विश्व

  २०७९ असार २४ गते ९:५८     विकासन्युज

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । सडकमा भाषण गरिरहेको बेला उनीमाथि पछाडिबाट गोली प्रहार भएको हो । गोली लागेपछि उनी सडकमै ढलेको र उनी ढलेको ठाउँमा रगत देखिएको बिबिसीले उल्लेख गरेकाे...

  २०७९ असार २३ गते १८:०२     विकासन्युज

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन् । विवादमा फसेका उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। बेलायती गृहमन्त्री प्रिती पटेल र कन्जरभेटिभ पार्टीका अन्य...

  २०७९ असार २३ गते १७:४५     विकासन्युज

नयाँदिल्ली । बितेका केही दिनयता एसियाका केही देशमा कोरोनाका बिरामी बढेको पाइएको छ । बुधबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १८ हजार ९३०, दक्षिण कोरियामा १८ हजार ५११, पाकिस्तानमा ८७२ जना मलेसियामा तीन...

  २०७९ असार २२ गते २१:२८     विकासन्युज

लन्डन । टर्कीको वार्षिक मुद्रास्फीति दर जुनमा लगभग ८० प्रतिशतमा पुग्यो र यो लगभग दुई दशकमा उच्चतम स्तर हो । उपभोक्ताको मूल्यहरु गत महिना जुन २०२१ को तुलनामा ७८.६ प्रतिशतले बढ्यो । खाना, पेय...

  २०७९ असार २२ गते १६:५७     विकासन्युज

ब्याङकक । चरम आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्का बाह्य सहायताका निम्ति याचना गरिरहँदा समस्याग्रस्त अर्थतन्त्र भएका विश्वका अन्य देशहरूमा खतराको घण्टी बजेको छ । श्रीलङ्काको अर्थतन्त्र पहिलोपटक तहसनहस भएको भए पनि उसकै बाटोमा लाओस, पाकिस्तानमात्र...

  २०७९ असार २२ गते १२:५८     विकासन्युज

काठमाडौं । संसारको सबैभन्दा धनाड्य व्यक्ति हुन् जोन डि रकफेलर । उनी २५ वर्षको उमेरमै दुनियाँको धनाढ्य व्यक्ति भई अमेरिकाको ठूलो तेल रिफाईनिङ कम्पनीको मालिक बने । उनी ३१ वर्षको उमेरमा दुनियाँकै सबैभन्दा ठुलो...

  २०७९ असार १२ गते १६:३६     विकासन्युज

कोलम्बो । श्रीलङ्काले इन्धनमा कटौती गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था र अन्य सहयोगको अभावका कारण श्रीलङ्काको सरकारी आयल निगम सिलोन पेट्रोलियम वितरक कम्पनीले यहाँका सरकारी तथा निजी क्षेत्रलाई दिने इन्धनमा कटौती गर्ने...

  २०७९ असार १० गते १३:४५     विकासन्युज

एजेन्सी । युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा रूसले आपूर्ति मार्गहरू अबरूद्ध गर्ने योजना बनाएको छ । युद्धले अनिश्चित बनेको युक्रेनको राजनीतिक भविष्यमा आशाका केही किरण देखिएका छन्...

  २०७९ असार ८ गते २२:३७     विकासन्युज

काठमाडौं । श्रीलंकाले टाँट पल्टेको घोषणा गरेको छ । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले श्रीलंकाकाे अर्थतन्त्र अब टाँट पल्टिएको घोषणा गरेका हुन् । प्रधानमन्त्री विक्रेमासिंघेले बुधबार संसदलाई सम्बोधन गर्दै श्रीलंका आर्थिक रुपमा टाँट पल्टेर अर्थतन्त्र...

