मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच फोनवार्ता भएको छ । उनीहरुबीच युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका...
कोलम्बो । पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षका कान्छा बासिल राजापाक्षको देशबाट भाग्ने प्रयास असफल भएको छ । सोमबार साँझ उनलाई संयुक्त अरब इमिरेट्सको दुबइ जाने हवाइजहाज चढ्नबाट रोकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । देशमा...
काठमाडौं । पछिल्लो एक वर्षमा ९ खर्ब ४ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो वर्षको तुलनामा ३.८ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ जेठसम्ममा सो मात्राको रेमिट्यान्स भित्रिएको...
एजेन्सी । चीनमा निक्षेप फिर्ताको माग गर्दै सर्वसाधारणहरु लामो समयदेखि सडकमा उत्रिएका छन् । आफुहरूले बैंकमा निक्षेपका रूपमा राखेको रकम फिर्ता पाउनु पर्ने माग गर्दै उनीहरू सडकमा उत्रिएका छन् । आइतबार मात्रै हजारौं निक्षेपकर्ता...
काठमाडौं । श्रीलंकाका सभामुख महिन्दा यापा अभयवर्द्धनाले मुलुकको अस्थायी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने भएका छन् । आन्दोलनका कारण बहालवाला राष्ट्रपतिले निवास छोडेर भागेपछि सभामुखले तत्कालिन राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पार्टीका...
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आइपुगेका छन् । जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल आइपुगेको हो । जियानचाओ नेतृत्वमा ८ सदस्यीय टोली नेपालमा आएको छ ।...
काठमाडाैं । जापानका लोकप्रिय नेता सिन्जे आवेको शुक्रबार गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका भएका आवे आम नागरिकका बीचमा निकै लोकप्रिय नेता थिए । दुःखमा जनतालाई नजिकबाट साथ...
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले शनिबार राष्ट्रिय शोक मनाउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । ‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो...
कोलम्बो । श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने आवाज उठेको छ । उनीहरुले आर्थिक सङ्कट समाधान गर्न नसकेको भन्दै राजीनामा माग गरिएको हो । श्रीलङ्काको गिर्जाघरको तर्फबाट राष्ट्रपति गोटाबाय राजापाक्ष र प्रधानमन्त्री रनिल...
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो । जापानकाे इतिहासमा लामाे समय...
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । सडकमा भाषण गरिरहेको बेला उनीमाथि पछाडिबाट गोली प्रहार भएको हो । गोली लागेपछि उनी सडकमै ढलेको र उनी ढलेको ठाउँमा रगत देखिएको बिबिसीले उल्लेख गरेकाे...
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन् । विवादमा फसेका उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। बेलायती गृहमन्त्री प्रिती पटेल र कन्जरभेटिभ पार्टीका अन्य...
नयाँदिल्ली । बितेका केही दिनयता एसियाका केही देशमा कोरोनाका बिरामी बढेको पाइएको छ । बुधबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १८ हजार ९३०, दक्षिण कोरियामा १८ हजार ५११, पाकिस्तानमा ८७२ जना मलेसियामा तीन...
लन्डन । टर्कीको वार्षिक मुद्रास्फीति दर जुनमा लगभग ८० प्रतिशतमा पुग्यो र यो लगभग दुई दशकमा उच्चतम स्तर हो । उपभोक्ताको मूल्यहरु गत महिना जुन २०२१ को तुलनामा ७८.६ प्रतिशतले बढ्यो । खाना, पेय...
ब्याङकक । चरम आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्का बाह्य सहायताका निम्ति याचना गरिरहँदा समस्याग्रस्त अर्थतन्त्र भएका विश्वका अन्य देशहरूमा खतराको घण्टी बजेको छ । श्रीलङ्काको अर्थतन्त्र पहिलोपटक तहसनहस भएको भए पनि उसकै बाटोमा लाओस, पाकिस्तानमात्र...
काठमाडौं । संसारको सबैभन्दा धनाड्य व्यक्ति हुन् जोन डि रकफेलर । उनी २५ वर्षको उमेरमै दुनियाँको धनाढ्य व्यक्ति भई अमेरिकाको ठूलो तेल रिफाईनिङ कम्पनीको मालिक बने । उनी ३१ वर्षको उमेरमा दुनियाँकै सबैभन्दा ठुलो...
कोलम्बो । श्रीलङ्काले इन्धनमा कटौती गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था र अन्य सहयोगको अभावका कारण श्रीलङ्काको सरकारी आयल निगम सिलोन पेट्रोलियम वितरक कम्पनीले यहाँका सरकारी तथा निजी क्षेत्रलाई दिने इन्धनमा कटौती गर्ने...
एजेन्सी । युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा रूसले आपूर्ति मार्गहरू अबरूद्ध गर्ने योजना बनाएको छ । युद्धले अनिश्चित बनेको युक्रेनको राजनीतिक भविष्यमा आशाका केही किरण देखिएका छन्...
काठमाडौं । श्रीलंकाले टाँट पल्टेको घोषणा गरेको छ । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले श्रीलंकाकाे अर्थतन्त्र अब टाँट पल्टिएको घोषणा गरेका हुन् । प्रधानमन्त्री विक्रेमासिंघेले बुधबार संसदलाई सम्बोधन गर्दै श्रीलंका आर्थिक रुपमा टाँट पल्टेर अर्थतन्त्र...
कोलम्बो । चरम आर्थिक सङ्कटबीच श्रीलङ्का सरकारले एक हप्ताका लागि सबै विद्यालयहरू बन्द गर्ने घोषणा गरेको एक स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ । ‘लामो समयसम्म विद्युत कटौतीका कारण भएको असुविधाका कारण कोलम्बो शहरको...
Copyright © 2025 Bikash Media Pvt. Ltd.