विश्व

  २०८० चैत २७ गते १३:४०     विकासन्युज

काठमाडौं । गाजामा इजराइली युद्धको जवाफमा टर्कीले व्यापारमा प्रतिबन्ध लगाएको छ । टर्कीले मङ्गलबारदेखि सिमेन्ट, स्टिल र फलामको निर्माण सामग्रीसहित धेरै उत्पादनमा इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने घोषणा गरेको हो । टर्कीको व्यापार मन्त्रालयले विज्ञप्ति...

  २०८० चैत २७ गते १०:०२     विकासन्युज

काठमाडौं । टर्कीको औद्योगिक उत्पादन सूचकांक फेब्रुअरीमा वार्षिक रूपमा ११.५ प्रतिशतले बढेको छ । जुन विगत दुई वर्षको सबैभन्दा तिब्र वृद्धि हो । गत वर्षको सोही अवधिको तुलनामा खनन तथा उत्खनन सूचकाङ्क १२.८ प्रतिशतले,...

  २०८० चैत २७ गते ९:०६     विकासन्युज

काठमाडौं । भारतले लामो समयदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाए पनि युनाइटेड अरब इमिरेट्स ९यूएई० लगायत देशमा सरकारको अनुमति लिएर प्याज पठाइँदै आइएको छ । अहिले विश्वभरि प्याजको भाउ बढेको भए पनि भारतबाट यस्ता देशमा...

  २०८० चैत २६ गते १६:४१     विकासन्युज

काठमाडौं । आइफोन बनाउने अमेरिकाको अग्रणी टेक कम्पनी एप्पलले भारतमा ७८ हजारभन्दा बढी घर बनाउने तयारी गरिरहेको छ । एप्पलले पछिल्लो साढे दुई वर्षमा भारतमा १ लाख ५० हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ...

  २०८० चैत २६ गते १६:१७     विकासन्युज

कोरिया । मार्च महिनामा दक्षिण कोरियाको बेरोजगारी दर शिक्षा सेवा, उत्पादन र थोक तथा खुद्रा क्षेत्रमा माग घटेको कारण घटेको श्रम मन्त्रालयको तथ्याङ्कले सोमबार देखाएको छ । रोजगार र श्रम मन्त्रालयको तथ्याङ्क अनुसार रोजगार...

  २०८० चैत २६ गते १५:१८     विकासन्युज

नयाँदिल्ली । आज सोमबार सूर्य ग्रहण । चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्य ग्रहण लाग्नेछ । यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउने छ । प्रयोगकर्ताहरूले...

  २०८० चैत २६ गते ९:३२     विकासन्युज

काठमाडौं । इजरायलले आईतबार दक्षिणी गाजाबाट एउटा ब्रिगेड बाहेक सबै जमिन सेना फिर्ता गरेको छ । गाजाको दक्षिणबाट उत्तरतर्फ नागरिकहरूलाई फर्किन रोकेको छ । इजरायल रक्षा बलले गाजा वरपर नयाँ सुरक्षा क्षेत्रहरू स्थापना गरेपछि...

  २०८० चैत २५ गते १६:१७     विकासन्युज

काठमाडौं । भारतको अर्थतन्त्र रकेट गतिमा बढिरहेको छ । र, योसँगै देशमा धनीहरूको संख्या पनि बढिरहेको छ । बढ्दो धन सम्पत्तिसँगै विलासिताका वस्तुतर्फ पनि मानिसको झुकाव बढ्दै गएको छ । गत वर्ष लक्जरी कम्पनीहरूले...

  २०८० चैत २५ गते १४:४७     विकासन्युज

टेक्सास । सामाजिक सञ्जालमार्फत टेस्ला कार उत्पादन कम्पनीका कार्यकारी प्रमुख ‘एलन मस्कले’ आठ अगस्टमा ‘रोबोट्याक्सी’ को सञ्चालन गर्ने घोषणा गरेका छन् । यो टेस्लाको सबैभन्दा महत्त्वपूर्ण उत्पादनमध्ये एक हुने मस्कले बताए । टेस्लाले मानव...

  २०८० चैत २५ गते १४:०६     विकासन्युज

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ वेल्समा व्यापक बर्षपछि आइतबार आएको बाढीका कारण सयौँ व्यक्ति प्रभावित भएका छन् । उत्तरपूर्वी सिड्नीमा भारी वर्षापछि बाढी र डुबानको जोखिमबाट सुरक्षा दिन करिब ३०० घरखाली गराइएको आपतकालीन सेवाहरूले...

