विश्व

  २०८० कार्तिक २५ गते १३:१२     विकासन्युज

एजेन्सी । इजरायल र हमासले हाल बन्धक मुक्त गर्ने दुई थरी प्रस्तावमा छलफल गरिरहेका द न्युयोर्क टाइम्सले जनाएको छ । उनीहरूबीच थोरै सङ्ख्यामा मानिसहरूलाई रिहा गर्ने र अर्कोमा गाजामा रहेका १०० वा सोभन्दा बढी...

  २०८० कार्तिक २५ गते ११:५४     विकासन्युज

एजेन्सी । सन् २०२३ मा विलासी आवासको मागमा ठूलो वृद्धि भएको छ । जनवरीदेखि सेप्टेम्बरसम्म नौ महिनामा ४ करोड भारुभन्दा बढी लागतका विलासी घर बिक्री ९७ प्रतिशतले बढेको छ । भारतको रियल इस्टेट कन्सल्टिङ...

  २०८० कार्तिक २४ गते १३:४२     विकासन्युज

एजेन्सी । भारतीय बजारमा शुक्रबार धनतेरसका दिन सुनको माग बढ्ने हुँदा आभूषण व्यवसायी सतर्क र आशावादी छन् । भूराजनीतिक घटनाक्रम ध्यानमा राख्दै सुनको भाउमा आएको तीव्र वृद्धिबीच सुनका गहना बिक्रीमा १० प्रतिशतले वृद्धि हुने...

  २०८० कार्तिक २४ गते ११:०१     विकासन्युज

एजेन्सी । संसारकै सबैभन्दा धनी तथा टेस्ला इंकका मालिक ए लन मस्कले छिट्टै भारतमा आफ्नो व्यापार सुरु गर्ने घोषणा गरेका छन् । टेस्लाका मालिक मस्कले अर्को हप्ता भारतीय वाणिज्यमन्त्री पियुष गोयलसँग भेट गर्ने भएका...

  २०८० कार्तिक २४ गते १०:१४     विकासन्युज

काठमाडौं । इजरायलले बिमारीहरुले उपचार गर्ने गाजाको सबैभन्दा ठूलो ‘अल सिफा अस्पताल’मा आक्रमण गरेको छ । शुक्रबार राति इजरायलले अस्पतालको भवनमा आक्रमण गरेको हो । हजारौं मानिसहरु रहेको अस्पतालमा गरिएको आक्रमणमा कति मानिसहरु मरेका...

  २०८० कार्तिक २३ गते १७:०९     विकासन्युज

एजेन्सी । भारतका अर्बपति व्यवसायी गौतम अडानीले श्रीलंकामा निर्माण गरिरहेको सामुद्रिक बन्दरगाह (शि पोर्ट) मा अमेरिकाको ‘अमेरिकन डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डीएफसी) ले साढे ५ करोड अमेरिकी डलरभन्दा बढी ऋण उपलब्ध गराउने घोषणा गरेको छ...

  २०८० कार्तिक २३ गते ९:४१     विकासन्युज

एजेन्सी । यूरोपको जलवायु अनुगमनकारी संस्थाले सन् २०२३ लाई इतिहासकै सबैभन्दा तातो वर्ष भएको बताउँदै गत महिना विश्वकै सबैभन्दा तातो अक्टोबर भएको जनाएको छ । असाधारण सीमाले तापक्रम अघिल्लो औसतभन्दा माथि उक्लँदै गर्दा, वैज्ञानिकहरूले...

  २०८० कार्तिक २२ गते १५:४८     विकासन्युज

इन्डोनेसिया । इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन । एसजिएसका अनुसार भूकम्पका लागि कुनै...

  २०८० कार्तिक १८ गते १०:०८     विकासन्युज

एजेन्सी । वार्षिक एडलगिभ हुरून इन्डिया फिलान्थ्रोपी लिस्ट २०२३ अनुसार भारतको अग्रणी सूचना प्रविधि कम्पनी एचसिएल टेक्नोलोजिजका सहसंस्थापक शिव नाडर सबैभन्दा ठूलो परोपकारी बनेका छन् । उनले सन् २०२३ मा हरेक दिन ५ करोड...

  २०८० कार्तिक १७ गते १८:१९     विकासन्युज

एजेन्सी । भारतीय बजारमा आईफोन निर्माता कम्पनी एप्पलको व्यापार फस्टाएको छ । सेप्टेम्बरमा कम्पनीले आम्दानीमा नयाँ रेकर्ड कायम गरेको छ । भारत एक ‘अविश्वसनीय रूपमा रोमाञ्चक’ बजार बनेको कम्पनीकाे भनाइ छ । एप्पलले आर्थिक वर्ष...

