबिओआर)बाट नेपालले जतिसक्दो धेरै फाइदा लिन सक्नुपर्ने सुझाव...

  २०७४ कार्तिक २० गते १८:०६     विकासन्युज

काठमाडौं । नेपालले टोस्टमास्टर्स इन्टरनेशनल डिस्टिक्ट लेभेलको वक्तृत्व प्रतियोगितामा अवार्डहरु हात पार्न सफल भएको छ । नयाँ दिल्लीमा भएको दुबै क्षेत्रहरु मध्य नेपालले डिभिजन तहको मनोरन्जनात्मक र मूल्यांकन वक्तृत्व प्रतियोगिताको ६ मध्य ५ वटा...

  २०७४ कार्तिक २० गते ९:३४     विकासन्युज

काठमाडौं । चीनले अनलाइन सपिङमा कडाई कडाई गर्न नयाँ कानुन ल्याएको छ । अनलाइन सपिङ पोर्टलहरुले गलत विज्ञापन मार्फत उपभोक्ता ठगेको भन्दै नयाँ कानुन मार्फत त्यसलाई कडाई गर्न लागिएको हो । चीनले आफ्ना उत्पादनहरुको...

  २०७४ कार्तिक १६ गते १६:५०     विकासन्युज

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डिभी चिट्ठामार्फत विदेशी नागरिकलाई अमेरिकी नागरिकता दिने गरेको हालको प्रचलन खारेज गर्नुपर्ने बताएका छन् । मङ्गलबार अमेरिकाको न्यूयोर्क सहरमा आठजना सर्वसाधारण नागरिकको ज्यान लिनेगरीे हमला गर्ने नागरिक यही...

  २०७४ कार्तिक १० गते १७:२०     विकासन्युज

काठमाडौं । पहिलोपटक अर्बपतिको संख्यामा एशियाले अमेरिकालाई उछिनेको छ । अहिले एशियामा अर्बपतिको संख्या अमेरिका भन्दा बढी रहेको पाइएको छ । यूबीएस तथा प्राइस वाटर हाउस कूपर्सले गरेको अनुसन्धानले यो तथ्य सार्वजनिक गरेको हो...

  २०७४ असोज २४ गते १५:००     विकासन्युज

स्वीडेन । अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई सन् २०१७ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । अर्थशास्त्र र मनोविज्ञानबीचको अन्तरलाई जोड्न गरेको योगदानका लागि अमेरिकी अर्थशास्त्री थालरलाई पुरस्कृत गर्ने निर्णय गरिएको स्टकहोमस्थित नाबेल पुरस्कार...

  २०७४ असोज २२ गते १५:५५     द गार्जियन

साओ पाउलो । ब्राजीलका प्रहरीले संसारकै सबैभन्दा ठुलो ‘बैंक डकैती’ गिरोहको भण्डाफोर गरेको छ । देशको साओ पाउलो शहरमा पाँच सय मिटर लामो सुरुङ खनेर सो डकैतीको योजना रचिएको थियो । यो सुरुङमा बत्ती...

  २०७४ असोज २२ गते १३:१५     सिएनएन

दुबई । नुर अल हस्सन टार्जामा नामको ट्रान्स्लेसन सेवा कम्पनी चलाउँछिन् । अरब मूलकभित्र सो कम्पनीमा चार सय कामदारलाई फुल टाइम र पार्ट टाइम रोजगारी दिइरहेको छ । र ती मध्ये ९० प्रतिशत महिला...

  २०७४ असोज २० गते ९:२०     विकासन्युज

काठमाडौं । अर्जेन्टिनाले सन २०१८ को विश्व कप खेल्न नपाउने सम्भावना बढेको छ । बिहिबार राती आफ्नै घरेलु मैदानमा पेरुसँग बराबरीमा रोकिएपछि रुसमा आयोजना हुने विश्व कप खेल्न नपाउने अवस्थामा अर्जेन्टिना पुगेको हो ।...

  २०७४ असोज १९ गते १३:१३     विकासन्युज

स्वीडेन । सन् २०१७को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिकत्रय रेनर विस, बारी सि बारिस र किप एस थोर्नलाई दिइने घोषणा ‘रोयल एकेडेमी अफ साइन्सेस इन स्टकहोम’ले गरेकोे छ । म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका विसले आधा...

  २०७४ असोज १९ गते १२:५१     विकासन्युज

चीन । चीनले अहिलेसम्म संसारकै ‘सबभन्दा अग्लो ’ विद्युत आपूर्ति गर्ने खम्वाको हालै निर्माण शुरु गरेको छ । पूर्वी चीनको झेजियाङ प्रान्तमा निर्माणधिन विद्युत पोल (खम्बा) अहिलेसम्म सवैभन्दा अग्लो मानिएको लण्डनको विग वेन भन्दा...

  २०७४ असोज ५ गते १५:१८     विकासन्युज

मनिला । एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ र एसियाली सहरहरुमा असाध्यै भयावह स्थिति...

  २०७४ भदौ २७ गते २०:५१     विकासन्युज

बर्लिन । जर्मनीको टाट पल्टेको विमान कम्पनी एअर बर्लिनमा कार्यरत २०० जना चालकले एकै पटक विरामी परेको भनी मङ्गलबार एक्कासी विदा बस्दा उक्त कम्पनीका कम्तीमा १०० उडान प्रभावित बनेका छन् । चालकहरूले छोटो समयमा...

  २०७४ भदौ १९ गते १६:२९     विकासन्युज

फेसबुकका संस्थापक मार्क जुकरवर्ग र उनकी पत्नी प्रिसिला च्यानका फेसबुक प्रोफाइल विशेष छन् । जुकरबर्ग र प्रिसिलाका फेसबुक प्रोफाइललाई ब्लक गर्न मिल्दैन । कसैलाई लाग्न सक्छ – फेसबुकका संस्थापक न परे, केही टेक्निक लगाए...

  २०७४ भदौ ११ गते १३:२१     विकासन्युज

वासिंटन । अमेरिकाको स्थायी भिसा (ग्रीन कार्ड) लिन चाहनेका लागि जटिलता बढेको छ । अब अमेरिकी आप्रवासनका अधिकारीले ग्रीन कार्ड आवेदकलाई अन्तर्वार्ता लिने भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यका अनुसार यसले भीसा आवेदन प्रकियामा ढिलाई...

  २०७४ भदौ ९ गते १४:०४     एजेन्सी

विश्वकै ठुलो स्मार्टफोन तथा अन्य विद्युतिय उपकरण निर्माता कम्पनी सामसुङका उत्तराधिकारी ली जेइ योङलाई भ्रष्टचारको आरोपमा पाँच वर्षको जेल सजाय दिइएको छ । सोही भ्रष्टाचार काण्डमा मुछिएका दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्युन हेईले पनि...