  २०७९ असार ५ गते १९:४०     विकासन्युज

कोलम्बो । चरम आर्थिक सङ्कटबीच श्रीलङ्का सरकारले एक हप्ताका लागि सबै विद्यालयहरू बन्द गर्ने घोषणा गरेको एक स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ । ‘लामो समयसम्म विद्युत कटौतीका कारण भएको असुविधाका कारण कोलम्बो शहरको...

  २०७९ असार ३ गते १९:०२     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपीमा) मा संलग्न नहुने पत्र काट्न नेपाल सरकारलाई निर्देशन दिएको छ । असार ३ गते शुक्रबार बसेको उक्त समितिको बैठकले एसपीपीमा नेपाल सहभागी नहुने भन्दै...

  २०७९ जेठ २२ गते १२:०८     विकासन्युज

सोल । दक्षिण कोरियामा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या प्रतिदिन थोरै मात्रामा भए पनि घट्दै गएको देखिएको छ । त्यहाँका अधिकारीहरुले दिएको जानकारी अनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ ९ हजार ८३५ जनामा यो सङ्क्रमण...

  २०७९ जेठ ७ गते १२:०५     विकासन्युज

काठमाडौं । लामो समयसम्म महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण अधिकांश देशको अर्थतन्त्र समस्यामा छ । कोरोना महामारी कारण उत्पन्न लकडाउन, सटडाउन तथा निषेधाज्ञा लगायतले अर्थतन्त्र ठप्प हुँदा र कोरोना कम हुँदै गएपछि आर्थिक...

  २०७९ जेठ ३ गते १३:२४     विकासन्युज

प्योङयाङ (उत्तर कोरियो) । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियामा ज्वरोबाट पीडित व्यक्तिहरूको संख्या सोमबार १४ लाख ८० हजार पुगेको कोरियाली केन्द्रीय समाचार एजेन्सीले मङ्गलबार उल्लेख गरेको छ । सोमबार मात्रै २ लाख ६९ हजार नयाँ...

  २०७९ वैशाख ३१ गते १८:०३     विकासन्युज

काठमाडाैं । सात औद्योगिक राष्ट्रहरूको समूहले शनिबार उत्तरी जर्मनीमा तीन दिनको वार्ता पछि बेलारुसलाई युक्रेन विरुद्ध रसियाको युद्ध बन्द गर्न आग्रह गरेको छ। ‘हामी… बेलारुसलाई रुसको आक्रामकतालाई रोक्न र यसको अन्तर्राष्ट्रिय दायित्वहरू पालना गर्न आह्वान...

  २०७९ वैशाख ३० गते १७:०९     विकासन्युज

एजेन्सी । बंगलादेश सरकारले यहाँका सबै सरकारी अधिकारीहरुका विदेश भ्रमणमा रोक लगाएको छ ।कोभिडपछि यहाँको अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै यहाँको विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको हाे ।...

  २०७९ वैशाख ३० गते १७:०३     विकासन्युज

एजेन्सी । युक्रेनले शुक्रबार चेतावनी दिदै इयुको अर्को प्रतिबन्ध प्याकेजमा रूसी तेलमा प्रतिबन्ध हटाउने कुनै पनि प्रकारको निर्णय गरिए ब्लकको एकताको अन्त्य हुने बताएको छ । ‘यदि यो प्याकेज (एक) तेल प्रतिबन्ध बिना अपनाइयो भने,...

  २०७९ वैशाख २५ गते १४:१०     विकासन्युज

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य संक्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको...

  २०७९ वैशाख २५ गते १४:०६     विकासन्युज

सोल । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा गएको २४ घन्टायता धेरै देखिएको हो । तर यहाँ एकै...

  २०७९ वैशाख २५ गते १२:३९     विकासन्युज

लन्डन । बेलायती अर्थमन्त्री ऋषि सुनकले कीभका लागि १.३ बिलियन पाउण्ड (१.६ बिलियन अमेरिकी डलर) को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिएकाे द सन्डे टाइम्सले उल्लेख गरेको छ । यो रकम ट्रेजरीको...