विश्व

  २०७९ असार ३ गते १९:०२     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपीमा) मा संलग्न नहुने पत्र काट्न नेपाल सरकारलाई निर्देशन दिएको छ । असार ३ गते शुक्रबार बसेको उक्त समितिको बैठकले एसपीपीमा नेपाल सहभागी नहुने भन्दै...

  २०७९ जेठ २२ गते १२:०८     विकासन्युज

सोल । दक्षिण कोरियामा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या प्रतिदिन थोरै मात्रामा भए पनि घट्दै गएको देखिएको छ । त्यहाँका अधिकारीहरुले दिएको जानकारी अनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ ९ हजार ८३५ जनामा यो सङ्क्रमण...

  २०७९ जेठ ७ गते १२:०५     विकासन्युज

काठमाडौं । लामो समयसम्म महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण अधिकांश देशको अर्थतन्त्र समस्यामा छ । कोरोना महामारी कारण उत्पन्न लकडाउन, सटडाउन तथा निषेधाज्ञा लगायतले अर्थतन्त्र ठप्प हुँदा र कोरोना कम हुँदै गएपछि आर्थिक...

  २०७९ जेठ ३ गते १३:२४     विकासन्युज

प्योङयाङ (उत्तर कोरियो) । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियामा ज्वरोबाट पीडित व्यक्तिहरूको संख्या सोमबार १४ लाख ८० हजार पुगेको कोरियाली केन्द्रीय समाचार एजेन्सीले मङ्गलबार उल्लेख गरेको छ । सोमबार मात्रै २ लाख ६९ हजार नयाँ...

  २०७९ वैशाख ३१ गते १८:०३     विकासन्युज

काठमाडाैं । सात औद्योगिक राष्ट्रहरूको समूहले शनिबार उत्तरी जर्मनीमा तीन दिनको वार्ता पछि बेलारुसलाई युक्रेन विरुद्ध रसियाको युद्ध बन्द गर्न आग्रह गरेको छ। ‘हामी… बेलारुसलाई रुसको आक्रामकतालाई रोक्न र यसको अन्तर्राष्ट्रिय दायित्वहरू पालना गर्न आह्वान...

  २०७९ वैशाख ३० गते १७:०९     विकासन्युज

एजेन्सी । बंगलादेश सरकारले यहाँका सबै सरकारी अधिकारीहरुका विदेश भ्रमणमा रोक लगाएको छ ।कोभिडपछि यहाँको अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै यहाँको विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको हाे ।...

  २०७९ वैशाख ३० गते १७:०३     विकासन्युज

एजेन्सी । युक्रेनले शुक्रबार चेतावनी दिदै इयुको अर्को प्रतिबन्ध प्याकेजमा रूसी तेलमा प्रतिबन्ध हटाउने कुनै पनि प्रकारको निर्णय गरिए ब्लकको एकताको अन्त्य हुने बताएको छ । ‘यदि यो प्याकेज (एक) तेल प्रतिबन्ध बिना अपनाइयो भने,...

  २०७९ वैशाख २५ गते १४:१०     विकासन्युज

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य संक्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको...

  २०७९ वैशाख २५ गते १४:०६     विकासन्युज

सोल । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा गएको २४ घन्टायता धेरै देखिएको हो । तर यहाँ एकै...

  २०७९ वैशाख २५ गते १२:३९     विकासन्युज

लन्डन । बेलायती अर्थमन्त्री ऋषि सुनकले कीभका लागि १.३ बिलियन पाउण्ड (१.६ बिलियन अमेरिकी डलर) को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिएकाे द सन्डे टाइम्सले उल्लेख गरेको छ । यो रकम ट्रेजरीको...

  २०७९ वैशाख २४ गते १०:४०     विकासन्युज

काठमाडौं । आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा पुनः संकटकाल घोषणा गरिएको छ । चौतर्फी विरोधका बाबजुद श्रीलंकाका गोताबाय राजापाक्षेले पाँच सातापछि दोस्रोपटक आज फेरि संकटकाल घोषणा गरेका हुन् । अहिले श्रीलंका सबैभन्दा ठूलो आर्थिक...

  २०७९ वैशाख २२ गते १५:०८     विकासन्युज

इस्तानबुल । टर्कीको आधिकारिक मुद्रास्फीति दर अप्रिलमा लगभग ७० प्रतिशतमा पुगेको राष्ट्रिय तथ्याङ्क एजेन्सीले बिहीबार सार्वजनिक गरेको छ । मुद्रास्फीति दरले राष्ट्रपति रेसेप तैयप एर्डोगनको सरकारलाई ठूलो चुनौती खडा गरेको छ। उपभोक्ता मूल्य सूचकाङ्क...

  २०७९ वैशाख १८ गते १८:२६     विकासन्युज

नयाँ दिल्ली । भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म तीन हजार ३२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ७९ हजार १८८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले...

  २०७८ चैत ७ गते १५:४०     विकासन्युज

काठमाडाैं । १२३ जना  यात्रु र ९ जना चालक दल रहेकाे चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज दुर्घटनामा परेकाे छ । चिनियाँ संचारमाध्यमकाे अनुसार युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको उक्त जहाज गुवाङ्सी प्रान्तमा एउटा पहाडी...

  २०७८ चैत ५ गते १६:००     विकासन्युज

काठमाडौं । यतिबेला श्रीलंका ठूलो आर्थिक संकटमा छ । देशको विदेशी मुद्रा सञ्चिती घट्दा विभिन्न वस्तु आयात गर्न नसक्ने अवस्थामा पुगेको छ । यही आर्थिक संकटमा जिविकापार्जन गर्न श्रीलंकाका नागरिकलाई धौधौ भइरहेको छ ।...

  २०७८ चैत ३ गते १३:५५     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड-१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि...

  २०७८ फागुन २९ गते १३:०६     विकासन्युज

बेइजिङ । चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेको पाइएको छ । यहाँ यो संक्रमण भएका व्यक्तिको संख्या बढ्न थालेको बताइएको छ । चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका संक्रमितहरुको संख्या १...

  २०७८ फागुन २६ गते १५:२५     विकासन्युज

वासिङ्टन । अमेरिकी प्रतिनिधि सभाले बुधबार साँझ संघीय सरकारलाई सेप्टेम्बर ३० सम्म कोष र युक्रेनलाई रुसी सैन्य कारबाहीका क्रममा १३.६ बिलियन डलर सहयोग उपलब्ध गराउन सर्वसुलभ खर्चसम्बन्धी विधेयक पारित गरेको छ। विधेयकले सेप्टेम्बर ३०,...

  २०७८ फागुन २४ गते १३:४७     विकासन्युज

अंकारा । रुस र टर्कीका विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ । टर्कीले दक्षिणी सहर अन्तलायामा सो फोरमको...

  २०७८ फागुन २२ गते १२:०४     विकासन्युज

मस्को । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो ।...