विश्व

  २०८० मंसिर ४ गते १५:३३     विकासन्युज

एजेन्सी । अनेक प्रयास गर्दा पनि पाकिस्तानको अर्थतन्त्रमा सुधार आएको छैन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सहयोग होस् वा काम चलाऊ सरकारको प्रयास होस्, उनीहरूले जनतालाई महँगी (मुद्रास्फीति) को भुंग्रोबाट बाहिर निकाल्न सकेका...

  २०८० मंसिर ४ गते ९:१२     विकासन्युज

एजेन्सी । भारत पश्चिम बङ्गालमा केही दिनभित्रै देशकै ठूलो व्यापार सम्मेलन हुने भएको छ । जसमा देशका प्रमुख व्यवसायीसँगै विदेशी व्यवसायीको पनि सहभागिता हुनेछ । प्रदेश सरकारका एक वरिष्ठ अधिकारीका अनुसार रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष...

  २०८० मंसिर ३ गते १८:३९     विकासन्युज

एजेन्सी । भारतको अर्थतन्त्रमा ऐतिहासिक वृद्धि भएकाे छ । भारतको कुल ग्राह्यस्थ उत्पादन (जीडीपी) ४० खर्ब भारतीय रुपैयाँ नाघेकाे छ । रिपोर्टका अनुसार पहिलोपटक भारतीय अर्थतन्त्र चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने नजिक पुगेको...

  २०८० मंसिर ३ गते १६:२१     विकासन्युज

एजेन्सी । केही दिनअघि केन्द्र सरकारले भारतमा ल्यापटप आयातमा प्रतिबन्ध लगाएपछि विश्वको सबैभन्दा ठूलो कम्प्युटर हार्डवेयर र स्मार्टफोन बजारमा रहेका डेल, फक्सकन, एचपी र लेनोभोजस्ता कम्पनीले ‘पर्फर्मेन्स लिंक इन्सेन्टिभ’ (पीएलआई) योजनाका लागि आवेदन दिए...

  २०८० मंसिर २ गते १०:०१     विकासन्युज

एजेन्सी । दीपावलीको हप्ता मुम्बई एयरपोर्टबाट एकै दिन १ हजारभन्दा बढी उडान-अवतरण भएर नयाँ रेकर्ड कायम भएको छ । दिपावली हप्ता अर्थात नोभेम्बर ११ देखि १३ सम्म मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल (सिएसएमआइए)...

  २०८० मंसिर १ गते १५:३९     विकासन्युज

काठमाडौं । दक्षिण फिलिपिन्समा शुक्रबार छ दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ । स्थानीय अधिकारीहरूले भूकम्पबाट सम्भावित क्षतिको चेतावनी दिएका छन् । ग्रिनविच मिन टाइमअनुसार बिहान ८ः१४...

  २०८० मंसिर १ गते ११:३५     विकासन्युज

एजेन्सी । आर्थिकरूपमा संकटग्रस्त देश पाकिस्तानमा राहदानीका लागि प्रयोग हुने ‘लेमिनेशन पेपर’ अभावले प्रमुख यात्रा कागजातहरू जारी गर्ने कार्यमा तीव्र गिरावट आएको छ । लेमिनेशन पेपर सामान्यतया फ्रान्सबाट आयात गरिन्छ। ‘द एक्सप्रेस ट्रिब्युन’ अखबारको...

  २०८० मंसिर १ गते ७:१२     विकासन्युज

काठमाडौं । इजरायली सेनाले मध्य गाजामा रहेको हमासको बन्दरगाह आधार क्षेत्र आफ्नो नियन्त्रण लिएको जनाएको छ । इजरायली रक्षा बलले बिहीबार जनाए अनुसार नौसेना, आर्मर र ईन्जिनियरिङ् बलहरूको संयुक्त आक्रमण र वायुसेनाको सहयोगमा करिब...

  २०८० मंसिर १ गते ७:०८     विकासन्युज

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताएका छन् । चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उनले अमेरिकी व्यापारिक नेताहरूसमक्ष उक्त कुरा बताएका हुन् । “यदि...

  २०८० कार्तिक ३० गते १६:४३     विकासन्युज

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ अहिले संयुक्त राज्य अमेरिकाको भ्रमणमा छन् । उनी सान फ्रान्सिस्कोमा हुने एशिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मलेनमा भाग लिन त्यहाँ पुगेका हुन् । सोही क्रममा बुधबार चिनियाँ...

