विश्व

  २०८१ असार १५ गते १४:३४     विकासन्युज

कोलम्बो । संकटग्रस्त श्रीलंकाको वार्षिक मुद्रास्फीति मे को ०.९ प्रतिशतको तुलनामा जुनमा करिब दोब्बर भई १.७ प्रतिशत पुगेको छ । श्रीलंकाले आफ्ना ऋणदातासँग १० अर्ब अमेरिकी डलरको ऋणको पुनर्संरचना गर्न सम्झौता गरेको केही दिनपछि...

  २०८१ असार १५ गते ११:२८     विकासन्युज

काठमाडौं । बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता हुन् डेनी डेन्जोङ्पा । उनको वास्तविक नाम छिरिङ फिन्त्सो हो । कुशल अभिनेता हुनुका अलावा, डेनी एक अनुभवी व्यवसायी पनि हुन् । डेनीले सन् १९८७ मा...

  २०८१ असार १४ गते १४:३०     विकासन्युज

पेरू । पेरूको मध्य तटीय क्षेत्रमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ । युएसजिएसका अनुसार अतिकिपा जिल्लाबाट ८.८ किलोमिटरको दुरी ९१५.९० डिग्री अक्षांश र ७४.३५ डिग्री देशान्तर० मा...

  २०८१ असार १३ गते १३:५४     विकासन्युज

काठमाडौं । युरोपको सौन्दर्यले सबैलाई आकर्षित गर्छ । र, धेरै मानिस युरोप भ्रमण गर्न चाहन्छन् । तर, युरोपेली देशका लागि भिसा पाउन निकै गाह्रो छ । युरोपेली देशमा यात्रा गर्न एक विशेष प्रकारको भिसा...

  २०८१ असार १३ गते १३:४४     विकासन्युज

जापान । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको विकास गरेका छन् । सेल रिपोर्ट्स फिजिकल साइन्स जर्नलमा प्रकाशित विवरणमा जापानी वैज्ञानिकले भनेका छन्, ‘उनीहरूले ‘जीवित छालाकोजस्तो आवरणसहितको रोबोट’ बनाउन...

  २०८१ असार १२ गते १२:३९     विकासन्युज

काठमाडौं । अक्सर मानिसहरू नयाँ चामलभन्दा पुरानो चामल धेरै सुगन्धित र स्वादिलो ​​हुन्छ भनेर भन्छन् । तर, प्रश्न यो छ- ‘१० वर्ष पुरानो चामलकाे भात खानु स्वास्थ्यका लागि राम्रो हो कि होइन ?’ भर्खरै...

  २०८१ असार १२ गते १०:५५     विकासन्युज

काठमाडौं । चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ । मानवरहित चिनियाँ चन्द्रयान चांग’ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमूना लिएर पृथ्वीमा फर्किएको हो । उक्त यान मंगलबार इनर मंगोलियाको मरुभूमिमा अवतरण भएको...

  २०८१ असार १२ गते १०:३८     विकासन्युज

काठमाडौं । फ्रान्सेली उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल र इजिप्टमा कार्यरत फ्रान्सेली कम्पनीका प्रतिनिधिसँग भएको भेटमा इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले इजिप्टमा फ्रान्सका ९४० कम्पनीहरूमार्फत करिब ७.२ अर्ब अमेरिकी डलरको लगानी भएको बताएका छन् । बैठकमा...

  २०८१ असार ११ गते ९:३७     विकासन्युज

जापान । जापान कुनैपनि समय अस्थिर मुद्रा चालहरू विरुद्ध उपयुक्त कदम चाल्न तयार रहेको देशको शिर्ष मुद्रा कूटनीतिज्ञले बताएका छन् । येन अमेरिकी डलरको तुलनामा १६० रेखाको नजिक पुगेको छ । अन्तर्राष्ट्रिय मामिलाका लागि...

  २०८१ असार ९ गते १५:४०     विकासन्युज

बेल्जियम । युरोपेली संघ (ईयू) र चीनका व्यापार प्रमुखबीच चिनियाँ विद्युतीय कारमा कर वृद्धि गर्ने ब्रसेल्सको योजनाबारे शनिबार ‘स्पष्ट र रचनात्मक’ वार्ता भएको र दुवै पक्षले थप छलफल गर्ने ईयूले आइतबार जानकारी गराएको छ...

