विश्व

  २०७९ साउन ३ गते १५:२३     विकासन्युज

स्पेनमा केही दिनदेखि प्रचण्ड गर्मी भएको छ । तातो हावाबाट धेरैजनाको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थय मन्त्रालयका अनुसार सोमबारसम्ममा तातो हावाबाट ज्यान जाने संख्या पाँचसय १० पुगेको छ ।देशका विभिन्न...

  २०७९ साउन २ गते १६:५९     विकासन्युज

काठमाडाैं । संयुक्त राज्य अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टमा आइतबार मध्याह्न यात्रा गरिरहेका साना विमानहरू आकाश ठोक्किँदा चार जनाको मृत्यु भएको बताइएकाे छ । दुर्घटना अझै अनुसन्धान जारी रहेको उत्तरी लस भेगास फायर...

  २०७९ साउन २ गते १५:४६     विकासन्युज

कोलम्बो । श्रीलङ्कामा सङ्कटकालको घोषणा गरिएको छ । श्रीलङ्काका कार्यवाहक राष्ट्रपतिले सोमबार सङ्कटकालाको घोषणा गरेका हुन् । उनले सोमबारबाट लागू हुने गरी श्रीलङ्कामा संकटकालको घोषणा गरेकाे समाचारमा जनाइएको छ । श्रीलङ्काका कार्यवाहक राष्ट्रपति रनिल...

  २०७९ साउन २ गते १५:३७     विकासन्युज

तेहरान । इरानका स्वास्थ्यमन्त्रीले देशमा कोभिड १९ सातौँ लहर आएको जानकारी दिएका छन् । स्वास्थ्यमन्त्री बहराम एइनोल्लाहीले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएको बताएका हुन्। आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले देशमा कोरोना...

  २०७९ साउन २ गते १५:२८     विकासन्युज

काठमाडौं। भारतको संसदमा सोमबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । सन्थाल जनजातिकी द्रौपदी मुर्मुलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टीले औपचारिक रुपमा राष्ट्रपति पदका लागि मनोनयन गरेको छ । निर्वाचित...

  २०७९ असार ३० गते १९:२४     विकासन्युज

काठमाडौं । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले आफ्नो सबै सम्पति गेट्स फाउन्डेसनलाई दिने घाेषणा गरेका छन् । सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै उनले सबै सम्पति फाउन्डेसनलाई दिने घाेषणा गरेका हुन् । उनले यसै महिना फाउन्डेसनलाई थप २० अर्ब डलर...

  २०७९ असार ३० गते १२:५३     विकासन्युज

लस एन्जलस । कोरोना भाइरसको सङ्क्रमण पुनः बढेकाले एक करोड जनसङ्ख्या भएको यो महानगरमा अनिवार्यरूपमा मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने तयारी भइरहेको छ । अस्पताल भर्ना हुने बिरामीको चापलाई दृष्टिगत गरी मास्क लगाउनुपर्ने...

  २०७९ असार २९ गते १४:०९     विकासन्युज

काठमाडाैं । ट्विटरले टेस्लाका सिइओ एलन मस्कमाथि मुद्दा दायर गरेकाे छ । ट्विटर मस्कमाथि ४४ अर्ब डलरकाे सम्झाैत उल्लंघन गरेकाे आराेपमा मुद्दा दायर गरेकाे हाे । ट्विटरले अमेरिकाकाे डेलावेयर राज्यमा दायर गरेकाे मुद्धामा मस्कलाई आफ्नाे सम्झाैता पुरा गर्न...

  २०७९ असार २८ गते १६:४५     विकासन्युज

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायले यमनको मानवीय अवस्था कमजोर हुदै गएकामा चिन्ता व्यक्त गरेको छ । यमनमा लागि उपप्रमुख जोसी एमसुयाले सो चिन्ता गरेका हुन् । उनले यमनमा दिन प्रतिदिन मानवीय...

  २०७९ असार २८ गते १६:३६     विकासन्युज

कोलम्बो । राष्ट्रपति गोटाबाया राजापाक्षले सोमबार भोलिदेखि लागू हुने गरी पदबाट राजीनमा दिएका छन् । उनले गत सोमबार असार २९ को मिति राखेर राजीनामापत्रमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा भोलि हुनेछ...

  २०७९ असार २८ गते १६:३१     विकासन्युज

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच फोनवार्ता भएको छ । उनीहरुबीच युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका...

  २०७९ असार २८ गते १६:२४     विकासन्युज

कोलम्बो । पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षका कान्छा बासिल राजापाक्षको देशबाट भाग्ने प्रयास असफल भएको छ । सोमबार साँझ उनलाई संयुक्त अरब इमिरेट्सको दुबइ जाने हवाइजहाज चढ्नबाट रोकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । देशमा...

  २०७९ असार २७ गते १७:२१     विकासन्युज

काठमाडौं । पछिल्लो एक वर्षमा ९ खर्ब ४ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो वर्षको तुलनामा ३.८ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ जेठसम्ममा सो मात्राको रेमिट्यान्स भित्रिएको...

  २०७९ असार २७ गते १६:३२     विकासन्युज

एजेन्सी । चीनमा निक्षेप फिर्ताको माग गर्दै सर्वसाधारणहरु लामो समयदेखि सडकमा उत्रिएका छन् । आफुहरूले बैंकमा निक्षेपका रूपमा राखेको रकम फिर्ता पाउनु पर्ने माग गर्दै उनीहरू सडकमा उत्रिएका छन् । आइतबार मात्रै हजारौं निक्षेपकर्ता...

  २०७९ असार २६ गते ११:१९     विकासन्युज

काठमाडौं । श्रीलंकाका सभामुख महिन्दा यापा अभयवर्द्धनाले मुलुकको अस्थायी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने भएका छन् । आन्दोलनका कारण बहालवाला राष्ट्रपतिले निवास छोडेर भागेपछि सभामुखले तत्कालिन राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पार्टीका...

  २०७९ असार २६ गते १०:५४     विकासन्युज

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आइपुगेका छन् । जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल आइपुगेको हो । जियानचाओ नेतृत्वमा ८ सदस्यीय टोली नेपालमा आएको छ ।...

  २०७९ असार २४ गते २२:०६     विकासन्युज

काठमाडाैं । जापानका लोकप्रिय नेता सिन्जे आवेको शुक्रबार गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका भएका आवे आम नागरिकका बीचमा निकै लोकप्रिय नेता थिए । दुःखमा जनतालाई नजिकबाट साथ...

  २०७९ असार २४ गते १९:३४     विकासन्युज

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले शनिबार राष्ट्रिय शोक मनाउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । ‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो...

  २०७९ असार २४ गते १८:४९     विकासन्युज

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने आवाज उठेको छ । उनीहरुले आर्थिक सङ्कट समाधान गर्न नसकेको भन्दै राजीनामा माग गरिएको हो । श्रीलङ्काको गिर्जाघरको तर्फबाट राष्ट्रपति गोटाबाय राजापाक्ष र प्रधानमन्त्री रनिल...

  २०७९ असार २४ गते १४:५०     विकासन्युज

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो । जापानकाे इतिहासमा लामाे समय...