विश्व

  २०८० साउन २१ गते १०:४५     विकासन्युज

काठमाडौं । बेलायतमा फेरि एकपटक कोराना भाइरसको जोखिम बढेको छ । कोरोनाको नयाँ भेरियन्ट एरिसले स्वास्थ्य विभागलाई चिन्तित बनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार नयाँ भेरियन्ट एरिसको वैज्ञानिक नाम ईजी.५.१ हो र यो ओमिक्रोनबाट...

  २०८० साउन २० गते १७:५९     विकासन्युज

एजेन्सी । विश्वमा सबैभन्दा धेरै जनसंख्या भएका मुलुकमध्ये चीन र भारत पर्छन् । यी मुलुक मानिसको संख्यामा मात्रै अगाडि नभएर महिला तथा बालबालिका हराउनेमा पनि अगाडि छन् । विश्वभरीमा जति संख्यामा महिला तथा बालबालिका...

  २०८० साउन २० गते १५:०६     विकासन्युज

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ । विस्तृत समाचार सार्वजनिक हुन बाँकी छ ।...

  २०८० साउन २० गते १५:०३     विकासन्युज

एजेन्सी । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । भारतको राजधानी...

  २०८० साउन २० गते १२:३५     विकासन्युज

एजेन्सी । सुडानमा १ करोड ४० हजार बालबालिकालाई मानवीय सहयोगको ‘गम्भीर आवश्यकता’ रहेको संयुक्त राष्ट्रसंघ बाल एजेन्सीले शुक्रबार उल्लेख गरेको छ । जारी द्वन्द्वले भोकमरीको सङ्कटलाई थप गहिरो बनाएको पनि सीएनएनले जनाएको छ। सुडानका...

  २०८० साउन १७ गते १५:२०     विकासन्युज

बेइजिङ । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा...

  २०८० साउन १७ गते ९:००     विकासन्युज

काठमाडौं । जापानको बेरोजगारी दर जुन महिनामा २.५ प्रतिशत रहेको जापान सरकारले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार एक महिनाअघि २.६ प्रतिशत रहेको बेरोजगारदर केही घटेको हो...

  २०८० साउन १७ गते ८:५५     विकासन्युज

काठमाडौं । अमेरिकी उत्पादन क्षेत्रमा जुलाई अर्थात् नवौं महिना सङ्कुचन देखिएको मङ्गलबार सार्वजनिक एक सर्वेक्षणको तथ्याङ्कले देखाएको छ । आपूर्ति व्यवस्थापन इन्स्टिच्युट (आईएसएम)को उत्पादन सुचकाङ्क जुनमा ४६.० प्रतिशत रहेकोमा गत महिना ४६.४ प्रतिशतमा झरेको...

  २०८० साउन १५ गते ७:५५     विकासन्युज

काठमाडौं । कृत्तिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधि र कोभिड–१९ महामारीबाट प्राप्त ज्ञानका कारण आगामी केही दशकमा मानव आयु १२० वर्षसम्म बढ्ने अनुमान गरिएको स्वीडेनी टेलिभिजन (एसभीटी)ले आइतबार जनाएको छ । मालार्डालेन...

  २०८० साउन १४ गते १४:२९     विकासन्युज

इस्लामावाद । पाकिस्तानको पञ्जाब प्रान्तमा द्रुत गतिमा हुँइकिएको यात्रुवाहक बसका चालक निदाउँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । दुर्घटनामा तीन जना महिला र दुई जना बालबालिकाले ज्यान...

  २०८० साउन १३ गते ११:४१     विकासन्युज

काठमाडौं । ग्लोबल क्लाइमेट अथॉरिटीजका वैज्ञानिकहरूले जुलाई २०२३ लाई मानव इतिहासकै सबैभन्दा तातो महिना भएको बताएका छन्। लगातार बढिरहेको तापक्रमका कारण विश्वका तीन महादेश उत्तर अमेरिका, युरोप र एसिया तातो लहरको चपेटामा परेका छन्...

