काठमाडौं । बाबा रामदेवको कम्पनी पतञ्जली आयुर्वेद लिमिटेडले १४ वटा उत्पादनको बिक्री बन्द गरेको छ । कम्पनीले मंगलबार सर्वोच्च अदालतलाई १४ उत्पादनहरूको बिक्री रोकेको जानकारी दिएको छ । पतञ्जलीको लाइसेन्स उत्तराखण्ड राज्य लाइसेन्सिंग प्राधिकरणले...
काठमाडौं । दक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसुङका ३० हजार कर्मचारीले अनिश्चितकालीन हडताल गरेका छन् । तलब र अन्य सुविधा वृद्धिको माग गर्दै युनियनले ५५ वर्षमा पहिलो पटक हड्तालको घोषणा गरेका हो । नेशनल...
काठमाडौं । जाम्बियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सोमबार जाम्बियाका स्वास्थ्य मन्त्री सिल्भिया मासेबोले पत्रकार सम्मेलनमा गत मे र जुनको बीचमा करिब तीन हजार ७० नमूना परीक्षणमा दुई दशमलव...
नयाँदिल्ली । भारी वर्षाको प्रभावका कारण मंगलबार भारतको आर्थिक राजधानी मुम्बई र वरपरका विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरिएको छ भने विश्वविद्यालयका परीक्षाहरू स्थगित गरिएको छ । भारी बर्षा पछि रेल तथा उडान...
दक्षिण कोरिया । दक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयमा सोमबारदेखि तीन दिने आमहडताल सुरु गरेका छन् । सियोलबाट एक घण्टा दक्षिणमा रहेको ग्योङगीको ह्वासेओङमा रहेको कम्पनीको फाउण्ड्री...
काठमाडौं । महेन्द्र सिंह (एमएस) धोनी भारतका सबैभन्दा धनी क्रिकेटर हुन् । उनको कुल सम्पत्ति १० अर्ब ४० करोड रुपैयाँभन्दा बढी छ । उनको उत्कृष्ट क्रिकेट करियरले उनको कमाइमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।...
काठमाडौं । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्नो छोराको भव्य विवाह गर्ने भएका छन् । गत मार्चमा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्ना छोराका लागि तीन दिने विवाहपूर्वको (प्रि–वेडिङ) पार्टी दिएका थिए...
काठमाडौं । अमेरिकी रोजगारदाताहरूले जुनमा २ लाख ६ हजार जागिरहरू थपेका छन् । बेरोजगारी दर ४.१ प्रतिशतले बढेको छ । यसले श्रम बजार सुस्त हुन थालेको संकेत गर्छ । अमेरिकी श्रम विभागको श्रम तथ्यांक...
काठमाडौं । रुस र युक्रेनको युद्ध जारी छ । युद्ध समाप्त गर्न युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै धारणा सार्वजनिक रूपमा राखेका छैनन् । यद्यपि, युद्ध समाप्त गर्न योजना बनाइरहेका...
रोम । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संघठन (एफएओ) ले सन् २०२४ मा विश्वव्यापी खाद्यान्न उत्पादनको लागि आफ्नो पूर्वानुमान अद्यावधिक गरेको छ । जसमा हाल दुई हजार आठ सय ५४ मिलियन टनमा पुर्याएको छ,...
काठमाडौं । दक्षिण कोरियामा एउटा अनौठो घटना बाहिर आएको छ । त्यहाँको एक रोबोटले आत्महत्या गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेली मेलले लेखेकाे छ । रोबोटले सिँढीबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ । रोबोटको...
काठमाडौं । किअर स्टार्मरको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसद्को तल्लो सदनमा स्पष्ट बहुमतसहित विजय प्राप्त गरेको छ । संसद्को ६५० सिटमध्ये ४६७ सिट घोषणा हुँदा लेबर पार्टीले ३२६ सिट जितेको स्काइ न्युजले शुक्रबार...
काठमाडौं । पछिल्ले समय भारतमा घरजग्गाको माग बढ्दै गएको छ । देशको घरजग्गा बजारले नयाँ उचाइ छुँदै गइरहेको छ । पछिल्लो ६ महिनामा भारतको घरजग्गाको रौनक यथास्थितिमै रह्यो । निरन्तर मागका कारण घर बिक्री...
काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोसले कम्पनीको २ करोड ५० लाख कित्ता सेयर बेच्ने योजना बनाएका छन् । साे सेयरको मूल्य करिब ५ अर्ब डलर छ । अमेजनको सेयर मूल्य बढेपछि उनले सेयर बिक्री...
काठमाडौं । लेबनान र साउदी अरेबियाले लेबनानमा २८ परियोजनाहरू कार्यान्वयन गर्न १० मिलियन अमेरिकी डलर विनियोजन गर्ने सहयोगको ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा लेबनानका प्रधानमन्त्री नजिब मिकातीले लेबनान र साउदी अरेबिया बीचको...
काठमाडौं । अहिले पूरै विश्व नै एउटा गाउँ (ग्लोबल भिलेज) मा परिणत भएको छ । संसारको एक कुनामा जन्मेर हुर्केका मानिस रोजगारीका लागि अर्को देश जान्छन् । के तपाईलाई थाहा छ अन्तर्राष्ट्रिय कामदारहरूको लागि...
काठमाडौं । दुई दिने इजिप्ट-युरोपियन लगानी सम्मेलन आइतबार कायरोमा सम्पन्न भएको छ । दुवै पक्षले दशौं अर्ब अमेरिकी डलरको लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् । कायरोमा इजिप्ट-ईयू लगानी सम्मेलनको छेउमा इजिप्टको सार्वभौम कोष र...
काठमाडौं । मध्य चीनको हुनान प्रान्तको जिजियाङ नदीमा बाढी रोकथामका लागि ड्रोनको प्रयोग गरिएको छ । नदीमा पाँच दिनमा तीन पटक बाढी आएपछि बाढी नियन्त्रणमा चुनौती थपिएको हो । अनहुआ काउन्टीमा स्थानीय अधिकारीहरूले नदीको...
काठमाडौं । भारतमा मानिसहरूले शिक्षाभन्दा बढी विवाहमा खर्च गर्ने गरेको पाइएको छ । एक रिपोर्टका अनुसार भारतको विवाह उद्योगको आकार करिब १ सय खर्ब रुपैयाँ बराबर रहेको छ । पछिल्लो समय मानिसहरू बिहेमा धेरै...
क्यानडा । क्यानडाको एयरलाइन वेस्टजेटले मेकानिक्स युनियनको आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडानहरू रद्द गरेको छ । क्यानडाको दोस्रो ठूलो वायुसेवा कम्पनी वेस्टजेटले ४९ हजार यात्रुप्रभावित हुने गरी ४०७ उडान रद्द भएको जनाएको छ...
Copyright © 2025 Bikash Media Pvt. Ltd.