काठमाडौं । अनिल अम्बानीको नेतृत्वमा रहेको रिलायन्स पावरले ठूलो परियोजना पाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रिलायन्स पावरको सहायक कम्पनी रिलायन्स एनयू सनटेक प्रालिले ठूलो सौर्य र ब्याट्री भण्डारण परियोजना पाएको हो । ऋणमा...
काठमाडौं । के तपाईंलाई थाहा छ, संसारमा सबैभन्दा धेरै मोबाइल इन्टरनेट स्पीड भएको देश कुन हो ? स्पीडटेस्ट ग्लोबल इन्डेक्सको नोभेम्बरको तथ्याङ्कअनुसार अमेरिका, जापान र जर्मनी जस्ता प्रमुख देश यस मामिलामा विश्वका शीर्ष १०...
काठमाडौं । भारत रुसबाट तेलको सबैभन्दा ठूलो खरिदकर्ता बनेको छ । चेन्नई-भ्लादिभोस्तोक समुद्री मार्गले आयातलाई झन् सहज बनाएको छ । यो मार्गले यातायात समय र लागत घटाएको हो । यही नयाँ मार्गबाट नै कोइला,...
काठमाडौं । दक्षिण कोरियाको अटो कम्पनी ‘हुन्डाई’ सवारी उत्पादनका हिसाबले विश्वको तेस्रो ठूलो कम्पनी र बजार पुँजीको हिसाबले १६औं ठूलो कम्पनी हो । हुन्डाईको व्यवसाय अटो र निर्माणलगायत धेरै क्षेत्रमा फैलिएको छ । तर...
काठमाडौं । अमेरिकाको संघीय सरकारले नोभेम्बरमा ६६९ अर्ब डलर खर्च गरेको छ । यस खर्चका कारण पछिल्लो छ महिनामा अमेरिकी सरकारको औसत मासिक खर्च ६ सय अर्ब डलर पुगेको छ । यो २०२०-२१...
काठमाडौं । पढाइलाई धेरैजसो ज्ञान, रचनात्मकता र व्यक्तिगत वृद्धिको प्रवेशद्वार मानिन्छ । अर्बपति एलन मस्क, जेफ बेजोस र बिल गेट्सका लागि पुस्तक पढ्ने बानीले उनीहरूको अतुलनीय सफलतामा महत्त्वपूर्ण भूमिका खेलेको छ । यी तीन...
काठमाडौं । मेक्सिकन अर्बपति कार्लोस स्लिम ल्याटिन अमेरिकाको सबैभन्दा ठूला टाइकुन हुन् । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति ८५.४ बिलियन अमेरिकी डलर छ । उनी विश्वका धनी व्यक्तिहरूको सूचीमा १८ औं...
सियोल । दक्षिण कोरियाको संसद्ले राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव शनिबार पारित गरेको छ । महाभियोग प्रस्ताव पारित भएपछि विपक्षीले ‘जनताको विजय’ भएको घोषणा गरेका छन् । यही डिसेम्बर ३ मा सैनिक...
नैरोबी । अत्यधिक चिकित्सा खर्चले अफ्रिकाका १५ करोडभन्दा बढी मानिसलाई गरिबीमा धकेल्दै गुणस्तरीय र उत्पादनशील जीवनलाई वञ्चित गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । बिहीबार विश्वव्यापी स्वास्थ्य कभरेज दिवसको अवसरमा सार्वजनिक गरेको...
इस्लामावाद । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले सात वर्षको निलम्बन पछि संयुक्त राज्य अमेरिकामा उडानहरू सुचारु गर्ने छ । यो देशको उड्डयन क्षेत्रको लागि महत्त्वपूर्ण विकास भएको एआरवाई न्यूजले जनाएको छ । अमेरिकी सङ्घीय...
काठमाडौं । क्यानाडामा नोभेम्बरमा बेरोजगारी दर ६.८ प्रतिशत पुगेको छ, यो सेप्टेम्बर २०२१ पछिको उच्चतम स्तर हो । पछिल्लो दुई वर्षमा देशमा बेरोजगारी दर १ दशमलव ८ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्...
काठमाडौं । भारतीय कम्पनी रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानीले हरेक वर्ष १३ अर्ब डलरको तेल किन्ने तयारी गरेका छन् । यसका लागि उनले रुसको रोजनेफ्टसँग १० वर्षका लागि वार्षिक १२-१३ अर्ब डलरको कच्चा तेल...
काठमाडौं । अस्ट्रेलियामा पहिलो पटक अस्ट्रेलियामा बढी तौल हुनु रोगको प्रमुख जोखिम कारक बनेको छ । सरकारी तथ्यांककाअनुसार अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरले बिहीबार आफ्नो वार्षिक अस्ट्रेलियन बर्डन अफ डिजिज स्टडी २०२४ प्रकाशित...
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति बढेको छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार बिहीबार मस्कको नेटवर्थ बढेर ४४७ अर्ब डलर पुगेको छ । यससँगै उनी ४०० अर्ब डलरको आँकडा पार गर्ने...
काठमाडौं । अर्बपति एलन मस्क र बिल गेट्सबीच फेरि विवाद उत्पन्न भएको छ । टेस्लाको सेयरले गर्दा दुईबीच विवाद उत्पन्न भएको हो । मस्कले यदि टेस्ला संसारको सबैभन्दा ठूलो कम्पनी बन्यो भने गेट्स ऋणमा...
काठमाडौं । इरानको राजधानी तेहरानमा बुधबार र बिहीबार ‘अस्वस्थ’ वायु प्रदूषणका कारण विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिइएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। उच्च प्रदूषणको स्तर रहेको तेहरानमा हालैका दिनहरूमा धुवाँ तथा...
एजेन्सी । संयुक्त राज्य अमेरिकाले रुसी सम्पत्तिबाट प्राप्त आम्दानीबाट युक्रेनलाई २० अर्ब डलर ऋण वितरण गरेको छ । यो जी–७ को ५० अर्ब डलरको समर्थन प्याकेजको हिस्सा हो । यो रकम अक्टोबरमा जी–७ उन्नत...
काठमाडौं । अमेरिकी अदालतमा घुसखोरीको आरोपको सामना गरेका गौतम अडानी बन्दरगाह परियोजनाबाट पछि हटेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अडानी पोर्ट्सले श्रीलंकामा आफ्नो एउटा बन्दरगाह परियोजनामा अमेरिकाको सहयोग नलिने बताएको हो । यस आयोजनाका लागि...
काठमाडौं । संयुक्त राज्य अमेरिकाले मङ्गलबार कम्प्युटर फायरवाल ह्याक गरेको आरोपमा एक चिनियाँ व्यक्ति र उनका सह–षड्यन्त्रकारीको गिरफ्तारीका लागि सूचना दिनेलाई एक करोड डलर पुरस्कारको प्रस्ताव गरेको छ । विदेश मन्त्रालयका अनुसार ३० वर्षीय गुआन...
काठमाडौं । अटोमोबाइल कम्पनी स्टेलान्टिस र चिनियाँ ब्याट्री कम्पनी सीएटीएलले संयुक्त रूपमा ब्याट्री प्लान्ट निर्माण गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुवै कम्पनीले मंगलबार संयुक्त रूपमा स्पेनमा ४.१ बिलियन यूरो (४.३ बिलियन डलर) को...
Copyright © 2024 Bikash Media Pvt. Ltd.