  २०८० कार्तिक ३० गते १४:५६     विकासन्युज

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स)  प्रविधिले दक्षिण कोरियामा ४० लाख मानिसले रोजगारी गुमाउन सक्ने अनुमान गरिएको छ । एआईले आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी जोखिममा पार्न सक्ने त्यहाँकाे केन्द्रिय बैंकले प्रक्ष्येपण गरेकाे...

  २०८० कार्तिक ३० गते १०:११     विकासन्युज

काठमाडौं । भारतको थोक मुद्रास्फीति अक्टोबरमा ०.५२ प्रतिशतले संकुचित भएको छ । भारतको थोक मूल्य सूचकांक अक्टोबरमा ०.५२ प्रतिशतले संकुचित भएको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयलले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । डब्ल्यूपीआई आधारित...

  २०८० कार्तिक २९ गते १८:५९     विकासन्युज

एजेन्सी । जापानी अर्थतन्त्र सङ्कुचित भएको छ । यसबाट सङ्घर्षरत प्रधानमन्त्री फुमियो किसिदालाई अर्को धक्का लागेको छ । विश्वको तेस्रो सबैभन्दा ठूलो जापानको अर्थतन्त्र दोस्रो चौमासिकको तुलनामा जुन र सेप्टेम्बरबीचमा शून्य दशमलव पाँच प्रतिशतले...

  २०८० कार्तिक २९ गते १३:१६     विकासन्युज

एजेन्सी । हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ...

  २०८० कार्तिक २९ गते १३:०४     विकासन्युज

एजेन्सी । भारतको खुद्रा मुद्रास्फीति अक्टोबरमा ४.८७ प्रतिशतमा झरेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालय (एमओएसपीआई) ले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति...

  २०८० कार्तिक २९ गते १२:५६     विकासन्युज

एजेन्सी । दीपावलीको अवसरमा दिल्लीमा वायु प्रदूषण फेरि बढेको छ । दिल्ली सरकारले कडा प्रतिवन्ध लगाए पनि दिवाली पर्व मनाउन पटाका पड्काउने लगायतका गतिविधि पनि दिल्लीमा वायु प्रदूषण फेरि डरलाग्दो स्तरमा पुगेको हो ।...

  २०८० कार्तिक २८ गते १४:०५     विकासन्युज

काठमाडौं । नवीकरणीय ऊर्जा क्षमतामा रेकर्ड वृद्धिले बढ्दो मागलाई पूरा गर्न पर्याप्त भएकाले सन् २०२४ मा चीनको कार्बन उत्सर्जनमा कमी आउने सम्भावना रहेको एक नयाँ विश्लेषणले पत्ता लगाएको छ । चीन विश्वको सबैभन्दा ठूलो...

  २०८० कार्तिक २६ गते १२:५८     विकासन्युज

एजेन्सी । सुडानको पश्चिमी डार्फरको आर्दमतामा सशस्त्र विद्रोहमा पछिल्लो छ महिनामा आठ सयभन्दा बढी मानिस मारिएको र ४८ लाखभन्दा धेरै विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले जनाएको छ । सुडानको डार्फर क्षेत्रमा...

  २०८० कार्तिक २६ गते १२:५०     विकासन्युज

एजेन्सी । दिवङ्गत भइसकेका गायक माइकल ज्याक्सनले लगाएको ज्याकेट चार करोड रुपैयाँमा बिक्री भएको छ । सन् १९८० को दशकमा माइकलले लगाएका कारण धेरैमाझ परिचित एउटा छालाको ज्याकेट तीन लाख अमेरिकी डलर अर्थात् करिब...

  २०८० कार्तिक २५ गते १४:२२     विकासन्युज

एजेन्सी । विश्वका तेस्रो सर्वाधिक धनी व्यक्ति जेफ बेजोसको नेतृत्वमा रहेको विशाल ईकमर्स कम्पनी अमेजनले आफ्ना कर्मचारीहरूलाई ४ दिनका लागि जागिर छाड्न आग्रह गरेको छ । तपाईं छक्क पर्नुभयो होला । तर, यो विल्कुल...