विश्व

  २०८१ भदौ ९ गते १४:२९     विकासन्युज

तेल अभीभ । लेबनानसँगको बढ्दो तनावका बीच इजरायलले आगामी ४८ घण्टाका लागि संकटकाल घोषणा गरेको छ । इजरायलका रक्षामन्त्री योव ग्यालान्टले संकटकाल घोषणा गरेका छन् र यसले इजरायली रक्षा बल (आईडीएफ) को आन्तरिक मोर्चाको...

  २०८१ भदौ ९ गते १२:४९     विकासन्युज

काठमाडौं । टेलिग्राम मेसेजिङ एपका अर्बपति संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक (सीईओ) पावेल डुरोवलाई शनिबार साँझ पेरिस बाहिर बोर्जेट एयरपोर्टबाट पक्राउ गरिएको छ । निजी जहाजबाट फ्रान्सको बुर्जेट एयरपोर्टमा अवतरण गरेका उनलाई प्रहरीले एयरपोर्टबाटै...

  २०८१ भदौ ८ गते १८:२८     विकासन्युज

काठमाडौं । विश्वको सबैभन्दा ठूलो सम्पत्ति व्यवस्थापन कम्पनी ब्ल्याकरक इंकले मुम्बईको पोश वर्ली क्षेत्रमा रहेको प्रिमियम कमर्सियल टावरमा ४२ हजार ७ सय वर्ग फिटभन्दा बढी अफिस स्पेस खरिद गरेको छ । कम्पनीले यो ठाउँ...

  २०८१ भदौ ८ गते १७:३४     विकासन्युज

काठमाडौं । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका भाइ अनिल अम्बानीमाथि भारतीय प्रतिभूति तथा विनिमय बोर्ड (सेबी) ले ५ वर्षको प्रतिबन्ध लगाएको छ । साथै, उनलाई २५ करोड रुपैयाँ जरिवाना पनि लगाइएको छ ।...

  २०८१ भदौ ६ गते १४:३८     विकासन्युज

काठमाडौं । प्रत्येक वर्ष गर्मीमा टर्कीको समुद्र तटमा यति धेरै भीड हुन्छ कि तौलिया राख्ने ठाउँ हुँदैन । तर, यो वर्ष परिदृष्य अर्कै बनेको छ । सरकारी तथ्यांकअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पर्यटनबाट...

  २०८१ भदौ ६ गते ७:०१     विकासन्युज

काठमाडौं । चीनको बेइजिङमा विश्व रोबोट सम्मेलन आयोजना गरिएको छ । चीनको राजधानी बेइजिङमा भएको विश्व रोबोट सम्मेलन २०२४ बुधबार उद्घाटन गरिएको हो । बुधबार बेइजिङमा सुरु भएको विश्व रोबोट सम्मेलन २०२४ मा चिनियाँ...

  २०८१ भदौ ६ गते ६:४७     विकासन्युज

काठमाडौं । अस्ट्रेलियाले ‘विश्वको सबैभन्दा ठूलो सौर्य क्षेत्र’ का रूपमा चिनिएको सौर्य तथा बेट्री फर्मको परियोजनालाई अनुमति दिएको छ । उक्त परियोजनाले सिङ्गापुरलाई ऊर्जा निर्यात गर्नेछ । अधिकारीहरूले अस्ट्रेलियाको दुर्गम उत्तरमा सनकेबलको २४ अर्ब...

  २०८१ भदौ ५ गते १८:१५     विकासन्युज

काठमाडौं । यदि कसैले संसारको सबैभन्दा महँगो चिज के हो भनेर सोध्यो भने धेरैले मुकेश अम्बानीको घर ‘एन्टिलिया’ को नाम लिन्छन् । तर, यो जवाफ गलत हुनेछ । फोर्ब्सका अनुसार संसारको सबैभन्दा महँगो वस्तु...

  २०८१ भदौ ४ गते २२:०२     विकासन्युज

काठमाडौं । विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको मङ्गलबार ११७ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ । गिनीज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्यान्डनको ११८ वर्षको...

  २०८१ भदौ ३ गते १९:०२     विकासन्युज

बेइजिङ । चीनको एक अदालतले सोमबार देशको फुटबल संघका एक उच्च पूर्वपदाधिकारीलाई घुस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको छ । चिनियाँ फुटबल संघ (सीएफए) का पूर्वउपाध्यक्ष ली युयीलाई हुबेई प्रान्तको जिङझोउस्थित एक...

