काठमाडौं । टाटा समूहका कम्पनीहरूले यो आर्थिक वर्षमा अपेक्षाअनुरूपको प्रदर्शन गर्न सकेका छैनन् । यसैबीच, समूहको होल्डिङ कम्पनी टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले आफ्ना कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई पत्र पठाएका छन् । उनले...
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूलाई चेतावनी दिएका छन् । अमेरिकाले यी देशहरूले डलरको विकल्पमा आफ्नै मुद्रा ल्याएमा शतप्रतिशत कर लगाउने चेतावनी दिएको हो । ट्रम्पले हिजो सोसल मिडिया प्लेटफर्म एक्स...
काठमाडौं । अर्बपति एलन मस्कले संघीय अदालतमा निवेदन दर्ता गर्दै ओपन एआईलाई पूर्ण रूपमा नाफामूलक व्यवसायमा रूपान्तरण हुनबाट रोक्न आग्रह गरेका छन् । मस्क, उनको एआई स्टार्टअप एक्सएआई र पूर्व ओपन एआईका बोर्ड सदस्य...
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले अमेरिका तीव्र गतिमा ऋणको भारमा थिचिँदै गएको बताएका छन् । उनको भनाइले सारा अमेरिका तर्सिएको छ । उनले यो समस्या समाधान नभए डलरको मूल्य नरहने चेतावनीसमेत...
काठमाडौं । टर्किएले ओमानसँगको व्यापारको मात्रा ५ अर्ब अमेरिकी डलरमा पुर्याउने लक्ष्य राखेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यसलाई पहिलो चरणको लक्ष्य भएको बताए । यद्यपि यस चरणको समयावधि तोकिएको छैन ।...
काठमाडौं । भारतको विदेशी मुद्रा सञ्चिति १.३१ अर्ब अमेरिकी डलरले घटेर ६५६.५८२ बिलियन डलरमा पुगेको छ । देशको केन्द्रीय बैंकले सार्वजनिक गरेको आधिकारिक तथ्यांकले यस्तो देखाएको हो । विदेशी मुद्रा सञ्चितिको सबैभन्दा ठूलो घटक...
काठमाडौं । गुगलले आफ्नो डाटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूरोमा जग्गा खरिद गरेको छ । गुगलले सन् २०११ देखि फिनल्याण्डमा डाटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ । फिनल्याण्डमा गुगलले आफ्नो...
काठमाडौं । भारतको दक्षिण क्षेत्रमा आएको शक्तिशाली चक्रवाती आँधीका कारण विद्यालयहरू बन्द गरिएका छन् । साथै, सयौं मानिसहरूलाई सुरक्षित आश्रयस्थलहमा सारिएको छ । चक्रवात फेङ्गलले ७०÷८० किलोमिटर प्रतिघण्टाको हावाको साथ तमिलनाडु राज्यमा अवतरण गर्ने...
काठमाडौं । चीनले यस हप्ताको अन्त्यमा महत्त्वपूर्ण धातु टंग्स्टनको निर्यात सीमित गर्न थाल्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जबकि यो धातुका लागि चिनियाँ आपूर्तिकर्ताहरूको विकल्पहरू पुनः सञ्चालनमा आउँदैछन् । पछिल्ला केही दशकमा चिनियाँ व्यवसायहरूले...
काठमाडौं । मलेसियाको उत्पादक मूल्य सूचकांक अक्टोबरमा २.४ प्रतिशतले घटेको आधिकारिक तथ्याङ्कले देखाएको छ । जसले उत्पादक स्तरमा सामानको मूल्य परिवर्तन मापन गर्दछ । डिपार्टमेन्ट अफ स्ट्याटिस्टिक्स मलेसियाले यो गिरावट मुख्यतया खानी क्षेत्रमा १७.३...
काठमाडौं । युरोपका धेरै अटो कम्पनीहरू अमेरिकी शुल्कको खतराबाट दबाबमा छन् । निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो कार्यकालको सुरुवातमै चीन, क्यानडा र मेक्सिकोमा भारी शुल्क लगाउने वाचा गरे, जसले अटो उद्योगका आपूर्ति श्रृंखलामा...
काठमाडौं । पेरुको मरुभूमिमा फेला परेको एक करोडदेखि एक करोड २० लाख वर्ष पुरानो एक युवा सामुद्रिक गोहीको अवशेषलाई पेरुका वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् । राजधानी लिमाबाट करिब ३५० किलोमिटर दक्षिणमा रहेको पेरुको ओकुकाजे...
काठमाडौं । उद्योगविज्ञहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि ट्यारिफ लगाउने धम्की कार्यान्वयन गरेको खण्डमा इन्धनको मूल्य बढ्न सक्ने आशंका गरेका छन् । ट्रम्पले सोमबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमार्फत चीन, क्यानडा र मेक्सिकोमाथि थप शुल्क...
काठमाडौं । यस वर्ष ब्राजिलमा खडेरीका कारण सीमित आपूर्ति हुने देखिएसँगै अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ । न्युयोर्कमा सूचीकृत अरेबिका कफीको एक पाउण्डको मूल्य तीस वर्षको उच्च मूल्य स्तर...
काठमाडौं । पानीजहाज उद्योग अहिले सबैभन्दा ठूलो चुनाैतीसँग जुधिरहेको छ । नाविक (पानीजहाज चलाउने) अभावले यस उद्योगमा विभिन्न समस्या देखिएकाे सीएनबीसीले जनाएकाे छ । नाविक अभावले नक्कली सीभी, समुद्री दुर्घटना र उच्च माल ढुवानी...
काठमाडौं । श्रीलंकामा खराब मौसमका कारण ८२ हजारभन्दा बढी मानिसहरु प्रभावित हुनुका साथै एक जनाको मृत्यु भएको एक अधिकारीले बुधबार बताएका छन् । विपद् व्यवस्थापन केन्द्रका सहायक निर्देशक (डिएमसी) जनक हन्डुनपथिराजाले १५ वटा जिल्लाका...
काठमाडौं । जेपी मोर्गन चेसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेमी डिमोन कृतिम बौद्धिकता (एआई) लाई लिएर धेरै सकारात्मक छन् । उनी एआईले मानिसको जागिर खोस्ने भविष्यवाणी गलत भएको बताउँछन् । एआईले व्यापारमात्र सुधार नगरी...
काठमाडौं । मलेसियाको मुद्रास्फीति अक्टोबरमा वर्षको तुलनामा १.९ प्रतिशतले बढेको आधिकारिक तथ्यांकले देखाएको छ । खाद्यान्न तथा पेय पदार्थ र व्यक्तिगत हेरचाह, सामाजिक सुरक्षा र विविध वस्तु तथा सेवाहरूमा भएको उच्च वृद्धिका कारण यो...
काठमाडौं । अमेरिकाका लगानीकर्ता वारेन बफेटले परिवारिक सम्पत्तिको वंश परम्पराविरुद्ध गई तीन स्वतन्त्र ट्रस्टी नियुक्त गरेका छन् । साथै १५० बिलियन डलर व्यक्तिगत सम्पत्ति भएका बफेटले आफ्नो परिवारको चार फाउण्डेशनलाई बर्कशायर हाथवे स्टकको १.१...
काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएदेखि नै डोनाल्ड ट्रम्प चीनलगायत धेरै देशका लागि टाउको दुखाइको विषय बनेका छन् । हालचालै उनले क्यानडा, मेक्सिको र चीनमा भारी शुल्क लगाउने वाचा गरेका छन् । ट्रम्पले...
Copyright © 2025 Bikash Media Pvt. Ltd.