  २०८० साउन १२ गते ६:५०     विकासन्युज

काठमाडौं । युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले ब्याजदर बढाउन थालेको छ । ईसीबीले बिहीबार ब्याजदर बढाएर सन् २००१ को सुरुदेखिको विन्दुमा पुर्याएको हो । फ्र्याङ्कफर्टमा मुख्यालय रहेको संस्थाले यसको मुख्य दरहरू एक चौथाई प्रतिशत बिन्दुले...

  २०८० साउन १० गते १२:३८     विकासन्युज

एजेन्सी । भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवर्धन गर्न भारत सरकारले संयुक्त राष्ट्रसंघलाई १० लाख अमेरिकी डलर प्रदान गरेको छ । संयुक्त राष्ट्रसंघका...

  २०८० साउन ७ गते ११:४२     विकासन्युज

काठमाडौं । युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले वित्तीय सङ्कटको भविष्यको जोखिम कम गर्न युरो क्षेत्रमा बैंकहरूको तरलताको अधिक निगरानी गर्न चाहेको शनिबार घोषणा गरेको छ । ‘हामीले बैंकहरूलाई सेप्टेम्बरमा साप्ताहिक आधारमा जानकारीको लागि अनुरोध पठाउने...

  २०८० साउन ६ गते १४:३३     विकासन्युज

एजेन्सी । इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर– बिरालोको मासु बेच्न नपाइने भएको छ । मासुका निम्ति पाशविकरुपमा ती पशु मारिएका भन्दै पशुअधिकारवादीले त्यसको अन्त्यका लागि वर्षौँदेखि कुकुर–बिरालो बचाऊ अभियान थालेका थिए...

  २०८० साउन ५ गते १७:३०     विकासन्युज

काबुल । खाद्य असुरक्षा र आर्थिक सङ्कटको चपेटामा परेको अफगानिस्तानलाई युरोपेली सङ्घले ७६ लाख युरो मानवीय सहायता घोषणा गरेको छ । देशका छ वटा प्रदेशमा किसानलाई सहयोग, खाद्यान्न उत्पादन वृद्धि, सिँचाइविहीन जमिनको वैकल्पिक व्यवस्थापन,...

  २०८० साउन ५ गते १३:४२     विकासन्युज

काठमाडौं । दुईवटा छुट्टाछुट्टै कार्यक्रमका लागि नेपाल र युरोपेली युनियन (इयु) बीच साढे १० अर्ब रुर्पयाँभन्दा बढीको अनुदान सम्झौता सम्पन्न भएको छ । शुक्रबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालको शिक्षा र वातावरण क्षेत्रमा...

  २०८० साउन ५ गते १२:४९     विकासन्युज

काठमाडौं । बिग्रदै गएको आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरोलो लागेको छ । गत मे महिनाका निराशाजनक तथ्याङ्कले यही देखाउँछन् । न्युन खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त औद्योगिक उत्पादनले अवरुद्ध भएको आर्थिक पुनरुत्थानलाई...

  २०८० साउन ५ गते १२:४१     विकासन्युज

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले सन् २०३० सम्ममा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) दोब्बर बनाउने लक्ष्य राखेको छ । युएईले आफ्नो कूल गार्हस्थ्य उत्पादनलाई यस दशकको अन्त्यसम्ममा दोब्बर गरी ८०० अर्ब अमेरिकी डलर पुर्याउने...

  २०८० साउन ५ गते १२:३६     विकासन्युज

काठमाडौं । कम्बोडियाले पर्सी आइतबार हुने आमनिर्वाचनलाई दृष्टिगत गरी मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाएको छ । सरकारले भोलि शनिबार र पर्सी आइतबार सबै प्रकारका मदिराको र सेवनमा प्रतिबन्ध लगाउने निर्देशन जारी गरेको छ...