विश्व

  २०८१ असोज २३ गते १५:१७     विकासन्युज

काठमाडौं । भारतको केन्द्रीय बैंकले बुधबार ब्याज दरलाई स्थिर राख्ने निर्णय सार्वजनिक गरेको छ । विश्वको पाँचौं ठूलो अर्थव्यवस्थामा वृद्धि मध्यम रहेको अवस्थामा बैंकले भविष्यमा ब्याजदर कटौतीको लागि ढोका खुला छोडेको छ । भारतीय...

  २०८१ असोज २२ गते १७:३२     विकासन्युज

काठमाडौं । अमेरिकी जोन होपफिल्ड र बेलायती–क्यानाडाली जेफ्री हिन्टनले मंगलबार कृत्रिम बौद्धिकता (एआई) को विकासमा अग्रणी कामका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन् । जुरीका अनुसार उनीहरूलाई ‘कृत्रिम न्युरल नेटवर्कहरूसँग मेसिन लर्निङ...

  २०८१ असोज २२ गते १५:१९     विकासन्युज

काठमाडौं । सेप्टेम्बरमा टर्किएको अटोमोटिभ निर्यात गत वर्षको तुलनामा २०.९ प्रतिशतले बढेर ३.४ बिलियन अमेरिकी डलर पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । टर्की निर्यातकर्ता सभाको तथ्याङ्कले वर्षको पहिलो नौ महिनामा उद्योग निर्यातमा ५.३ प्रतिशत...

  २०८१ असोज २२ गते १३:०८     विकासन्युज

काठमाडाैं । चिनियाँ अधिकारीहरू मुलुकले यस वर्षको आर्थिक वृद्धि लक्ष्य हासिल गर्ने कुरामा ‘पूर्ण विश्वस्त’ रहेको मुलुकका शीर्ष अधिकारीले बताएका छन् । चीनमा गत महिना घोषणा गरिएको उत्प्रेरणात्मक उपायहरूको शृङ्खलाले सेयर बजारहरूमा उछाल ल्याएको थियो...

  २०८१ असोज २२ गते ११:५९     विकासन्युज

काठमाडौं । अम्बुजा र एसीसी सिमेन्ट प्राप्त गरेपछि अडानी समूहले सिमेन्ट उद्योगमा निरन्तर प्रगति गरिरहेको छ । आदित्य बिर्ला समूहपछि अडानी समूह सिमेन्ट उद्योगमा देशको दोस्रो ठूलो सिमेन्ट उत्पादक हो । अब गौतम अडानी...

  २०८१ असोज २१ गते १७:३०     विकासन्युज

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले भारतको महाराष्ट्रमा तटीय र नदी किनारहरूको संरक्षण ४२ लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । परियोजनाले स्थानीय समुदाय र प्राकृतिक पर्यावरण संरक्षणका लागि पनि महत्वपूर्ण काम...

  २०८१ असोज २१ गते ११:२९     विकासन्युज

काठमाडौं । श्रीलङ्कामा सन् २०२४ को पहिलो नौ महिनामा पर्यटन क्षेत्रबाट सङ्कलित राजस्वमा करिब ६१ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैङ्क अफ श्रीलङ्का (सीबीएसएल) को तथ्याङ्कले देखाएको छ । श्रीलङ्काले सन् २०२४ को पहिलो नौ...

  २०८१ असोज २१ गते ११:२५     विकासन्युज

काठमाडौं । यसअघि भारतमा जहिले पनि ठूला सहरमा सम्पत्ति किन्ने कुरामा दिल्ली र मुम्बईको नाम अगाडि आउने गर्दथ्यो । तर, पछिल्ला केही वर्षमा तस्बिर फेरिएको छ । भारत र संसारभरिका मानिसहरू निवास र व्यापारको...

  २०८१ असोज २१ गते ११:०८     विकासन्युज

काठमाडौं । घानाले सन् २०२२ को डिसेम्बरमा ऋण पुनर्संरचना प्रक्रिया सुरु गरेदेखि नै आफ्नो बाह्य ऋणको ९० प्रतिशतभन्दा बढी पुनर्संरचना हासिल गरेको बताएको छ । अर्थमन्त्री मोहम्मद अमीन आदमले अर्थतन्त्रको अवस्थाको बारेमा मासिक प्रेस...

