विश्व

  २०८१ वैशाख १४ गते १९:३०     विकासन्युज

साङ्घाई । चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत इलेक्ट्रोनिक उपकरणलाई पनि शक्ति दिने नरम र सास फेर्न सक्ने कपडाको विकास गरेको छ । ‘पोलिमर जेल इलेक्ट्रोलाइट्स’ सँग...

  २०८१ वैशाख १४ गते १८:५२     विकासन्युज

काठमाडौं । अमेरिकन व्यवसायीहरुको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यपले धेरै अमेरिकी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटमा उनले यस्तो बताएका हुन् । १६ र...

  २०८१ वैशाख १४ गते १७:००     विकासन्युज

काठमाडौं । भारतको केन्द्रीय बैंक, भारतीय रिजर्भ बैंक (आरबीआई) ले बुधबार एक निजी बैंक, कोटक महिन्द्रा बैंकलाई पर्यवेक्षण कारबाहीको घोषणा गरेको छ । आफ्नो अनलाइन र मोबाइलमार्फत नयाँ ग्राहकहरू अनबोर्डिङ गर्न, बन्द गर्न निर्देशन...

  २०८१ वैशाख १४ गते १६:२९     विकासन्युज

क्यानबेरा । विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ कम्पनीबाट आएको अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ । बिहीबार प्रकाशित एक अध्ययनमा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी राष्ट्रमण्डल वैज्ञानिक र औद्योगिक अनुसन्धान संगठन (सीएसआइआरओ)...

  २०८१ वैशाख १४ गते ८:१७     विकासन्युज

काठमाडौं । रुसी अधिकारी र सञ्चारमाध्यमले प्रायः आफ्नो देशको चीनसँगको आर्थिक सम्बन्धको रोमाञ्चक चित्र प्रस्तुत गर्छन् । दुवैले रुस र चीन बीचको व्यापार र संयुक्त परियोजनाहरू विस्तार गर्न वकालत पनि गरिरहन्छन् । तर, अहिले...

  २०८१ वैशाख १३ गते १६:२१     विकासन्युज

नाइजेरिया । गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही रोगको खतरालाई पुनर्जीवित वा स्थानान्तरण गर्दैछ भन्ने कुराको सम्झना गराएको थियो । यद्यपि अफ्रिकी महादेशमा मलेरियाले लाखौँ मानिसलाई मारेको वा...

  २०८१ वैशाख १३ गते १५:५६     विकासन्युज

भारत विश्वमा मसलाको सबैभन्दा ठूलो उत्पादक, उपभोक्ता र निर्यातकर्ता हो । तर, हाल सिंगापुर र हङकङले दुई भारतीय कम्पनी भरेस्ट र एमडीएचलाई मसला उत्पादनमा प्रतिबन्ध लगाएका छन् । ती कम्पनीका उत्पादनमा तोकिएको सीमाभन्दा बढी...

  २०८१ वैशाख १३ गते १३:४६     विकासन्युज

कोरिया । सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्वी अवलोकन नानोस्याटेलाइट (सानो उपग्रह) लाई न्युजिल्यान्डको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएपछि कक्षमा स्थापित गरिएको छ । विज्ञान तथा...

  २०८१ वैशाख १३ गते ७:४१     विकासन्युज

काठमाडौं । म्याग्लेभ र बुलेटजस्ता हाई स्पिड ट्रेनहरूको साथ तपाईं आँखा झिम्काउँदा एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्नुहुन्छ । तर, आज पनि संसारमा यस्ता धेरै रुट छन् जसमा यी ट्रेनहरू पनि पसिना बगाउन बाध्य...

  २०८१ वैशाख १२ गते १७:३३     विकासन्युज

जापान । जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा जीवित रहेपछि तेस्रो पटक बिउँझिएको मुलुकको अन्तरिक्ष एजेन्सीले बुधबार बताएको छ । आफ्नो अवतरण सटीकताका लागि ‘मुन स्नाइपर’ भनिने स्मार्ट...