  २०८१ असार ९ गते १२:४२     विकासन्युज

काठमाडौं । भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीले ३१ मार्च २०२४ मा समाप्त हुने आर्थिक वर्षमा कुल तलब (पारिश्रमिक) ९ करोड २६ लाख रुपैयाँ पाएका छन् । यो तलब उद्योगमा उनका अन्य समकक्षीहरूको तुलनामा...

  २०८१ असार ९ गते ८:३७     विकासन्युज

काठमाडौं । स्विट्जरल्यान्डको फौजदारी अदालतले भारतीय कामदारमाथि शोषण गरेको अभियोगमा शुक्रबार भारतीय मूलको व्यावसायिक घराना हिन्दुजा परिवारका सदस्यलाई चारदेखि साढे चार वर्षको जेल सजाय सुनाएको छ । तर, अदालतले मानव बेचबिखनको गम्भीर आरोप भने...

  २०८१ असार ८ गते १७:२३     विकासन्युज

चीन । चीनले फ्रान्ससँगको सहकार्यमा शनिबार नयाँ खगोलीय उपग्रह प्रक्षेपण गरेको छ । उपग्रह चिनियाँ र फ्रान्सेली वैज्ञानिकहरुले लगभग २० बर्षको कडा परिश्रमको परिणाम हो, जसले गामा–रेहरू क्याप्चर गर्न ब्रह्माण्डको सबैभन्दा टाढाको भागमा आतिशबाजी...

  २०८१ असार ८ गते १६:३८     विकासन्युज

नयाँदिल्ली । गर्मीको समयमा शहर लगातार तातो हुँदै जाँदा शनिबार राजधानी दिल्लीका केही भागमा ट्याङ्करबाट पानी ल्याउन मानिसहरूको लामो लाइन देखिएको थियो । गर्मीमा राजधानी दिल्लीमा पानीको अभावका कारण मयूर विहार क्षेत्रका गाउँ, सञ्जय...

  २०८१ असार ८ गते १४:०६     विकासन्युज

भारत । भारत सरकारले शुक्रबार राति परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ कानुन लागू गरेको छ। नयाँ कानूनले कलेज भर्ना वा सरकारी जागिरका लागि परीक्षा सञ्चालनमा हुने अनियमितता वा भ्रष्ट अभ्यासमा संलग्न हुनेहरूलाई १० वर्षको...

  २०८१ असार ८ गते १२:५८     विकासन्युज

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले सार्वजनिक–निजी साझेदारी मार्फत पूर्वाधार तथा सेवामा पाकिस्तानको दिगो लगानीमा सहयोग गर्न २५० मिलियन अमेरिकी डलर नीति–आधारित सम्झौतामा हस्ताक्षर गरेको छ । एडीबीको आधिकारिक एक्समा जारी विज्ञप्ति अनुसार...

  २०८१ असार ७ गते ९:१४     विकासन्युज

काठमाडौं । उत्तर कोरियाका तानाशाह किम जोङ उन फेरि एकपटक चर्चामा छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बुधबार बिहान उत्तर कोरिया पुगेका थिए र त्यहाँ पुगेपछि किम जोङले उनको न्यानो स्वागत गरेका थिए ।...

  २०८१ असार ६ गते १६:५५     विकासन्युज

मनिला । एसियाली विकास बैंक (एडीबी)ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित विकासलाई सुदृढ पार्न मद्दत गर्न नीतिमा आधारित चार करोड अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ । रियायती ऋणको उद्देश्य घरेलु स्रोत...

  २०८१ असार ५ गते १६:५१     विकासन्युज

काठमाडौं । चीन करिब दुई दशकसम्म विश्व अर्थतन्त्रको इन्जिन बनेको थियो तर अहिले स्थिति फेरिएको छ । चीनको अर्थतन्त्र धेरै क्षेत्रमा संघर्ष गरिरहेको छ । एक रिपोर्टका अनुसार यो वर्ष १५ हजार २ सय...

  २०८१ असार ५ गते १५:३०     विकासन्युज

चीन । चीनले मौद्रिक नीतिलाई समायोजनशील बनाई प्रतिचक्रीय र अन्तरकालीन समायोजनलाई बलियो बनाइने चिनियाँ केन्द्रीय बैंकका गभर्नरले बुधबार बताएका छन् । यस कदमले आर्थिक सुधारलाई सहज बनाई आर्थिक र सामाजिक विकासका लागि अनुकूल मौद्रिक...