विश्व

  २०८१ भदौ १९ गते १६:३१     विकासन्युज

काठमाडौं । अगस्ट महिनामा विश्वव्यापी तापमान सूचकाकंमा उच्च रेकर्ड कायम भएपछि बढ्दो तापक्रमका कारण विश्वव्यापी ‘रेड अलर्ट’ जारी गर्नुपर्ने अवस्था आएको राष्ट्रसंघको मौसम तथा जलवायुसम्बन्धी निकाय (डब्ल्युएमओ)का प्रमुखले बुधबार बताएका छन् । विश्वमा लगातार...

  २०८१ भदौ १८ गते १२:१६     विकासन्युज

काठमाडौं । भारतको व्यावसायिक घराना तथा दोस्रो धनी व्यक्ति गौतम अडानीको कम्पनीमा अर्को विदेशी कम्पनी प्रवेश गरेको छ । यो फ्रान्सको कम्पनी टोटल इनर्जी हो। यो कम्पनीले अडानी ग्रुपको कम्पनी अडानी ग्रिन इनर्जीमा ४४...

  २०८१ भदौ १८ गते १०:२१     विकासन्युज

काठमाडौं । यस वर्षको अगस्ट महिना अस्ट्रेलियाले रेकर्डमा सबैभन्दा गर्मी अगस्ट रिपोर्ट गरिएको छ । मौसम विज्ञान ब्यूरो (बीओएम) द्वारा जारी आधिकारिक तथ्यांक अनुसार अगस्टमा राष्ट्रिय औसत तापक्रम सन् १९६१–१९९० लामो अवधिको महिनाको औसतभन्दा...

  २०८१ भदौ १८ गते ७:४४     विकासन्युज

काठमाडौं । नर्वेमा विद्युतीय कारको बिक्रीले अगस्टमा बजारको ९४ प्रतिशत हिस्सा ओगटेको छ । यो नयाँ विश्व कीर्तिमान हो । युरोपका बाँकी भागहरूमा बिक्री स्थिर रहेको तथ्याङ्कले सोमबार देखाएको छ । नर्वेजियन रोड फेडरेशन...

  २०८१ भदौ १७ गते १७:२०     विकासन्युज

काठमाडौं । अस्टेलियाको दक्षिणपूर्वी क्षेत्रमा शक्तिशाली आँधी आउँदा एक व्यक्तिको मृत्यु हुनुका साथै दशौँ हजार अस्ट्रेलियाली बिजुलीविहीन भएको अधिकारीहरूले सोमबार बताएका छन् । अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) का अधिकारीहरूले खराब मौसमका कारण रूख...

  २०८१ भदौ १७ गते ९:५६     विकासन्युज

काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदले आइतबार क्षेत्रीय सुरक्षा र शान्तिलाई असर गर्ने चुनौतीहरूको संयुक्त रूपमा सामना गर्ने तरिकाहरूबारे छलफल गरेका छन् । टेलिफोन वार्तामा...

  २०८१ भदौ १६ गते १७:१०     विकासन्युज

काठमाडौं । दक्षिणी म्यान्मारको बागो क्षेत्रमा हात्तीबाट जुम्ल्याहा सन्तान जन्मेका छन् । हात्तीले एकभन्दा बढी बच्चा जन्माउनुलाई दुर्लभ घटनाका रूपमा लिने गरिन्छ । अगष्ट २६ मा जन्मिएका केटाकेटी (एक भाले र एक पोथी) दुबै...

  २०८१ भदौ १६ गते १५:१५     विकासन्युज

काठमाडौं । रुसले राजधानी मस्कोसहित १५ क्षेत्रमा १५८ वटा ड्रोन खसालेर युक्रेनी ‘विशाल’ ड्रोन आक्रमणलाई विफल पारेको जनाएको छ। सहरनजिकै कोइलाबाट चल्ने एउटा पावर प्लान्ट र सहरको सीमाभित्र रहेको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण...

  २०८१ भदौ १६ गते १२:३४     विकासन्युज

काठमाडौं । भारतको अर्थतन्त्र र सेयर बजारको उकालो यात्रा जारी छ । भारतीय रिजर्व बैंक (आरबीआई) दिएको जानकारी अनुसार सेन्सेक्सले भर्खरै ८२ हजार नाघेपछि भदौ २३ गते समापन भएको साता भारतको विदेशी मुद्रा सञ्चिति...