  २०८१ वैशाख १२ गते १३:२०     विकासन्युज

अमेरिका । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानूनलाई अमेरिकी सिनेटले मंगलबार अनुमोदन गरेको छ । यो कदम ९५ अर्ब डलरको विदेशी...

  २०८१ वैशाख ११ गते १६:००     विकासन्युज

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि पहिलो पटक भोएजर–१ अन्तरिक्ष यानले आफ्नो जहाजको इन्जिनियरिङ प्रणालीको स्वास्थ्य र स्थितिको बारेमा प्रयोगयोग्य डाटा फिर्ता गरिरहेको जनाएको छ । भोएजर–१ ले ४५ वर्षभन्दा बढी समयदेखि हाम्रो...

  २०८१ वैशाख ११ गते १२:३७     विकासन्युज

काठमाडौं । भारतमा स्टार्टअप क्षेत्रको उदय र विस्तार एउटा ठूलो सफलताको कथा हो । स्टार्टअपहरूले अर्थतन्त्रमा व्यावसायिक आविष्कारलाई मात्र प्रवर्द्धन गरेका छैनन्, तर रोजगारी सिर्जनाका सन्दर्भमा पनि शीर्ष स्थानमा रहेका छन् । उद्योग तथा...

  २०८१ वैशाख ११ गते ११:२६     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ अग्रणी बैंकहरूको समूहसँग जीवाश्म इन्धनको प्रयोगको अन्त्य गर्न हातेमालो गरेको छ । बैंकले जीवाश्म ईन्धनको अन्त्यका लागि ‘फोसिल फ्युल नन प्रोलिफिकसेन...

  २०८१ वैशाख १० गते २०:०१     विकासन्युज

काठमाडौं । सरकारले अर्थमन्त्रालयको प्रस्तावमा कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका लागि स्वीस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्वीस फ्य्राङ्क र कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) बाट पोखरा महानगरपालिकाका लागि...

  २०८१ वैशाख १० गते १८:२७     विकासन्युज

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरु नेपाल आउने भएका छन् ।अर्थमन्त्री वर्षमान पुनको सचिवालयले दिएको जानकारीअनुसार उनीहरु यही वैशाख १७ गते काठमाडौं आइपुग्ने छन् ।...

  २०८१ वैशाख १० गते १७:३४     विकासन्युज

काठमाडौं । हालै प्रहरीले पञ्जाबमा करोडौं रुपैयाँको कथित घोटालाका मुख्य आरोपी निरज अरोरालाई पक्राउ गरेको छ । यस गिरफ्तारीपछि धेरै चकित पार्ने जानकारी बाहिर आएका छन् । नेचर हाइट्स इन्फ्रासँग सम्बन्धित कथित घोटालामा निरज...

  २०८१ वैशाख १० गते १३:४६     विकासन्युज

लस एन्जलस । इन्टेलले भविष्यको मस्तिष्कबाट प्रेरित कृत्रिम बौद्धिकता (एआई) को अनुसन्धानलाई समर्थन गर्न विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण गरेको छ । कोड-नाम ‘हाला प्वाइन्ट’ रहेको ठूलो स्केलको न्यूरोमोर्फिक प्रणाली सुरुमा न्यूमेक्सिकोको सान्डिया...

  २०८१ वैशाख १० गते ११:४०     विकासन्युज

काठमाडौं । इजिप्ट सरकारले आफ्नो चलिरहेको निजीकरण कार्यक्रममार्फत राज्य सम्पतीहरू बेचेर यस वर्ष १ अर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखेको बताएका छन् । इजिप्टका योजना र आर्थिक विकासमन्त्री हाला एल–साइडले राज्य सम्पतीहरू बेचेर यस...

  २०८१ वैशाख ९ गते १४:५६     विकासन्युज

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले एक नयाँ विश्लेषण विधि प्रयोग गरी पूर्वी अन्टार्कटिकामा बरफको पत्रमुनि ४६ वटा सबग्लेसियल ताल फेला पारेका छन् । अन्टार्कटिका दुई हजार चार सय मिटरभन्दा बढीको औसत मोटाइसहित विशाल बरफले ढाकिएको...