विश्व

  २०८० मंसिर १३ गते १३:४७     विकासन्युज

काठमाडौं । पछिल्लो १७ दिनदेखि भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशीको एउटा निर्माणाधीन सुरुङमा फसेका सबै ४१ मजदुरलाई सकुशल बाहिर निकालिएको छ । मंगलबार साँझ अबेर सबै मजदुरलाई एनडीआरएफ टोलीले बाहिर निकालेको थियो । त्यसक्रममा उत्तराखण्डका...

  २०८० मंसिर १३ गते १०:२१     विकासन्युज

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको खराब दिनको अन्त्य हुने छाँट देखिएको छैन । विशेष अदालतले गोप्य कागजात चुहावट प्रकरणमा इमरानविरुद्धको मुद्दा जेलमै चल्ने बताएको छ । अर्कातर्फ, नेसनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) को टोलीले...

  २०८० मंसिर १२ गते १८:२८     विकासन्युज

सिड्नी । अस्ट्रेलिया सरकारले आगामी जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने मङ्गलबार घोषणा गरेको छ । सरकारको उक्त घोषणाको चिकित्सकहरूले तत्काल स्वागत गरेका छन् । स्वास्थ्यमन्त्री मार्क बटलरले एकल प्रयोग भेपमाथि रोक लगाउनुको...

  २०८० मंसिर १२ गते १७:५३     विकासन्युज

काठमाडौं । नेपाल-दुबई व्यावसायिक सम्मेलन यही मंसिर १४ गते अर्थात बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना हुने भएको छ । उक्त व्यावसायिक सम्मेलन यूएईस्थित नेपाली राजदूतावासको सहयोग एवं सहकार्यमा हुन लागेको हो...

  २०८० मंसिर १२ गते १७:४२     विकासन्युज

एजेन्सी । मारुती सुजुकी इन्डियाले देशको अटो बजारको करिब ५० प्रतिशत हिस्सा ओगट्छ। अर्थात, १ सय नयाँ कारमध्ये ५० वटा मारुतीका कार बिक्री हुन्छन् । मारुती कार किन्नेमा सहरदेखि गाउँसम्मका मानिसहरू पर्छन् । तर,...

  २०८० मंसिर १२ गते १७:२८     विकासन्युज

श्रीलङ्का । श्रीलङ्काले जलवायु परिवर्तन विश्वविद्यालय स्थापना गर्ने भएको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०२३ को संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्मेलन (कोप२८) मा विभिन्न तीनवटा प्रस्ताव प्रस्तुत गर्नुहुने सरकारी सञ्चारमाध्यमले मङ्गलबार जनाएको...

  २०८० मंसिर १२ गते १७:१४     विकासन्युज

जापान । जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ । यद्यपि अभियानकर्ताहरूले उक्त प्रोजेक्टलाई अत्यन्त सानो भनेर आलोचना गर्दै सबै प्रतिबन्ध हटाउन आह्वान गरेका छन् । आपत्कालीन...

  २०८० मंसिर १२ गते १५:४०     विकासन्युज

पेरिस । जलवायु परिवर्तनले पहिले नै विश्व अर्थतन्त्रबाट अर्बौँ डलर कम गरिरहेको र यसबाट विकासोन्मुख मुलुकहरू सबैभन्दा बढी प्रभावित भएको कोप– २८ जलवायु शिखर सम्मेलनअघि मंगलबार प्रकाशित एउटा नयाँ प्रतिवेदनले बताएको छ । डेलावेयर...

  २०८० मंसिर १२ गते १२:५६     विकासन्युज

एजेन्सी । अर्बपति बन्नु ठूलो कुरा हो । तर, सानै उमेरमा अर्बपति बन्नु अचम्मको कुरा हो । फोर्ब्स इन्डियाका अनुसार सन् २०२३ मा इटालीका १९ वर्षीय क्लेमेन्टे डेल वेक्चियो विश्वकै कान्छा अर्बपति बनेका छन्...

  २०८० मंसिर ११ गते १७:३५     विकासन्युज

एजेन्सी । भारतको सबैभन्दा पुरानो व्यावसायिक घराना टाटा ग्रुप समूहको आईटी क्षेत्रको विशाल टाटा कन्सल्टेन्सी सर्भिस (टीसीएस) लाई अमेरिकामा ठूलो झट्का लागेको छ । वास्तवमा, एक अमेरिकी न्यायिक समूह (जूरी) ले टीसीएसलाई २१ करोड...