  २०८१ असोज २० गते १४:०२     विकासन्युज

काठमाडौं । पेय पदार्थ रक्सी संसारका ती चीजहरूमध्ये एक हो, जसको मूल्य केही सय रुपैयाँदेखि करोडौं रुपैयाँसम्म छ । विश्वको सबैभन्दा महँगो रक्सीको बोतलको मूल्य करोडौं रुपैयाँ रहेको छ । यो महँगाे रक्सीकाे नाम...

  २०८१ असोज २० गते १०:४९     विकासन्युज

काठमाडौं । चाडपर्वको सिजन सुरु भएको छ । चाडपर्वको समयमा मानिसहरू अनलाइन होस् अथवा बजारमै गएर धेरै किनमेल गर्छन् । एक रिपोर्टका अनुसार एक सातामा मानिसहरूले ई-कमर्स प्लेटफर्म अमेजन र फ्लिपकार्टबाट ५४ हजार करोडभन्दा...

  २०८१ असोज १९ गते १५:०८     विकासन्युज

काठमाडौं । भारतको विदेशी मुद्रा सञ्चिति पहिलो पटक ७ खर्ब अमेरिकी डलर नाघेको छ । सेप्टेम्बर २७ मा समाप्त भएको सातामा १२ अर्ब ६ करोड डलरको बढोत्तरी भएको थियो । साप्ताहिक वृद्धि हेर्ने हो...

  २०८१ असोज १९ गते १४:५०     विकासन्युज

नाइजेरिया । यस वर्षको जनवरीदेखि सेप्टेम्बरको बीचमा दक्षिणपश्चिमी राज्य लागोससहित ३३ वटा नाइजेरियाली राज्यमा हैजाको प्रकोपले कम्तीमा ३५९ जनाको मृत्यु भएको नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) ले जनाएको छ । राजधानी अबुजामा...

  २०८१ असोज १९ गते ११:५०     विकासन्युज

काठमाडौं । यो साता भारतको सेयर बजारमा गिरावट आएको छ । यस अवधिमा सेन्सेक्स ४००० अंकभन्दा बढीले घट्यो र लगानीकर्ताहरूले १ सय ६० खर्ब रुपैयाँ गुमाए । शुक्रबारको गिरावटका कारण देशका सबैभन्दा धनी व्यक्ति...

  २०८१ असोज १८ गते १५:२६     विकासन्युज

काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वको आशंकाप्रति लगानीकर्ताहरूको प्रतिक्रियास्वरूप बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल...

  २०८१ असोज १८ गते १३:३४     विकासन्युज

टर्किएमा वार्षिक मुद्रास्फीति सेप्टेम्बरमा ४९.३८ प्रतिशतमा घटेको छ । जुन तीन वर्षमा पहिलो पटक मुद्रास्फीति देशको नीतिगत ब्याजदरभन्दा तल झरेको हो । सेप्टेम्बरको लागि मासिक मुद्रास्फीति २.९७ प्रतिशतमा रह्यो । जबकि उत्पादक मूल्य सूचकांक...

  २०८१ असोज १८ गते ११:४४     विकासन्युज

काठमाडौं । इजिप्टको कुल ग्राहस्थ उत्पादन वृद्धि दर जुनमा समाप्त भएको आर्थिक वर्ष २०२३/२४ मा २.४ प्रतिशतमा झरेको छ । जुन अघिल्लो आर्थिक वर्षको ३.८ प्रतिशतबाट घटेको देशको योजना तथा आर्थिक विकास मन्त्रालयले उल्लेख...

  २०८१ असोज १८ गते ११:२५     विकासन्युज

काठमाडौं । इरान र इजरायलबीच बढ्दो तनावका कारण बिहीबार विश्वभरका सेयर बजारमा गिरावट आएकाे छ । जसका कारण धनीहरूको सूचीमा ठूलो फेरबदल भएको छ । शीर्ष २० मा केवल तीन धनी व्यक्तिको कुल सम्पत्ति...

  २०८१ असोज १७ गते १९:०९     विकासन्युज

काठमाडौं । युरोपेली संघ (इयू) ले इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वका कारण लेबनानलाई थप तीन करोड युरो (तीन करोड ३० लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला...

  २०८१ असोज १७ गते १९:००     विकासन्युज

काठमाडौं । इटालियन कफी निर्यात गत वर्ष रेकर्ड २.२५ बिलियन यूरो (२.५० बिलियन अमेरिकी डलर) पुगेको छ । गत वर्षको तुलनामा यो ६.८ प्रतिशतले बढेको हो । यो देशको सबैभन्दा भरपर्दो निर्यात उत्पादनहरूमध्ये एक...