  २०८१ भदौ २ गते १७:२३     विकासन्युज

मस्को । युक्रेनी ड्रोन आक्रमणबाट आइतबार बिहान रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा एक तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको छ । सामाजिक सञ्जालमा प्रकाशित भिडियोमा आगो लागेपछि प्रोलेटार्स्क सहरमा बाक्लो कालो धुवाँ र आगोको मुस्लो...

  २०८१ भदौ १ गते १४:१९     विकासन्युज

बेइजिङ । चीनको युवा बेरोजगारी दर जुलाई महिनामा बढेर १७.१ प्रतिशत पुगेको आधिकारिक तथ्यांकले देखाएको छ जुन यस वर्षकै सबैभन्दा उच्च हो । राष्ट्रिय तथ्याङ् विभागको तथ्यांक अनुसार १६-२४ वर्ष उमेर समूहका मानिसहरूको बेरोजगारी...

  २०८१ भदौ १ गते १३:०९     विकासन्युज

काठमाडौं । भारत आफ्नो कच्चा तेलको आवश्यकता परिपूर्तिका लागि आयातमा निर्भर छ । उसले आफ्नो आवश्यकताको ८० प्रतिशत आयात गर्छ । कच्चा तेल खरिद गर्ने हिसाबले भारत तेस्रो ठूलो देश हो। भारतले सबैभन्दा बढी...

  २०८१ साउन ३१ गते १३:०३     विकासन्युज

काठमाडौं । विश्वभरि घट्दो माग र भूराजनीतिक चुनौतीका कारण भारतमा निर्यातको गति सुस्त भएको देखिएको छ । जुलाईमा भारतबाट भएको निर्यात १.४८ प्रतिशतले घटेर ३३ अर्ब ९८ करोड अमेरिकी डलरमा झरेको छ । निर्यातको...

  २०८१ साउन ३० गते १७:२८     विकासन्युज

थाइल्याण्ड । थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोग सम्बन्धमा फैसला दिँदै बुधबार जिम्मेवारीबाट मुक्त गर्न आदेश दिएको छ । अदालतको आदेशपछि अपदस्थ भएका फेउ थाई पार्टीका नेता...

  २०८१ साउन २९ गते १४:०५     विकासन्युज

ढाका । बंगलादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ । यो बंगलादेशमा १३ वर्ष यताकै सबैभन्दा बढी वृद्धिदर रहेको बंगलादेशको तथ्यांक विभाग (बीबीएस) ले सोमबार जनाएको छ । मुख्यतया खाद्यान्नको मूल्यवृद्धिका कारण मूल्यवृद्धिदर...

  २०८१ साउन २८ गते १४:०७     विकासन्युज

काठमाडौ । बंगलादेशको अन्तिरिम सरकारका गृहमन्त्रीले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको कुनै मनसाय नरहेको बताएकी छन् । ‘आवामी लिग पार्टीले बंगलादेशका लागि धेरै योगदान गरेको छ, हामी यसलाई इन्कार...

  २०८१ साउन २७ गते १७:३१     विकासन्युज

काठमाडौं । अमेरिकी अनुसन्धान कम्पनी हिन्डनबर्ग रिसर्चले आफ्नो एक प्रतिवेदनमा भारतको धितोपत्र बजार नियामकका वर्तमान अध्यक्ष माधवी पुरी बुच र उनका श्रीमान धवल बुचमाथि आर्थिक अनियमितता गरेको आरोप लगाएको छ । भारतको व्यापार र...

  २०८१ साउन २७ गते ११:२३     विकासन्युज

काठमाडौं । टोयोटा मोटर कर्पोरेसनले २०२४ मा आफ्नो विश्वव्यापी उत्पादन लक्ष्य लगभग १०.३ मिलियन एकाइको प्रारम्भिक लक्ष्यबाट लगभग ९.८ मिलियन एकाइमा घटाएको छ । घट्दो परिमार्जन चार वर्षमा पहिलो वर्ष–दर–वर्ष उत्पादन गिरावट भएको बताइएको...

  २०८१ साउन २७ गते ६:४९     विकासन्युज

काठमाडौं । कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा मिशिगन, पेन्सिलभेनिया र विस्कन्सिन तीन राज्यमा डोनाल्ड ट्रम्पलाई अग्रता दिनसक्ने पछिल्लो सार्वजनिक सर्वेक्षणले देखाएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत एक वर्षमा प्राप्त गरेको फाइदालाई राष्ट्रपति...