काठमाडाैं । अमेरिकाले इजरायललाई आफ्नो अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली (थाड) पठाउने निर्णय गरेको छ । अक्टोबर १ मा इरानले इजरायलमा गरेको ठूलो मिसाइल आक्रमणपछि यस्तो निर्णय गरिएको हो । यस हमलामा इरानले १८० भन्दा...
काठमाडौं । अमेरिकामा हालै आएको मिल्टन आँधीले ठूलो क्षति पुर्याएकाे छ । यो अमेरिकाको इतिहासमा सबैभन्दा विनाशकारी आँधीमध्ये एक हो । आँधीका कारण आएको बाढी र तीव्र हावाका कारण करिब ३४ अर्ब डलरको क्षति...
काठमाडौं । व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा सुनलाई लिएपछि शुक्रबार सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। इजरायलले हमासका प्रमुख याह्या सिनवारको हत्या गरेको बताएपछि मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो...
काठमाडौं । टाटा समूहका अध्यक्ष रतन टाटाको निधन भएपछि उनकाे सम्पत्तिकाे विषयमा व्यापक बहस भइरहेकाे छ । उनले करिब ७ हजार ९ सय करोड भारुको सम्पत्ति छोडेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार उनले...
काठमाडौं । अस्ट्रेलिया सरकारले कार्ड भुक्तानी अधिभार शुल्कमा क्रयाकडाउनको घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीज, कोषाध्यक्ष जिम चाल्मर्स र वित्त मन्त्री स्टीफन जोन्सले सरकार केन्द्रिय बैंक, रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) द्वारा थप कामको अधिनमा...
काठमाडौं । राष्ट्रपति निर्वाचनको दुई साताभन्दा कम समय बाँकी रहँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार सार्वजनिक सेवकहरूका लागि करिब ४४ अर्ब ५० करोड डलर बराबरको अतिरिक्त विद्यार्थी ऋण राहत घोषणा गरेका छन् । पदमा...
काठमाडौं । विश्वको सबैभन्दा ठूलो रिटेल कम्पनी वालमार्टले चाडपर्वको समयमा भारतीय बजारका लागि ठूलो निर्णय गरेको छ । कम्पनीले भारतमा लोकप्रिय ब्रान्डका खाना र स्न्याक्स उत्पादनको स्रोत बढाउने बताएको छ । जसमा ब्रिटानिया, बिकानो,...
काठमाडौं । बंगलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ...
काठमाडौं । फिनल्याण्डको दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले बिहीबार तेस्रो त्रैमासिकमा खुद नाफामा ३२ प्रतिशतले वृद्धि भएको जनाएको छ । नोकियाले तेस्रो त्रैमासिकमा ४.३ अर्ब युरो (४.७ अर्ब डलर) को बिक्रीको घोषणा गरेको छ...
काठमाडौं । दक्षिण कोरियाली अन्तर्राष्ट्रिय फुटबलर ह्वाङ उइ–जोलाई गैरकानुनी रुपमा यौन सम्बन्धको भिडियो बनाएको अभियोगमा अदालतमा दोषी ठहर गर्दै चार वर्षको जेल सजायको माग गरिएको छ । अभियोजकहरूले ‘सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्ट’मा ३२ वर्षीय...
काठमाडौं । अर्बपति रतन टाटाको निधनपछि उनकाे स्थानमा नोएल टाटा टाटा ट्रस्टको अध्यक्ष बनेका छन् । उनी पल्लोनजीका मिस्ट्रीका ज्वाइँ हुन् । यही कारण अहिले टाटा सन्सको आईपीओलाई लिएर विभिन्न किसिमका अड्कलबाजी सुरु भएको...
अस्ट्रेलिया सरकारले बर्डफ्लुको घातक स्ट्रेनको सम्भावित आगमनको लागि तयारी बढाउन नयाँ कोषको प्रतिवद्धता जनाएको छ । सरकारले अस्ट्रेलियालाई एभियन इन्फ्लुएन्जाको स्ट्रेनबाट जोगाउन जैविक सुरक्षा, वातावरणीय र सार्वजनिक स्वास्थ्य उपायहरूका लागि थप ९५ मिलियन अस्ट्रेलियाली...
काठमाडौं । अफगानिस्तानमा लाखौं मानिसहरू डरलाग्दो भोकमरीको सामना गरिरहेका छन् । दशकौंको युद्ध, विस्थापन, लामो खडेरी, उच्च बेरोजगारी, र अफगान सम्पतीहरूमा अमेरिकी प्रतिबन्धहरूपछि आर्थिक पतनलगायतले देशको गम्भीर खाद्यान्न अभावमा योगदान पुर्याएकाे छ । संयुक्त...
काठमाडौं । विश्व बैंकको एक प्रतिवेदनले विवाहपछि जागिर गर्ने भारतीय महिलाको संख्या घटेको देखाएको छ । अर्थात् महिलाले ‘म्यारिज पेनाल्टी’ को सामना गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ । विवाहपछि पुरुषले कुनै काम गरेमा त्यसलाई राम्रो...
काठमाडौं । भारतको राजधानी नयाँदिल्लीबाट दक्षिणी बेङ्गलोरका लागि उडेको विमानमा बम राखिएको चेतावनीपछि बुधबार एक भारतीय यात्रुवाहक विमानलाई ‘डाइभर्ट’ गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीबाट दक्षिणी शहर बेङ्गलोरका लागि उडेको अकाश एयरको विमानलाई...
काठमाडौं । नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावको विषयलाई लिएर अर्बपतिहरू पनि विभाजित भएका छन् । राष्ट्रपतिका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिस चुनावी मैदानमा छन् । राष्ट्रपतिको चुनावको विषयलाई लिएर अर्बपतिहरूले पनि...
काठमाडौं । साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो दक्षिण कोरियाली हान कङले लेखेका विभिन्न पुस्तकका १० लाख प्रतिभन्दा बढी पुस्तक एक हप्ताभित्रै स्थानीय स्तरमा बिक्री भएको कोरियाली पुस्तक बिक्रेताले बुधबार जनाएको छ । लघु...
काठमाडौं । जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जंगली पंक्षीहरूमा अत्यधिक सङ्क्रामक एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) फेला परेको भन्दै जोखिम न्यूनिकरणका लागि राष्ट्रव्यापीरूपमा चेतावनी जारी गरिएको छ । जापानको वातावरण मन्त्रालयले होक्काइदोमा दुई फरकफरक स्थानमा...
काठमाडाैं । अडानी एयरपोर्ट होल्डिंग्स लिमिटेड (एएएचएल) ले सन् २०२७ सम्ममा तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थल (टीआरभी) को विस्तारका लागि १३०० करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले ‘टीआरभी) ग्रोथ कन्क्लेभ’ मा यो घोषणा...
काठमाडौं । हुण्डाई मोटर्सको सहायक कम्पनी हुण्डाई मोटर्स इन्डीयाले प्राथमिक सेयर निष्काशन (आईपीओ) खुला गरेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार कम्पनीले आज अक्टोवर १५ तारिखदेखि करिब ३ खर्ब भारतीय रुपैयाँ बराबरको आईपीओ खुल्ला...
Copyright © 2025 Bikash Media Pvt. Ltd.