  २०८० चैत २५ गते ९:५८     विकासन्युज

काठमाडौं । भारतले अप्रिल र जुनको बीचमा अत्यधिक गर्मीको सामना गर्नुपर्ने भन्दै स्वास्थ्य उपचारको तयारी थालेको छ । देशमा गर्मी सम्बन्धी रोगहरूको लागि जनस्वास्थ्य तयारीको समीक्षा गरिएको हो । बुधबार बसेको बैठकमा स्वास्थ्यमन्त्री मनसुख...

  २०८० चैत २५ गते ९:३८     विकासन्युज

काठमाडौं । इजिप्ट सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य १५ देखि २० प्रतिशतसम्म घटाएको छ । सरकारले निजी क्षेत्रसँगको सहकार्यमा आगामी साता खाद्यवस्तुको मूल्य ३० प्रतिशतले घटाउने लक्ष्य लिएकाले गत मंगलबारदेखि कुखुरा र अण्डाको मूल्यमा...

  २०८० चैत २५ गते ९:२६     विकासन्युज

काठमाडौं । दक्षिणी चीनको सियामेन सहरमा बस्ने सियाओ झुओ भन्छिन्, ‘हरेक वर्षको अन्त्यमा हामीसँग मुस्किलले केही मात्रै पैसा बाँकी रहन्छ, यसबाट मलाई धेरै डर लाग्थ्यो, के गर्ने के नगर्ने भनेर केही सोच्न सक्दिनथेँ।’ ३६...

  २०८० चैत २५ गते ६:३९     विकासन्युज

काठमाडौं । संसारका अर्बपतिहरूको सूची सार्वजनिक गर्ने फोर्ब्सले चालु वर्ष २०२४ का लागि अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ, जसमा धेरै भारतीय अर्बपतिहरूको सम्पत्ति बढेको छ । मुकेश अम्बानी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्...

  २०८० चैत २४ गते १७:५७     विकासन्युज

हुलियान । विनाशकारी भूकम्पका कारण सडक तथा सुरुङ मार्ग अवरुद्ध भएपछि ताइवानको पहाडी तथा हिमाली क्षेत्रमा केही दिनदेखि अलपत्र परेका सयौँ पर्यटक तथा सर्वसाधारणलाई हवाइ मार्गबाट उद्धार गर्न सुरु गरिएको छ । ताइवानी हेलिकप्टरले...

  २०८० चैत २४ गते १७:४७     विकासन्युज

किएभ । युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति अप्रिल १ सम्म लगभग ४३.८ अर्ब अमेरिकी डलरको रेकर्डसहित उचाइमा पुगेको युक्रेनको केन्द्रीय बैंकले जनाएको छ । मार्चमा युक्रेनको विदेशी निक्षेप अन्तर्राष्ट्रिय सहायताको कारण १८ प्रतिशतले बढेको छ...

  २०८० चैत २४ गते १६:०२     विकासन्युज

काठमाडौं । हमाससँगको युद्धपछि इजरायलमा कामदार अभाव भएको छ । युद्धका कारण भएको क्षति कम गर्न र पूर्वाधार निर्माणका लागि भारतबाट त्यहाँ मजदुर पठाइएको छ । हरियाणाबाट ६० कामदारको पहिलो समूह इजरायल पुगेको छ...

  २०८० चैत २३ गते १९:४३     विकासन्युज

ओस्लो । रुससँग सीमा जोडिएको नाटो सदस्य नर्वेले आगामी १२ वर्षमा आफ्नो रक्षा बजेट ८३ प्रतिशतले बढाउने योजना बनाएको शुक्रबार बताएको छ । प्रधानमन्त्री जोनास गाहर स्टोरले ‘विश्वको हाम्रो हिस्सामा खराब सुरक्षा स्थिति’ लाई...

  २०८० चैत २३ गते १७:३६     विकासन्युज

काबुल । विश्व बैंकले विशेष गरी महिलाहरूको स्वामित्वमा सञ्चालित अफगानी साना व्यवसायहरूलाई सहयोग गर्न एक करोड ६० लाख अमेरिकी डलर छुट्याएको खामा प्रेसले जनाएको छ । बैंकले बुधबार संयुक्त राज्य अमेरिकाको आगा खान फाउन्डेसनले...

  २०८० चैत २३ गते १६:१८     विकासन्युज

बर्लिन । विश्वको सबैभन्दा ठूलो पुनर्बीमा जर्मन कम्पनी ‘म्युनिख रेले’ प्रविधिको तीव्र विकास, विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण बढ्दो साइबर जोखिमको बारेमा चिन्ता व्यक्त गरेको छ । बिहीबार प्रकाशित गरेको पुनर्बीमा कम्पनीले...