  २०८० कार्तिक १७ गते ११:२८     विकासन्युज

काठमाडौं । भारतको बेरोजगारी दर २ वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । सेन्टर फर मोनिटरिङ इण्डियन इकोनोमीले जारी गरेको पछिल्लो तथ्यांकअनुसार भारतको बेरोजगारी दर दुई वर्ष यताकै उच्च बिन्दुमा पुगेको हो । भारतमा...

  २०८० कार्तिक १६ गते १६:३५     विकासन्युज

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटर (एक्स) का सञ्चालक एलन मस्कले फेसबुकको नाम परिवर्तन गरी ‘फेसबुब’ राखे फेसबुक सञ्चालक मार्क जुकरबर्गलाई १ अर्ब अमेरिकी डलर दिने प्रस्ताव गरेका छन् । ‘फेसबूबमा लगइन गर्दा सबैजना कति खुसी...

  २०८० कार्तिक १६ गते ११:२४     विकासन्युज

लण्डन। यरूशलेमका प्यालेस्टिनी इतिहासकार आरिफ अल-आरिफले सन् १९४३ मा प्रकाशित एउटा पुस्तकमा गाजा सहरबारे उल्लेख गरेका छन्। यस पुस्तकमा उनले अरबी, अङ्ग्रेजी, फ्रेन्च र टर्की साहित्यमा यस तटीय सहरको बारेमा लेखिएका कुराहरूको सारांश सुरक्षित...

  २०८० कार्तिक १६ गते १०:०८     विकासन्युज

काठमाडौं । भारतमा सन् २०२४ को लोकसभा चुनाव नजिकिँदै गर्दा आम आद्मी पार्टीमाथि केन्द्रीय सरकारले धरपकड गर्न शुरु गरेको छ । दिल्लीको रक्सी नीति घोटाला भन्दै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बिहीबार प्रवर्तन निर्देशनालय (ईडी)मा...

  २०८० कार्तिक १४ गते १०:३०     विकासन्युज

काठमाडौं । केन्याले डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न पहिलो स्मार्टफोन एसेम्बलिङ प्लान्ट अनावरण गरेको छ । सोमबार केन्याका राष्ट्रपति विलियम रुटोले केन्याली टेलिकम कम्पनीहरू सफारीकम र जामी टेलिकम र चिनियाँ मोबाइल उपकरण बिक्रेता शेन्जेन टेलिओन...

  २०८० कार्तिक १३ गते ७:२५     विकासन्युज

एजेन्सी । मध्यपूर्वमा जारी द्वन्द्वको आर्थिक प्रभावबारे चिन्ता व्यक्त गर्दै जी–७ राष्ट्रका व्यापार मन्त्रीहरूको समूहले आइतबार चीन र रूसमाथि कटाक्ष गरेको छ । जापानमा भएको वार्तापछि जारी संयुक्त वक्तव्यमा रूसले जुलाईमा ‘ब्ल्याक सी’बाट सुरक्षित...

  २०८० कार्तिक १२ गते १८:०३     विकासन्युज

एजेन्सी । चालु वर्षमा चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) पाँच दशमलव दुई प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय वित्तीय मञ्च (आईएफएफ) ले २०२४ मा चीनको जीडीपी ५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको...

  २०८० कार्तिक १२ गते १७:३१     विकासन्युज

काठमाडौं । धेरै वर्षदेखि तनावमा रहेको मध्यपूर्व क्षेत्रमा अक्टोबर ७ देखि इजरायल र हमाबीचको द्वन्द्वले फेरि विश्वबजारका लगानीकर्तालाई चिन्ता थपिदिएको छ । मध्यपूर्वको द्वन्द्वमा अमेरिका र बेलायत जस्ता मुलुकका नेतृत्वहरु इजरायलमा नै पुगेर द्वन्द्वलाई...

  २०८० कार्तिक १२ गते १३:३४     विकासन्युज

एजेन्सी । जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा मुसाको भ्रूणको विकास गरेका छन् । वैज्ञानिकहरूका अनुसार पहिलो अध्ययनमा सामान्यरूपमा भ्रूणको विकास भएको छ र यसले मानिसका लागि अन्तरिक्षमा प्रजनन गराउन सम्भव हुनसक्ने सङ्केत...

  २०८० कार्तिक १२ गते ११:१६     विकासन्युज

एजेन्सी । इजरायलको निरन्तर आक्रमणपछि अस्तव्यस्त बन्न पुगेको प्यालेस्टाइनको गाजापट्टी क्षेत्र इन्टरनेट पहुँचबाट बाहिर पुगेको छ । मानवीय राहतको विषयलाई लिएर एलन मस्कले आफ्नो कम्पनी स्टारलिंकमार्फत सो क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउने बताएका छन्...