काठमाडौं । भारत आफ्नो कच्चा तेलको आवश्यकता परिपूर्तिका लागि आयातमा निर्भर छ । उसले आफ्नो आवश्यकताको ८० प्रतिशत आयात गर्छ । कच्चा तेल खरिद गर्ने हिसाबले भारत तेस्रो ठूलो देश हो। भारतले सबैभन्दा बढी...
काठमाडौं । विश्वभरि घट्दो माग र भूराजनीतिक चुनौतीका कारण भारतमा निर्यातको गति सुस्त भएको देखिएको छ । जुलाईमा भारतबाट भएको निर्यात १.४८ प्रतिशतले घटेर ३३ अर्ब ९८ करोड अमेरिकी डलरमा झरेको छ । निर्यातको...
थाइल्याण्ड । थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोग सम्बन्धमा फैसला दिँदै बुधबार जिम्मेवारीबाट मुक्त गर्न आदेश दिएको छ । अदालतको आदेशपछि अपदस्थ भएका फेउ थाई पार्टीका नेता...
ढाका । बंगलादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ । यो बंगलादेशमा १३ वर्ष यताकै सबैभन्दा बढी वृद्धिदर रहेको बंगलादेशको तथ्यांक विभाग (बीबीएस) ले सोमबार जनाएको छ । मुख्यतया खाद्यान्नको मूल्यवृद्धिका कारण मूल्यवृद्धिदर...
काठमाडौ । बंगलादेशको अन्तिरिम सरकारका गृहमन्त्रीले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको कुनै मनसाय नरहेको बताएकी छन् । ‘आवामी लिग पार्टीले बंगलादेशका लागि धेरै योगदान गरेको छ, हामी यसलाई इन्कार...
काठमाडौं । अमेरिकी अनुसन्धान कम्पनी हिन्डनबर्ग रिसर्चले आफ्नो एक प्रतिवेदनमा भारतको धितोपत्र बजार नियामकका वर्तमान अध्यक्ष माधवी पुरी बुच र उनका श्रीमान धवल बुचमाथि आर्थिक अनियमितता गरेको आरोप लगाएको छ । भारतको व्यापार र...
काठमाडौं । टोयोटा मोटर कर्पोरेसनले २०२४ मा आफ्नो विश्वव्यापी उत्पादन लक्ष्य लगभग १०.३ मिलियन एकाइको प्रारम्भिक लक्ष्यबाट लगभग ९.८ मिलियन एकाइमा घटाएको छ । घट्दो परिमार्जन चार वर्षमा पहिलो वर्ष–दर–वर्ष उत्पादन गिरावट भएको बताइएको...
काठमाडौं । कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा मिशिगन, पेन्सिलभेनिया र विस्कन्सिन तीन राज्यमा डोनाल्ड ट्रम्पलाई अग्रता दिनसक्ने पछिल्लो सार्वजनिक सर्वेक्षणले देखाएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत एक वर्षमा प्राप्त गरेको फाइदालाई राष्ट्रपति...
काठमाडाैं । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । शनिबार बिहानदेखि सयौंको संख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेपछि प्रधानन्यायाधीश हसन राजीनामा दिन बाध्य भएका हुन् । आन्दोलनकारीहरूले उनलाई...
काठमाडाैं । बंगलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलनले उग्र रूप लिएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर ज्यान बचाउनका लागि देश नै छाड्नुपर्यो । शेख हसिना बंगलादेशमा...
ब्राजिल । ब्राजिलको राज्य साओ पाउलोको भित्री भागमा शुक्रबार यात्रुवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ६१ जनाको मृत्यु भएको एयरलाइन्स कम्पनी भोपपासले पुष्टि गरेको छ । एयरलाइन्सले प्रारम्भिक रिपोर्टअनुसार मृत्यु हुनेको संख्या ६१...
काठमाडौं । मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले एक वर्षअघिको तुलनामा आर्थिक वर्ष २०२३/२४ मा करिब ११ प्रतिशत अर्थात् ४२ हजार कर्मचारीलाई जागिरबाट निकालेकाे छ । एसियाकै सबैभन्दा धनी मुकेश अम्बानीको संस्था रिलायन्सले खर्च व्यवस्थापनका...
काठमाडौं । विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहपछि कार्यवाहक सरकारको नेतृत्व गर्न बिहीबार बङ्गलादेश फर्कनुभएका मुहम्मद युनुसअघि नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने धेरै सत्ता विरोधीहरूले पछिल्लो ३५ वर्षमा आफ्नो मुलुकमा शासन गरेका थिए । म्यान्मा :...
काठमाडौं । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिएका छन् । उनका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौँको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु रहेको...
काठमाडौं । ओलम्पिक आयोजकलाई कोका–कोलासँगको सम्बन्ध तोड्नु पर्ने दुई जना स्वास्थ्य विशेषज्ञले बताएका छन् । पेरिस खेलमा प्रशंसकहरूले प्रयोग गर्ने प्लास्टिकको बोतलको मात्रालाई लिएर पर्यावरणीय कार्यकर्ताहरूले आलोचना गरेपछि स्वास्थ्य विशेषज्ञहरूले यस्तो बताएका हुन् ।...
काठमाडौं । सुरक्षा समस्याका कारण बिहीबार बंगलादेश बैंकको खाताबाट एक लाखभन्दा बढी नगद झिक्न नपाइने केन्द्रीय बैंकले जनाएको छ । बंगलादेश बैंकका प्रवक्ता मजबाउल हकले हालैको अवस्थामा विभिन्न बैंकमा पैसा लैजानका लागि सुरक्षा उपायको...
काठमाडौं । बंगलादेशमा शेख हसिनाको बहिर्गमनपछि मोहम्मद युनुस अन्तरिम सरकार प्रमुख बनेका छन् । उनले आज नै आज शपथ लिने कार्यक्रम छ । विद्यार्थीहरूको आन्दोलन सरकारको नियन्त्रणबाहिर पुगेपछि हसिनाले प्रधानमन्त्रीबाट राजीनामा गर्दै देश छाडेलगत्तै...
काठमाडौं । भन्सार शुल्कमार्फत राजस्व बढाउन खोजेको श्रीलङ्काले सन् २०२५ देखि चरणबद्ध रूपमा सवारीसाधन आयात गर्न अनुमति दिने राष्ट्रपति रनिल विक्रमासिङ्घेले बताएका छन् । उनले सवारी साधन आयातमा लगाइएको प्रतिबन्धलाई क्रमशः हटाउन अनुमति दिँदै...
काठमाडौं । बङ्गलादेशका सेना प्रमुख जनरल वेकर–उज–जमानले नोबेल पुरस्कार विजेता मुहम्मद युनुस स्वदेश फर्किएपछि आज बिहीबार साँझ नयाँ अन्तरिम सरकारले सपथ लिने भएका छन् । ‘हामी बुधबार सपथ ग्रहण समारोह आयोजना गरेका छौं, करिब...
ब्रसेल्स । युरोपेली संघ (इयु) ले युक्रेनको सुधार प्रयास सन्तोषजनक ठानेपछि युक्रेनलाई ४ अर्ब २० करोड युरो प्रदान गर्न तयार भएको इयुको परिषद्ले जनाएको छ । परिषद्ले इयुको युक्रेन सुविधाअन्तर्गत युक्रेनलाई अनुदान र ऋणको...
Copyright © 2025 Bikash Media Pvt. Ltd.