  २०८१ भदौ १५ गते १४:२७     विकासन्युज

रियाद । साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटी (एसडीएआईए) द्वारा आयोजित तेस्रो ग्लोबल एआई शिखर सम्मेलन साउदी अरेबियाको रियादमा आगामी सेप्टेम्बर १० देखि १२ सम्म आयोजना हुँदैछ । सम्मेलनमा एक सय देशका ३०० बढी...

  २०८१ भदौ १५ गते १३:४०     विकासन्युज

काठमाडौं । प्रायः संसारमा धनीहरू झन् धनी हुँदै गएका छन् भनेर भनिन्छ । यद्यपि, यो सबैमा लागु हुँदैन । तर, त्यस्ता केही धनी व्यक्तिहरू छन् जो लगातार धनी हुँदैछन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्समा समावेश...

  २०८१ भदौ १४ गते ७:१५     विकासन्युज

काठमाडौं । चीनले युरोपेली ब्रान्डी निर्माताहरूमाथि अस्थायी शुल्क नलगाउने सरकारले बिहीबार घोषणा गरेको छ । यद्यपि उसले डम्पिङ (अर्को देशमा उत्पादनहरू धेरै सस्तोमा बिक्री गर्ने अभ्यास) प्रमाण फेला पारेको बताएको छ । युरोपेली सङ्घ...

  २०८१ भदौ १२ गते १०:४६     विकासन्युज

काठमाडौं । अस्ट्रेलियाले विदेशी विद्यार्थीको संख्यामा कोटा प्रणाली लागु गर्ने भएको छ । विदेशबाट अध्ययनका लागि जाने विद्यार्थीहरूमा अष्ट्रेलियाले .निश्चित संख्या तोकेर कोटा प्रणाली लागु गर्ने तयारी गरेको हो । विगतमा कुनै पनि कोटो...

  २०८१ भदौ ११ गते १६:४४     विकासन्युज

काठमाडौं । अष्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक माझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको छ । घोषणा अनुसार अष्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक...

  २०८१ भदौ ११ गते ७:१५     विकासन्युज

काठमाडौं । कुवेतको सरकारी तेल कम्पनीले कतारबाट प्राकृतिक ग्यासको आपूर्तिका लागि १५ वर्षको सम्झौताको घोषणा गरेको छ । यद्यपि कम्पनीले सम्झौताको लागत खुलासा गरेको छैन । कतार इनर्जीले सम्झौताअन्तर्गत प्रतिवर्ष ३० लाख टन तरलीकृत...

  २०८१ भदौ ११ गते ६:४६     विकासन्युज

काठमाडौं । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार चिनियाँ विद्युतीय कार आयातमा शतप्रशित कर लगाउने घोषणा गरेका छन् । यो उत्तरी अमेरिकामा चिनियाँ राज्य-अनुदानित कारहरूको बाढीलाई रोक्ने अमेरिकी उपायसँग मेल खान्छ । विद्युतीय सवारी साधन...

  २०८१ भदौ १० गते १७:२९     विकासन्युज

वेलिंटन । ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ डेरी उत्पादन भनी कारोबार गर्दै आएको न्युजिल्याण्डको डेरी कम्पनीमा छापा मारी कारबाही गरिएको छ । भारतबाट आयातित नौनी घ्यू बेच्ने तर आफ्नो उत्पादन ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ को भएको झुटो...

  २०८१ भदौ १० गते १५:२३     विकासन्युज

काठमाडौं । श्रीलङ्काका प्रमुख मार्क्सवादी नेता तथा आगामी महिना हुने राष्ट्रपतिका उम्मेदवारले आफू राष्ट्रप्रमुख निर्वाचित भएमा विशेषगरी हरित ऊर्जाका क्षेत्रमा विदेशी लगानीकर्तालाई छानेर स्वागत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पूर्व कृषिमन्त्री तथा भ्रष्टाचारविरुद्ध...

  २०८१ भदौ १० गते १४:४५     विकासन्युज

काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त...

  २०८१ भदौ ९ गते १४:२९     विकासन्युज

तेल अभीभ । लेबनानसँगको बढ्दो तनावका बीच इजरायलले आगामी ४८ घण्टाका लागि संकटकाल घोषणा गरेको छ । इजरायलका रक्षामन्त्री योव ग्यालान्टले संकटकाल घोषणा गरेका छन् र यसले इजरायली रक्षा बल (आईडीएफ) को आन्तरिक मोर्चाको...