विश्व

  २०७९ वैशाख २५ गते १४:१०     विकासन्युज

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य संक्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको...

  २०७९ वैशाख २५ गते १४:०६     विकासन्युज

सोल । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा गएको २४ घन्टायता धेरै देखिएको हो । तर यहाँ एकै...

  २०७९ वैशाख २५ गते १२:३९     विकासन्युज

लन्डन । बेलायती अर्थमन्त्री ऋषि सुनकले कीभका लागि १.३ बिलियन पाउण्ड (१.६ बिलियन अमेरिकी डलर) को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिएकाे द सन्डे टाइम्सले उल्लेख गरेको छ । यो रकम ट्रेजरीको...

  २०७९ वैशाख २४ गते १०:४०     विकासन्युज

काठमाडौं । आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा पुनः संकटकाल घोषणा गरिएको छ । चौतर्फी विरोधका बाबजुद श्रीलंकाका गोताबाय राजापाक्षेले पाँच सातापछि दोस्रोपटक आज फेरि संकटकाल घोषणा गरेका हुन् । अहिले श्रीलंका सबैभन्दा ठूलो आर्थिक...

  २०७९ वैशाख २२ गते १५:०८     विकासन्युज

इस्तानबुल । टर्कीको आधिकारिक मुद्रास्फीति दर अप्रिलमा लगभग ७० प्रतिशतमा पुगेको राष्ट्रिय तथ्याङ्क एजेन्सीले बिहीबार सार्वजनिक गरेको छ । मुद्रास्फीति दरले राष्ट्रपति रेसेप तैयप एर्डोगनको सरकारलाई ठूलो चुनौती खडा गरेको छ। उपभोक्ता मूल्य सूचकाङ्क...

  २०७९ वैशाख १८ गते १८:२६     विकासन्युज

नयाँ दिल्ली । भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म तीन हजार ३२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ७९ हजार १८८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले...

  २०७८ चैत ७ गते १५:४०     विकासन्युज

काठमाडाैं । १२३ जना  यात्रु र ९ जना चालक दल रहेकाे चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज दुर्घटनामा परेकाे छ । चिनियाँ संचारमाध्यमकाे अनुसार युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको उक्त जहाज गुवाङ्सी प्रान्तमा एउटा पहाडी...

  २०७८ चैत ५ गते १६:००     विकासन्युज

काठमाडौं । यतिबेला श्रीलंका ठूलो आर्थिक संकटमा छ । देशको विदेशी मुद्रा सञ्चिती घट्दा विभिन्न वस्तु आयात गर्न नसक्ने अवस्थामा पुगेको छ । यही आर्थिक संकटमा जिविकापार्जन गर्न श्रीलंकाका नागरिकलाई धौधौ भइरहेको छ ।...

  २०७८ चैत ३ गते १३:५५     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड-१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि...

  २०७८ फागुन २९ गते १३:०६     विकासन्युज

बेइजिङ । चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेको पाइएको छ । यहाँ यो संक्रमण भएका व्यक्तिको संख्या बढ्न थालेको बताइएको छ । चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका संक्रमितहरुको संख्या १...

  २०७८ फागुन २६ गते १५:२५     विकासन्युज

वासिङ्टन । अमेरिकी प्रतिनिधि सभाले बुधबार साँझ संघीय सरकारलाई सेप्टेम्बर ३० सम्म कोष र युक्रेनलाई रुसी सैन्य कारबाहीका क्रममा १३.६ बिलियन डलर सहयोग उपलब्ध गराउन सर्वसुलभ खर्चसम्बन्धी विधेयक पारित गरेको छ। विधेयकले सेप्टेम्बर ३०,...

  २०७८ फागुन २४ गते १३:४७     विकासन्युज

अंकारा । रुस र टर्कीका विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ । टर्कीले दक्षिणी सहर अन्तलायामा सो फोरमको...

  २०७८ फागुन २२ गते १२:०४     विकासन्युज

मस्को । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो ।...

  २०७८ फागुन १६ गते १३:०२     विकासन्युज

मस्को । रुससँग वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल अहिले बेलारुस पुगेका जनाइएको छ । स्पुतनिकले सोमबार युक्रेनका पाँच सदस्यीय प्रतिनिधिमण्डल वार्ताका लागी बेलारुस पुगेका बताइएको छ । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य...

  २०७८ फागुन १३ गते ११:०९     विकासन्युज

वासिङटन । रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ । यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेका हुन् । उनले बिहीबार ह्वाइट हाउसमा सो नयाँ प्रतिबन्धहरुको...

  २०७८ माघ २७ गते १३:४४     विकासन्युज

मस्को । रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका अनुसार यहाँ बुधबार मात्र कम्तीमा पनि १ लाख ८३ हजार जना कोरोना संक्रमित भेटिएका...

  २०७८ माघ १३ गते १२:२८     विकासन्युज

साेल । दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका बताइएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार अहिले एकैदिनमा १४ हजार जनाभन्दा बढी संक्रमित देखिएका छन्...

  २०७८ माघ ११ गते १८:२२     विकासन्युज

साेल । दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा ८ हजारजना भन्दा बढी सङ्क्रमित देखिएका छन् । यो संक्रमण संख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको...

  २०७८ माघ ११ गते १२:५९     विकासन्युज

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको देखिएको हो । मंगलबार बिहान सार्वजनिक गरिएको...

  २०७८ माघ ९ गते १३:५९     विकासन्युज

नयाँ दिल्ली । भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसका थप तीन लाख ३३ हजार ५३३ जना सङ्क्रमित थपिएका छन् ।यसैसँगै भारतमा कोरोना शुरु भएयता हालसम्मको कूल सङ्क्रमितको संख्या तीन करोड ९२ लाख ३७ हजार २६४...