  २०८० मंसिर १० गते १३:०५     विकासन्युज

काठमाडौं । पछिल्लाे समय ठूलाे  अर्थतन्त्र भएकाे देश चीनकाे आर्थिक अवस्था नाजुक बन्दै गएकाे छ । लामाे समयदेखि घरजग्गा व्यवसायकाे संकटक सामना गरेकाे चीनकाे उक्त असर अहिले बैंक तथा  वित्तीय क्षेत्रमा सरेसँगै अर्थतन्त्र नाजुक...

  २०८० मंसिर ९ गते १२:४४     विकासन्युज

तेल अवीव । इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर हिजो रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । इजरायली प्रधानमन्त्री कार्यालयले हमाससँगको सम्झौताको एक भागका रूपमा उद्धार गरिएकामध्ये...

  २०८० मंसिर ९ गते १२:२७     विकासन्युज

बेइजिङ । चिनियाँ विदेशमन्त्री चीन–जापान–कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य तथा विदेशमन्त्री वाङ यीले चीन, जापान र कोरिया गणतन्त्र (गणतन्त्र कोरिया) बीचको त्रिपक्षीय विदेश...

  २०८० मंसिर ९ गते १०:०७     विकासन्युज

एजेन्सी । सन् १९७२ मा भारतका एक किसानले कृषिमा घाटा बेहोर्नुपरेपछि आफ्नो खेत बेच्ने निर्णय गरे । उनले खेत बेचेर आएको १० हजार रुपैयाँ छोराकाे हातमा थमाइदिए । छाेरा थिए चन्दुभाइ विरानी । वर्षा...

  २०८० मंसिर ८ गते १०:११     विकासन्युज

काठमाडौं । ब्रिटिश चान्सलर अफ द एक्स्चेकर जेरेमी हन्टले देशको आर्थिक वृद्धिलाई बढावा दिन डिजाइन गरिएको व्यवसाय र कामदारहरूको लागि कर कटौतीको प्याकेज घोषणा गरेका छन् । बजेट उत्तरदायित्व कार्यालयले यी उपायहरूको संयुक्त प्रभावले...

  २०८० मंसिर ७ गते १७:२५     विकासन्युज

एजेन्सी । भारत सरकारले अनेक प्रयास गर्दा पनि महँगी नियन्त्रणमा आउन सकेको छैन । यसको प्रत्यक्ष असर खुद्रा व्यापारमा परेको छ । राजधानी नयाँदिल्लीको खुद्रा बजारमा प्याज र दालको मूल्य अझै उच्च छ ।...

  २०८० मंसिर ७ गते ११:५२     विकासन्युज

एजेन्सी । भारतको निजी वायुसेवा कम्पनी इन्डिगो नयाँ विवादमा फसेको छ । इन्डिगोले बैंगलोरबाट चेन्नई जानुपर्ने आठ यात्रुलाई कम यात्रु भएको भन्दै विमानबाट ओरालेपछि विवादमा फसेको हो । ती यात्रुका अनुसार मंगलबार अमृतसरबाट बैंगलोर...

  २०८० मंसिर ६ गते १७:१८     विकासन्युज

एजेन्सी । भारतका सर्वाधिक धनाढ्य मुकेश अम्बानीले बंगालमा लगानीबारे ठूलो घोषणा गरेका छन् । रिलायन्स इन्डस्ट्रीजले आगामी तीन वर्षमा २ खर्ब रुपैयाँ लगानी गर्ने अम्बानीले घोषणा गरेका हुन् । यो लगानी डिजिटल लाइफ सोलुसन,...

  २०८० मंसिर ६ गते १६:२९     विकासन्युज

एजेन्सी । ओपन एआईको नाम लामो समयदेखि चर्चामा छ । धेरैपटक कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बारम्बार परिवर्तनको समाचार आउँछ । गत सातामात्र कम्पनीले साम अल्टम्यानलाई सीईओ पदबाट हटाउने निर्णय गरेको थियो । बोर्डले...

  २०८० मंसिर ६ गते १६:१९     विकासन्युज

एजेन्सी । अर्बपति उद्योगपति रेमण्डका सञ्चालक गौतम सिंघानिया र उनकी पत्नी नवाज अलग हुने निर्णय गरेका छन् । विवाहको ३२ वर्षपछि दुवैले सम्बन्धविच्छेद गर्ने निर्णय गरेका हुन् । सम्बन्धविच्छेदको निर्णयपछि अहिले नवाज मोदीले उनीसँग...